For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

byDainik Nepalgunj
January 16, 2024
in News
0 0
0
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै
Share on FacebookShare on Twitter

नेपालगन्ज । पुनः प्रयोग गर्न सकिने न्यानो कपडा विपन्न समुदायका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी कोहलपुर शाखाको अगुवाइमा कपडा संकलन अभियान सुरु भएको छ । पछिल्लो समय चिसो बढ्दै जाँदा विपन्न समुदायका व्यक्तिहरु बढी प्रभावित भएकाले उनीहरुलाई न्यानो बनाउन मानवीय सहायताका लागि उक्त अभियान सुरु गरिएको हो ।
‘न्यानो रहौं, न्यानो बनाऔँ’, ‘मन हुनेले दिउँ, मन खोलेर लिऊँ’, ‘कपडा खेर नजाओस्, सबैको काम आओस्’ भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको सामाजिक अभियान्ताहरुले बताएका छन् । यसले जाडोबाट कठ्यांग्रिएका व्यक्तिलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुर, नेपाल रेडक्रस सोसाइटी कोहलपुर, बेटर बाँके, कोहलपुर जेसिस, लायन्स क्लब कोहलपुर, लायन्स क्लब कोहलपुर सयपत्री र लायन्स क्लब कोहलपुर व्यावसायिक संस्था यस अभियानमा लागेका छन् । कोहलपुरका विभिन्न वडामा शुक्रबारसम्म कपडा संकलन हुनेछ । संकलित कपडा लक्षित वर्गसम्म लगिने बताइएको छ ।
आफूले प्रयोग गरेर राखेका तर, पुनः प्रयोग गर्न सकिने कपडाहरु सबैले सहयोग गरेर यस अभियानलाई सफल बनाउनु पर्ने ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जनाए । ‘प्रयोग नभएर राखिएका कपडा कसैका लागि ठूलो राहत हुन सक्छ भने किन मानवताको काम नगर्ने,’ उनले भने, ‘दिनेले खुला दिलका साथ दिनुपर्छ ।’ योसँगै रातिको समयमा त्यस्ता लक्षित वर्गहरु चिसोले निदाउनसमेत समस्या भएकाले ओढ्नेओछ्याउने कपडासमेत सहयोगीहरुले सहयोग गर्नुपर्ने उनले जनाए ।
मंगलबार रेडक्रस उपशाखाको कार्यालयमा ईलाका प्रहरी कार्यालय डिएसपी सुन्दर तिवारी, उत्तम ढकाल, कल्पना काफ्ले, अन्जना पाण्डे, दिनेश सिग्देल, कुसुम पोखरेल, ऋषि थापालगायतको उपस्थितिमा बैठक बसेको थियो । सो बैठकले उक्त निणर्य गरेको हो ।

Previous Post

नसर्ने रोगको उपचार सेवालाई विस्तार गरिँदै

Next Post

चिसोबाट ३५ जना भूकम्प पीडितको मृत्यु

Next Post
चिसोबाट ३५ जना भूकम्प पीडितको मृत्यु

चिसोबाट ३५ जना भूकम्प पीडितको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज एसईई : बाँकेका साढे नौ हजार परीक्षार्थी

आज एसईई : बाँकेका साढे नौ हजार परीक्षार्थी

April 2, 2026
चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

April 1, 2026
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

April 1, 2026
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

April 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version