For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा विद्युत संकट : माग घटे मात्रै समाधान !

byDainik Nepalgunj
May 31, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा विद्युत संकट : माग घटे मात्रै समाधान !
Share on FacebookShare on Twitter

नेपालगन्जमा पछिल्ला दिन देखिएको विद्युत अनियमितताको समस्या तत्काल समाधान नहुने सरोकारवाला कार्यालयका प्रमुखहरूले स्पष्ट पारेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको नेपालगन्जको अनियमित विद्युत समस्या र समाधान विषयक बृहत अन्तरक्रिया कार्यक्रममा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र र कोहलपुर वितरण केन्द्र प्रमुखले विद्युत नियमिततामा रहेको प्राविधिक समस्या, माग र आपूर्ति लगायतका बारेमा जानकारी दिंदै तत्कालै विद्युत समस्या समाधान नहुने स्पष्ट पारेका हुन् । उनीहरूले विद्युत अनियमितताको दीर्घकालीन समाधानका लागि भारतबाट आपूर्ति बढाउनु पर्ने, नेपालमा रहेका विद्युत आयोजना छिटो सकेर आपूर्ति बढाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा सहभागीहरूले उठाएको प्रश्नको जवाफ दिंदै नेपालगन्ज वितरण प्रमुख जगन्नाथ लामिछानेले हाल रहेका प्राविधिक समस्याहरू विगत देखि नै समाधान गर्न लागि परेको बताए । उनले नेपालगन्जमा विद्युत नथपिएसम्म समस्या भैरहने स्पष्ट पारेका थिए ।

नेपालगन्ज वितरण केन्द्र प्रमुख लामिछानेले राष्ट्रिय प्रसारण लाइनबाट नै तोकिए भन्दा कम विद्युत आउने गरेको स्पष्ट पारे । विद्युत वितरणमा रहेको प्राविधिक समस्या उल्लेख गर्दै उनले ह्वात्तैको माग र आगामी दिनमा बढ्ने मागको दीर्घकालीन समाधानका लागि थप विद्युत आपूर्ति आवश्यक रहेको बताए । लामिछानेले नेपालगन्ज वितरण केन्द्रबाट हुने कामका लागि प्रतिबद्धता जनाउँदै केन्द्रबाट गरिनु पर्ने कार्यहरूका लागि सबैले पहल गर्नुपर्ने आशय व्यक्त गरे ।

लोभोल्टेजको समस्या विगतका बर्ष भन्दा समाधान भएको दाबी गर्दै वितरण केन्द्र प्रमुख लामिछानेले त्यसका लागि ६० वटा ट्रान्सफरमर थपि सकेको जानकारी दिए । उनले बु्टवल देखि नेपालगन्जसम्म ४ सय केभी प्रसारण लाइन सर्भे भैरहेकोले त्यो योजना सम्पन्न भएमा, गनापुर र नानपाराबाट आएको १ सय ३२ केभी प्रसारण लाइनको टेण्डर भएर काम सुरु भएकाले छिटै सकिएमा समस्या समाधान हुनसक्ने बताए ।

कोहलपुर वितरण केन्द्र प्रमुख माधव महतले भारतबाट आउने विद्युत रातीको समयमा उपलब्ध नहुँदा पनि समस्या भएको बताए ।

कोहलपुर र नेपालगन्ज वितरण केन्द्रका प्रमुखहरूले दिएको जवाफ प्रति कार्यक्रममा सहभागीहरू भने सन्तुष्ट भएनन् । उनीहरूले प्राविधिक वा जुनसुकै समस्या समाधान समयमै गर्ने जिम्मेवारी वितरण केन्द्रको नै हुने बताए । ‘चर्को गर्मीका बेला यो वा त्यो बहानामा विद्युत अनियमित हुँदा त्यसले आम नागरिक, उद्योगी, व्यवसायी सबैलाई असर परेको छ’, उनीहरूले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम बहादुर रानाभाटले सञ्चालन गरेको कार्यक्रममा संघका अध्यक्ष टंक बहादुर धामीले संघले प्रत्येक बर्ष विद्युत समस्या समाधानका लागि जिल्ला देखि केन्द्रसम्म पहल गरेको बताए । उनले चर्को जरिवाना असुल्ने विद्युत प्राधिकरणले नियमित विद्युत नदिंदा उद्योगी, व्यवसायीले नोक्सानी व्यहोरिरहेको बताए ।

नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले विद्युत समस्यामा प्राधिकरण जानकार भएको भएको भन्दै जवाफ माग गरे । अशोक श्रेष्ठले विद्युत प्राधिकरण व्यवसायिक संस्था भएको भन्दै सेवाग्राहीप्रति जवाफदेही हुनुपर्ने बताए । कानुन व्यवसायी विकास आचार्यले विद्युत अनियमित हुँदा जानकारी समेत नपाउने गरिएको भन्दै २०६७ सालमा तत्कालीन उच्च अदालतले गरेको आदेश बारे स्मरण गराए ।

व्यवसायी गोपाल गिरीले प्रत्येक बर्ष प्राधिकरणले गर्छु भन्ने जवाफ दिने तर विद्युत अनियमितताको समस्या समाधान नहुने अवस्था रहेको बताए ।
नागरिक समाजका बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले लोडसेडिङ्ग सेटिङ्ग हुनसक्ने आशंका व्यक्त गर्दै जनतालाई सबै विषय जानकारी दिनुपर्ने बताए । उनले प्राधिकरणले समस्या सुनाउने भन्दा समाधानका उपायहरू बताउनु पर्ने बताएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यले विगतमा पनि विद्युत प्रसारणमा समस्या हुँदा नियमित गर्नका लागि आवश्यक पर्ने उपकरण लगायतका बारेमा संघले पहल गरेको समाधान भएको बताए । ‘समस्या छ, समाधान गर्न के गर्नुपर्छ स्पष्ट भन्नुपर्यो, हामी गर्छौ’, उनले संघका अध्यक्ष टंक बहादुर धामीलाई समस्या बुझ्न र समाधानका लागि पहल गर्नका लागि टिम नै बनाउन अनुरोध गर्दै भने ।

कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहिर, पूर्व मन्त्री एवं प्रदेश सांसद कृष्णा केसी, नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, एमाले बाँके अध्यक्ष निरक गुरुङ्ग, संघका पूर्व अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतले विद्युत समस्या समाधान गर्न आग्रह गरेका थिए ।

Previous Post

वडाकै बजेटमा करोडबढीको सडक योजना

Next Post

विद्युत सँग समस्या लिखित माग्ने निर्णय

Next Post
विद्युत सँग समस्या लिखित माग्ने निर्णय

विद्युत सँग समस्या लिखित माग्ने निर्णय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

April 22, 2026
आगलागीको प्रमुख कारण विद्युतीय

आगलागीको प्रमुख कारण विद्युतीय

April 22, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

April 22, 2026
गृहमन्त्री गुरुङले दिए राजिनामा

गृहमन्त्री गुरुङले दिए राजिनामा

April 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version