For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘मानसिक स्वास्थ्यका लागि स्वस्थकर खाना’

byDainik Nepalgunj
June 3, 2024
in News, मुख्य समाचार
0 0
0
‘मानसिक स्वास्थ्यका लागि स्वस्थकर खाना’
Share on FacebookShare on Twitter

मानसिक रूपमा स्वस्थ हुन स्वस्थ खानाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने डा. अरूणा उप्रेतिले बताएकी छन् ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले नेपालगन्जमा बाँके, बर्दियाका सञ्चारकर्मीका लागि आयोजना गरिएको मानसिक स्वास्थ्यः आम संचारको भूमिका बिषयमा विषयक छलफल कार्यक्रममा डा. उप्रेति र मनोसामाजिक परामर्शकर्ता सुदिपा ढुंगानाले मानसिक रूपमा स्वस्थ हुन पोषण युक्त खानाको महत्व, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको लक्षण पहिचान गरी परामर्श र उपचारले स्वस्थ हुन सक्ने अवस्थाबारे जानकारी दिंदै लक्षण पहिचान कसरी गर्ने भन्नेबारे बताएका थिए ।

कार्यक्रममा बोल्दै डा. उप्रेतिले पछिल्लो समय गर्भावस्तादेखि नै स्वस्थकर खाना नखाँदा त्यसले दीर्घकालीन रूपमा मानसिक तथा शारीरिक स्वास्थ्य समस्या निम्त्याउने गरेको कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई बताइन् । ‘गर्भावस्थादेखि आमाले खाने खानेकुरा, बच्चा जन्मेपछि उसलाई खुवाउने खानेकुरा, बच्चा हुर्कने वातावरण बालबालिका मैत्री नहुने हो भने सानै उमेरमा नै मानसिक स्वास्थ्य समस्या निम्तिन सक्छ’, उनले भनिन्, ‘जंग फुड, बालबालिका तथा किशोरकिशोरी प्रविधिको प्रयोग गरेर खेल्ने विभिन्न खेलहरू पनि मानसिक स्वास्थ्यका लागि चुनौति हुन् ।’

डा. उप्रेतिले सानै उमेरमा बच्चाको टेलिभिजन, सामाजिक सञ्जाल हुने पहुँच कारण त्यसमा प्रदर्शन गरिने विज्ञापनले पनि बच्चाले खान नहुने अस्वस्थकर खानेकुरामा बालबालिका आकर्षित हुने गरेको बताइन् । ‘अभिभावकले पनि घरमै खानेकुरा बनाउने भन्दा जंगफुडहरू बालबालिकालाई दिंदा त्यसले शारीरिक र मानसिक स्वास्थ्यमा असर पुर्याएको छ’, उनले भनिन्, ‘अभिभावक, चिकित्सक र उमेर पुगेका मानिसहरू भ्रमपूर्ण रूपमा गरिने विज्ञापनको प्रभावमा पर्नुहुँदैन ।’

बालबालिका उमेरमै मानसिक स्वास्थ्य समस्या देखिनुमा विभिन्न कारणहरू रहेको डा. उप्रेतिले बताइन् । ‘मस्तिष्कको, चेतनाको विकास भैरहेका बेला सही गाइडलाइन नहुँदा बालबालिकाले स्वास्थ्य समस्या झेल्नु परेको अवस्था पाइन्छ’, उनले भनिन् ।

‘मानसिक स्वास्थ्य समस्याको पहिचान समयमै हुने हो भने सामान्य समस्या परामर्श र जटिल समस्याहरू उपचारबाट निको हुनसक्छ, केही जटिल समस्याहरू बढ्न पाउँदैनन्’, डा. उप्रतिले भनिन् ।

डा. उप्रेतिले मानसिक समस्या लुकाउँदा पनि त्यसले अप्रिय अवस्था आउने देखिएको भन्दै यसलाई अन्य रोग जस्तै सामान्य रूपमा लिनुपर्ने बताइन् । ‘आफुमा देखिएको समस्या स्वीकार गरेर अरूलाई जानकारी दिने, परामर्श लिनु उचित हो’, मानसिक समस्या भएमा लुकाउने प्रवृत्तिबारे उदाहरणहरू प्रस्तुत गर्दै उनले भनिन् ।

डा. उप्रेतिले बाल्यकालदेखि नै जीवनशैली परिवर्तनको आवश्यकता औंल्याउँदै त्यसका लागि सञ्चारकर्मीहरूले सचेतनाको पाटोमा प्रभावकारी काम गर्न आग्रह गरिन् ।

मनोसामाजिक परामर्शकर्ता सुदिपा ढंगानाले परामर्शबाट पनि कतिपय मानसिक समस्या भएका बिरामीहरू निको भएको बताइन् । उनले अभिभावकहरूले नै बच्चामा रहेको समस्या स्वीकार नगर्ने, अस्पताल नै पुर्याउँदासम्म पनि बच्चामा रहेका विभिन्न समस्याको कारण नबुझ्ने गरेको पाएको बताइन् ।

‘मानसिक समस्या जुनसुकै उमेरका व्यक्तिलाई थाहै नपाइ हुनसक्छ’, मनोसामाजिक परामर्शकर्ता ढुंगानाले भनिन्, ‘त्यसले त्यस्ता समस्याको लक्षण पहिचान गर्न सचेतना फैलाउन आवश्यक रहेको छ ।’ मानसिक स्वास्थ्य समस्याको समयमै उपचार नहुँदा अप्रिय अवस्था निम्तिरहेको भन्दै उनले सचेतनाका लागि अब सबै मिलेर काम गर्नुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै सिविन नेपाल, नेपालगन्जका प्रमुख सिद्धराज पनेरुले बालबालिका, किशोरकिशोरीलाई हुने मानसिक स्वास्थ्य समस्याको गुनासोमा सिविनले अस्पतालसँग सहकार्य गरेर उपचारमा सहयोग गरिरहेको जानकारी दिए ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले मानसिक स्वास्थ्य बिग्रदाको लक्षण, स्वस्थकर पोषण युक्त खानेकुरा, योगविधि लगायतका बारेमा जिज्ञासा राखेका
थिए ।

Previous Post

विद्युतले लिखित समस्या नदिएपछि आज बैठक

Next Post

आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

Next Post
लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version