For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

चाइना बजार : न्यायिक समितिले जग्गा बाँड्यो

byDainik Nepalgunj
June 3, 2024
in News, मुख्य समाचार
0 0
0
चाइना बजार : न्यायिक समितिले जग्गा बाँड्यो
Share on FacebookShare on Twitter

नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्वपट्टि त्रिवेणीमोड छेउमा लक्ष्मी चलचित्र हलको अगाडि २०६८ सालदेखि घुम्ती पसलहरुमा व्यापार हुँदै आएको छ । उपमहानगरपालिकाले ती पसल रहेको जमिन नगरपालिकाको स्वामित्वको भएको भन्दै २०६८ सालदेखि नै पसलेहरुबाट भाडा उठाइरहेको छ ।

पछिल्लोपटक २०८१ सालको वैशाख १२ गते उपमहानगरपालिकाले त्यहाँ व्यवसाय गरिरहेका प्रेम वलीसमेत २८ जनाको नाममा सरकारी सम्पत्ति बहालबाट ७० हजार रुपैयाँ आय प्राप्त भएको रसिद व्यवसायीहरुलाई दिएको छ ।

तर, २०८० साल चैत्र २२ गते नेपालगन्ज उपमहानगरपालिकाको उपमहानगरपालिकाको न्यायिक समितिले उक्त बजारको जग्गा तीन जना व्यक्तिहरुको नाममा दर्ता रहेको निर्णय गरेको पाइएको छ ।

उक्त निर्णयअनुसार त्यहाँ रहेका घुम्ती पसलहरुलाई तीन जना व्यक्ति (घनश्याम बनियाँ, डा. गोपाल राज शाक्य र घनश्याम लखेर)का नाममा बाँडेर अबदेखि भाडा उनीहरुलाई बुझाउन भनेर उपमहानगरको कानुन र राजश्व शाखाले पत्राचार गरेका छन् । तर, न्यायिक समितिले गरेको निर्णयको पालना उपमहानगरकै राजश्व शाखाले गरेको छैन । निर्णय भएको करिब तीन हप्तापछि ७० हजार रुपैयाँ भाडा त्यहीँका पसलेहरुबाट सरकारी सम्पत्ति बहालबाट भनेर राजश्व उठाइएको छ ।

यद्दपी, उपमहानगरपालिकाको राजश्व शाखा, कानुन शाखा र जग्गाधनी भनेर न्यायिक समितिले भनेका व्यक्तिहरु त्यहाँका व्यापारीहरुलाई अबदेखि भाडा उपमहानगरलाई नबुझाउन दबाब दिइरहेका छन् ।

२०७५ साल वैशाख २४ गते उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशले एउटा फैसला गरेको थियो । जसमा उपमहानगरपालिकाको न्यायिक समितिले व्यक्तिको हो भनेर निर्णय गरेको उक्त जग्गा उपमहानगरपालिकाको स्वामित्वको भएको भनिएको छ ।

सो मुद्दा उक्त बजार छेउमा घर रहेका एकजना व्यक्ति जगदिशकुमार रस्तोगीले त्यहाँ रहेका व्यवसायीहरु गंगा राना, निमा विक र पदम चन्दलाई विपक्षी बनाएर जग्गा खिचोला गरेको आरोप लगाएर दायर गरेका थिए । उक्त मुद्दाको फैसलामा न्यायाधीश सारंगा सुवेदी र खुशीप्रसाद थारुको इजलाश भन्छ, ‘उक्त जग्गा नेपालगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रही उपमहानगरपालिकाले मासिक भाडा लिई यी प्रतिवादीहरुलाई टहरा पसल गर्न दिएको जग्गा रहेको देखिन्छ ।’

करोडौँ मूल्यको उक्त जग्गा व्यक्तिका नाममा दिने उपमहानगरपालिकाका जनप्रतिनिधि र केही कर्मचारीहरुको प्रयास पहिलो होइन । यसअघि २०७८ साल पुस १३ गते कार्यपालिका बैठकले नै उक्त जग्गालाई व्यक्तिका नाममा दिने निर्णय गरेको थियो ।

उक्त निर्णयको त्यहाँ रहेका व्यापारीहरुले विरोध गरेपछि र सन्चारमाध्यमले समाचार सम्प्रेषण गरेपछि २०७९ सालमा निर्वाचित नगर प्रमुख प्रशान्त विष्टले उक्त जग्गा उपमहानगरकै भएको बताएका थिए । उनले पत्रकार सम्मेलन गरेर उक्त जग्गा फिर्ता ल्याउन सफल भएको दाबी गरेका थिए ।

अहिले फेरि उक्त जग्गालाई उपमहानगरको न्यायिक समितिले नै निर्णय गरेर व्यक्तिका नाममा बाँडेको छ । उक्त निर्णयपछि त्यहाँका व्यापारीहरु उपमहानगरपालिकाको न्यायिक समितिले अदालतको निर्णयभन्दा माथि गएर निर्णय गरेको भन्दै अदालती प्रक्रियामा अघि बढेका छन् । रोचक त के छ भने उपमहानगरपालिकाका जनप्रतिनिधिहरु उक्त जग्गालाई व्यक्तिका नाममा लैजान मिहिनेत गरिरहेका छन् । तर व्यापारीहरु चाहीँ उक्त जग्गा उपमहानगरपालिकाकै स्वामित्वमा रहनुपर्ने माग लिएर कानुनी लडाईं लडिरहेका छन् ।

उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्दिन राई भने जग्गा दाबी गर्नेहरुले उक्त जमिनको राजश्व उपमहनगरपालिकामा बुझाइरहेका, यसअघि धवलशमशेर राणा नगर प्रमुख हुँदा २०७९ सालमा कार्यसमितिले गरेको निर्णय र नापी, जिल्ला प्रशासनले अख्तियारलाई लेखेका केही पत्रको आधारमा उक्त जग्गा व्यक्तिको हो भन्ने निर्णयमा पुगेको बताउँछन् । यद्धपि उक्त निर्णय अन्तिम फैसला नभएको बताउँदै उनले न्यायालयको बाटो खुला रहेको र अदालतले गर्ने निर्णय नै अन्तिम हुने बताए ।

Previous Post

केसी मन्त्री नियुक्त

Next Post

प्रदेश खेलकुद परिषद् विघटन

Next Post
प्रदेश खेलकुद परिषद् विघटन

प्रदेश खेलकुद परिषद् विघटन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

April 19, 2026
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

April 19, 2026
नेपालमा महिला हिंसाको अवस्था

बाँके : ३६ दुर्घटनामा सातको गयो ज्यान

April 19, 2026
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version