For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सेवा स्तरोन्नती गर्दै मेडिकल कलेज

byDainik Nepalgunj
June 4, 2024
in News, मुख्य समाचार
0 0
0
सेवा स्तरोन्नती गर्दै मेडिकल कलेज
Share on FacebookShare on Twitter

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमा नयाँ व्यवस्थापन ले नेतृत्व सम्हालेपछि अस्पतालका सुधार विभिन्न कार्ययोजना अघि सारेको छ । कम्पनी अन्तर्गतका शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरलाई सेवा गुणस्तर सुधार गर्दै अगाडि बढाउने योजना सार्वजनिक गरिएको हो ।

सोमबार कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गरी लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले कोहलपुर शिक्षण अस्पताललाई पूर्ण रूपमा नेपालगन्ज मेडिकल कलेजको रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ । ‘अब यस क्षेत्रमा स्वास्थ्य उपचारको नयाँ–नयाँ उपकरणहरू थप विशेषज्ञ सेवा दिने तर्फ कम्पनीले काम अगाडि बढाएको छ’, कम्पनी सचिव श्याम कुमार शर्माले पत्रकारहरूसँग भने, ‘यसले पश्चिम नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताको पहल कदमीमा नेपालगन्ज मेडिकल कलेज सुपर स्पेशियालिटी सेवामा प्रवेश गर्नेछ ।’ कम्पनीले हालै २६औं बार्षिक साधारणसभा सम्पन्न गरी खुमा अर्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । त्यससँगै कम्पनीले नेपालगन्ज शिक्षण अस्पताल सञ्चालनका लागि प्रमुख
कार्यकारी अधिकृत नियुक्त गरेको छ ।

शिक्षण अस्पताल कोहलपुरमा आगामी साउन महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम पनि पुनः सुरु गर्न लागिएको कम्पनी सचिव शर्माले जानकारी दिए । ‘बिडिएस, बिएमआइटी, बिएमएलटी, पीसीएल नर्सिङ्ग कोर्ष समेत सञ्चालन गरिनेछ’, एमबीबिएस, एमडी÷एमएस, बि एस्सी नर्सिङ्ग सञ्चालन गरिरहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमीका कम्पनी सचिव शर्माले नयाँ कार्यक्रमहरू बारे पत्रकारहरूसँग भने । उनका अनुसार, नेपालगन्जबाट बिरामीहरूका लागि सेवा–सुविधा थप गर्दै अस्पताल स्तरोन्नती गर्न लागिएको छ । ‘क्याथल्याब सेवा सुरु हुन लागेको छ’, एमआरआइ सेवा सुरु भैसकेको जानकारी दिंदै पत्रकार सम्मेलनमा कम्पनी सचिव शर्माले भने, ‘भवानीयापुरमा आगामी साउनदेखि प्यारामेडिकल कोर्ष सञ्चालनका लागि विभिन्न पूर्वाधारहरू निर्माण कार्य अगाडि बढाइँदैछ ।’

पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार बिएनले भए गरेका कमी कमजोरीहरू सुधार गर्दै अस्पताललाई विशेषज्ञ सेवा प्रवाहको केन्द्रका रूपमा विकास गरिने बताए । नेपालगन्ज मेडिकल कलेजका प्रिन्सिपल डा. अनुप शर्माले कोहलपुर स्थित शिक्षण अस्पताललाई पूर्ण रूपमा नेपालगन्ज मेडिकल कलेजका रूपमा सञ्चालन गरिरहँदा स्वास्थ्य उपचारमा थप गुणस्तर वृद्धि हुने विश्वास दिलाए । ‘प्रशिक्षार्थीहरूले चेकजाँच गर्लान् भन्ने भ्रम फैलिन सक्छ, त्यसो होइन निश्चित कोर्ष पूरा गरेर चिकित्सकहरूले मात्रै स्वास्थ्य उपचारमा संलग्न हुने हो’, प्रिन्सिपल डा. शर्माले पत्रकारहरूसँग भने, ‘आगामी दिनका लागि दक्ष जनशक्ति तयार गर्नका लागि पनि शिक्षण अस्पताललाई सम्पूर्ण रूपमा मेडिकल कलेज बनाउन आवश्यक देखिएको हो ।’

शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा. रेशम बहादुर रानाले पछिल्ला बर्षहरूमा उपचारका लागि जिल्ला स्तरमै स्वास्थ्य संस्थाहरू सञ्चालनमा आएपछि गुणस्तरीय सेवाका लागि मात्रै बिरामीहरू शिक्षण अस्पताल कोहलपुर आउने गरेको अनुभव सुनाए । ‘त्यसैले पनि यसलाई विशेषज्ञ सेवा प्रवाह गर्ने गरी अस्पतालको स्तरोन्नती आवश्यक देखिएको हो’, निर्देशक डा. रानाले भने, ‘पछिल्ला बर्षहरूमा गुणस्तरमा सुधारसँगै बिरामी संख्या पनि बढ्दो छ ।’
२०५४ सालमा स्थापना भएको लर्ड बुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरसँगै नर्सिङ्ग क्याम्पस, मेडिकल कलेज लगायतका प्रतिष्ठानहरूमा १ सय ६५ चिकित्सक, ३९ मेडिकल अफिसर, ६ सय ३० नर्स, १ सय बढी प्यारामेडिकल सहित १ हजार ४ सय बढी कर्मचारी कार्यरत छन् । ‘कोहलपुरमा ५ सय २५ र नेपालगन्जमा ३ सय १५ शैय्याको अस्पताल सञ्चालनमा आएपनि बिरामी संख्या दैनिक त्यो भन्दा बढी नै सेवा दिइरहेको छ’, कम्पनी सचिव शर्माले भने ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

बाँकेमा कागज उत्पादनका लागि पब्लिक कम्पनी

Next Post
बाँकेमा कागज उत्पादनका लागि पब्लिक कम्पनी

बाँकेमा कागज उत्पादनका लागि पब्लिक कम्पनी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

April 19, 2026
अवैध भन्सार छलि ल्याएको सामान बरामद

अवैध भन्सार छलि ल्याएको सामान बरामद

April 19, 2026
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version