For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

हरित अभियानमा हेमन्त

byDainik Nepalgunj
June 5, 2024
in News, मुख्य समाचार
0 0
0
हरित अभियानमा हेमन्त
Share on FacebookShare on Twitter

हरित अभियानमा लागेका नेपालगन्जका युवा हेमन्तराज काफ्ले यतिबेला राजधानी काठमाडौंमा छन् । ‘नेपालगन्ज र आसपासमा अब बर–पीपलका रुखहरुको आवश्यकता निकै खट्किएको छ,’ चर्चित गायिका आनी छोइङ डोल्मा, अभियन्ता भिम उपाध्याय लगायतलाई विरुवा हस्तान्तरण गरिरहेका हेमन्तले दैनिक नेपालगन्जसँग भने, ‘अभियानकै रुपमा अगाडी बढिनेछ ।’

‘तिमी मलाई बीउ देउ म तिमीलाई रुख दिन्छु भन्ने अभियान चलाइरहेका हेमन्तराज काफ्लेले यसबीच दस हजार बढी विरुवा नेपालगन्ज र आसपासमा वितरण गरिसकेको बताउँछन् । सितल चीनीको वृक्षरोपणलाई अभियाननै बनाएका उनका अनुसार, निम, जामुन, अमला, राज वृक्ष, अर्जुन जस्ता बिरुवाहरु वितरण गरिएका छन् । ‘सितल चीनीका विरुवा त देशभर लाखौको संख्यामा वितरण गरियो होला,’ हरित अभियन्ता उनले भने ।

अहिले विभिन्न जिल्लामा सितल चीनीका हजारौं बिरुवाहरुका लागि उनले बीउ पठाइरहेको बताउँछन् । हरित अभियान निकै राम्रो हुँदै गएको र मानिसहरुमा रुखको आवश्यकता बोध गरिरहेकोमा सन्तुष्ट हेमन्त चेतना बढ्दै गएकोमा खुशी लागेको बताउँछन् । ‘उसो त प्रत्येक बाताबरण दिवसमा विरुवा लगाउने रमाइलो गर्ने फोटो खिच्ने फेसबुकमा हल्ला मच्चाएर पछि मतलबनै नगर्नेहरु पनि थुप्रै रहेको’ भन्दै बाताबरण दिवसमा लगाएका रुख मात्र बचाउन सके गज्जब हुन्थ्यो भन्छन् । ‘रुख लगाउनु पर्छ भन्ने चेतना त भयो, तर रुख बचाउनु पर्छ भनेर चेतना हुन निकै जरुरी छ,’ उनी भन्छन् ।

हरित अभियानले नेपालगन्जमा रुख बिरुवा लगाउनेहरुको लागि सहजै निशुल्क बिरुवा उपलब्ध गराउने अभियन्ता हेमन्तले बताए । ‘अब विरुवा लगाउने मात्र होइन, रुख बचाउन तिर लाग्न निकै जरुरी छ,’ नेपालगन्ज आफैमा गर्मी ठाउँ भएकाले बाटोलाई बढाएर भए पनि दुबै तिर रुख लगाउन निकै जरुरी देखिएको तर्क गर्ने अभियन्ता हेमन्त भन्छन्, ‘अब कुनै पनि नयाँ बाटो बनाउँदा हरित जोन तथा बिद्यालय, सरकारी कार्यलयहरुलाई हरित कार्यालय भन्ने अभियान उपमहानगरपालिकाले चाल्नु पर्छ ।’ घर बनाउँदा कम्तिमा ४ वटा कुनै पनि बिरुवा लगाएर हुर्काउने, संरक्षण गर्ने शर्तमामात्रै नेपालगन्जमा घरनक्सा पास गर्ने नियम बनाउनु पर्ने सुझाव उनको छ ।

रुख किन त ? भन्ने अभियान बिद्यालयस्तरमै पुगेर नगरले चाल्नु पर्ने सुझाव आफैपनि शिक्षक रहेका हेमन्त दिन्छन् । म पनि विद्यार्थीसँग विरुवा अभियान लिएर विद्यालय जाने योजनामा छु,’ हेमन्त भन्छन्, ‘माध्यामिकस्तरका सरकारी वा संस्थागत बिद्यालयमा पुगेर प्रत्येक बिद्यार्थीले दुई वटा पानीको बोतल खोज्ने र काटेर माटो भरेर बिद्यालयमा ल्याएपछि म विउ दिन्छु, विरुवा तयार गर्छन् उनीहरु ।’ विद्यार्थीहरुले लगाएको बीउ बिरुवा हुँदै हुर्किएपछि बिद्यार्थीहरुले घरमै लगेर लगाउने, हुर्काउने र संरक्षण गर्ने अभियान चलाउने उनको योजना हो ।

मंगलवारमात्रै प्रतिनिधिसभा सदस्य सुर्य ढकालसँग हरित अभियानका लागि आवश्यक सहयोगका लागि भेटवार्ता गरेका अभियन्ता हेमन्तले नेपालगन्जलाई हरियाली बनाउने कुरामा नगरवासीनै गम्भीर हुनुपर्ने औल्याउँछन् ।

Previous Post

बहस

Next Post

वातावरणीय सुधारका अधुरा वाचा

Next Post
बाँकेका लागि तीन लाख बिरुवा

वातावरणीय सुधारका अधुरा वाचा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version