For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज सहकारी नियमन प्रयास

byDainik Nepalgunj
June 7, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगञ्जमा तयार हुँदै अत्याधुनिक नगरभवन
Share on FacebookShare on Twitter

पछिल्ला बर्ष नेपालगन्जमा केही सहकारी समस्यामा आए । आधिकारिक रूपमा औंंलामा गन्न सकिने सहकारीमा समस्या देखिएपनि तीनमा आबद्ध हजारौं बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाउन सकेका छैनन् । सहकारी नियमनको जिम्मेवारी उनीहरूको कार्यक्षेत्र अनुसार छुट्याइएको छ । सहकारी समस्यामा पर्ने अवस्था न्यूनीकरणका लागि नेपालगन्ज उपमहानगरपालिकाले चासो देखाएको छ ।

नेपालगन्ज उपमहानगर–पालिकाले आफ्नो कार्यक्षेत्र भित्र रहेका सहकारीहरूको अनुगमन गर्ने, सहकारीको मापदण्ड, ऐन, नियम पालना नगरेको भए सुधारको निर्देशन दिने, स्पष्टीकरण सोध्ने लगायतको कार्य गरिरहेको छ । त्यसका लागि उपमहानगरपालिकाले अनुगमन टोली नै बनाएको छ ।

नेपालगन्ज उपमहानगर–पालिकाका सहकारी शाखा प्रमुख प्रविण राना नेपालगन्ज भित्र रहेका सहकारीहरूको अनुगमन निरन्तर भैरहेको बताउँछन् । ‘केही सहकारीमा समस्या नभएको होइन, अनुगमनमा कैफियत भेटिंदा सुधारका लागि निर्देशन दिने, स्पष्टिकरणसम्मको कारवाही गर्दै आएका छौं’, उनले भने, ‘ऋणिले बचत फिर्ता नगर्दा बचतकर्ताले बचत नपाएको पनि आवस्था रहेकाले अहिले सहकारीलाई खारेजीसम्मको कारवाही भने गरेका छैनौं, सुधारका लागि निर्देशन दिने गरेका छौं ।’ सहकारी शाखा प्रमुख रानाले सहकारीले अनुगमनका दिएका निर्देशन पालना नगरेमा आगामी आ.व.मा खारेजीका सम्मका प्रक्रियामा जान सकिने बताए ।

नेपालगन्ज उपमहानगर–पालिकाले चालु आ.व.मा नियमन क्षेत्रभित्रका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास तालिम पनि दिएको छ । उपमहानगरपालिकाको सहकारी शाखाले सहकारी तथा गरिवी निवारण व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम पनि सञ्चालन गरेको शाखा प्रमुख राना बताउँछन् ।

नेपालगन्ज उपमहानगरपालिका भित्र १ सय १२ सहकारी रहेको तथ्यांक छ । तर, उपमहानगरपालिकाले सम्पर्कमा आउन गरेको सूचना आव्हानमा जम्मा ६९ सहकारी मात्रै सम्पर्कमा आएका थिए । ‘निष्क्रिय सहकारी एकीन गरेका छैनौं, एक पटक फेरि सूचना जारी गरेर निष्क्रियलाई खारेजीको प्रक्रिया अगाडि बढाउँछौं’, सहकारी शाखा प्रमुख रानाले भने ।

नेपालगन्ज उपमहानगर–पालिकाले बचत तथा ऋण सहकारीको अनुगमनलाई प्राथमिकता दिएको छ । सहकारी शाखा प्रमुख राना प्रत्येक बर्ष एकपटक सहकारीमा पुग्ने योजना रहेपनि जनशक्ति अभावले सम्भवन नभएको बताए । ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा चालु आ.व.को अन्त्यसम्म पुग्ने प्रयास गरिनेछ’, उनले भने । उपमहानगरपालिकाको सम्पर्कमा रहेका आधा बढी सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् ।

नेपालगन्ज उपमहानगर–पालिकाले सहकारी सुधार्ने अभियान अन्तर्गत नगरभित्रका सहकारीहरूमा अनुगमन गरिरहेको हो । चालु आ.व.मा १५ वटा जति सहकारीमा अनुगमन गरिसकेको बताउने रानाले अघिल्लो आ.व.मा अनुगमनको संख्या दोब्बर रहेको बताए ।
सहकारी अनुगमनका लागि सहकारी शाखा प्रमुखको नेतृत्वमा अनुगमन समिति बनाइएको छ ।

सहकारी शाखा प्रमुख रानाले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको बताउँदै अब पनि लापरबाही भेटिए सहकारी ऐन बमोजिम कारबाही गरिने प्रष्ट पारेका । उनले सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब ‘एक्सन’ मै उत्रेको बताएका हुन् ।

‘सहकारीको अनुगमन नियमित प्रक्रिया हो’, शाखा प्रमुख राना भन्छन्, ‘नेपालगन्जमात्रै
कार्यक्षेत्र भएका बाहेकका सहकारीहरूको पनि अनुगमन गरी अवस्था सम्बन्धित निकायमा सिफारिस गर्ने योजना छ ।’

अर्बौ जनताको बचत संकलन गरेर ऋण लगानी गर्ने सहकारीहरूको नियामक निकायले समयसमय उचित नियमन नगर्दा समस्या सिर्जना हुने गरेको छ । त्यसमाथि कोरोनाकाल पछि बचतमा आउने कमी, ऋण फिर्ता गर्न नसक्ने अवस्था, सञ्चालकहरूको मनपरी र शेयर सदस्यहरूले समेत सहकारीका सम्बन्धमा चासो नराख्दा एकपछि अर्को सहकारीमा समस्या देखिन थालेको हो ।

नेपालगन्जमात्रै होइन देशभर नै सहकारी डुबेका समाचार प्रकाशमा आउने गरेको छ । संख्यामा थोरै सहकारीमा समस्या आउँदा पनि त्यसबाट समस्या पर्ने हजारौं बचतकर्ता हुने गरेका छन् ।

नेपालगन्ज जस्तो भारतसँग सीमा जोडिएको क्षेत्रमा बचतका नाममा दैनिक करोडौं भारत जाने गरेको थियो । नेपालगन्जमा सहकारी थपिंदै जाँदा भारत तर्फ जाने बचत ठप्प भयो । बचत बाहिरिन नदिएका सहकारी विभिन्न कारणले समस्यामा आएपछि अहिले सहकारीमा बचत गर्नेहरूको संख्यामा पनि कमी सहकारी सम्बद्ध बताउँछन् ।

‘बचत गर्नेहरूको संख्या र बचत संकलन रकम घटेको छ’, सहकारीका एक सञ्चालकले भने, ‘एउटा सहकारीको बदमासीका कारण अन्य सहकारीमाथि पनि आशंका गरिएको पाइन्छ ।’

Previous Post

वातावरण दिवस र हामी नेपाली !

Next Post

मधेस प्रदेशमा जनमतका सिंहद्वारा प्रदेश प्रमुखसमक्ष दाबी पेस

Next Post
मधेस प्रदेशमा जनमतका सिंहद्वारा प्रदेश प्रमुखसमक्ष दाबी पेस

मधेस प्रदेशमा जनमतका सिंहद्वारा प्रदेश प्रमुखसमक्ष दाबी पेस

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

April 15, 2026
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …

April 15, 2026
दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

April 15, 2026
नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

April 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version