For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘खाद्यान्नकै कारण रोग निम्तिनु हुँदैन’

byDainik Nepalgunj
June 8, 2024
in News
0 0
0
‘खाद्यान्नकै कारण रोग निम्तिनु हुँदैन’
Share on FacebookShare on Twitter

खाएका कारण नै विभिन्न रोग निम्तिने अवस्था अन्त्य गर्नका लागि उत्पादनदेखि उपभोगसम्म खाद्य स्वच्छता कायम गर्न सबै तह जिम्मेवार हुनुपर्ने शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले आयोजना गरेको र्याली पछि आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले पछिल्ला समय अखाद्य समाग्री विक्री भैरहेको चिन्ता व्यक्त गर्दै उत्पादनदेखि उपभोगसम्म खाद्यान्नलाई स्वच्छ राख्द सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । अखाद्य वस्तुका कारण विभिन्न खालका अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने औंल्याउँदै कार्यक्रमका वक्ताहरूले खाद्य स्वच्छताका लागि सबै सरोकारवालाले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका हुन् ।

‘किसानले उत्पादन गर्दा होस् वा उत्पादित सामाग्रीको भण्डारण तथा व्यवसायीले बिक्री गर्दा तथा उपभोक्ताले प्रयोग गर्दा खाद्यान्नको गुणस्तर कायम रहेको अवस्था सुनिश्चित हुनुपर्छ’, कार्यक्रमका वक्ताहरूले पछिल्लो समयमा बजारमा पाइने गरेको अखाद्य बस्तुप्रति चिन्ता व्यक्त गर्दै भने ।

कार्यक्रमको अध्यक्षता गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले नेपालमा खेत बाँझै रहने र भारतबाट खाद्यान्न आयात गर्ने अवस्थाको अन्त्य गर्न तीन तहकै सरकार लाग्नु पर्ने बताए । उनले खाद्य स्वच्छतामा कमी हुनुको प्रमुख कारण चेतना नहुनु र नियमन नहुनु रहेको बताएका छन् ।

राज्यका निकायले बेलाबेलामा अनुगमन गर्ने भएपछि सम्बन्धित आफैले आफ्नो अनुगमन गर्नुपर्ने प्रजिअ रिजालले बताए । उनले खाद्य उत्पादकदेखि उपभोक्तासम्म सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रमुख जिल्ला अधिकारी रिजालले खाद्य स्वच्छता कायम गर्दा आफ्नो अधिकार खोज्नेले दायित्व पनि पूरा गर्नुपर्ने बताए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि क्षतिपूर्तिको कानुनी व्यवस्था कडाईका साथ लागु हुनुपर्ने धारणा राखे ।

साल्ट टे«डिङ्गका प्रमुख मनोज कुमार चौधरीले जंग फुड र खाने तरिका सही नहुँदा मानिसहरू रोगी हुँदै गएको बताए । उनले आयोडिन नुनको प्रयोगको महत्वबारे कार्यक्रममा जानकारी दिएका थिए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले खानका लागि प्रयोग हुने कृषि उत्पादन देखि पशु पालनसम्ममा खाद्य स्वच्छताको ध्यान दिइनु पर्ने बताए ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख अमित भुषण सुमनले खाद्य स्वच्छता दिवसको महत्वबारे प्रकाश पारेको कार्यक्रममा खाद्य अधिकारकर्मी बसन्त गौतमले सबैले स्वच्छ खान पाउने अवस्थाको सुनिश्चित हुनुपर्ने बताए । ‘गुणस्तरीय वस्तु तथा सेवाको प्रयोग गर्न पाउनु मानव अधिकार हो’, उनले भने । अधिकारकर्मी गौतमले विपद्का बेला पनि स्वच्छ खाद्यान्न खान पाउनु नागरिकको अधिकार भएकाले त्यसका लागि पूर्वतयारी समेत आवश्यक रहेको बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका टंक धामीले विपद्को सम्भावना औंल्याइएकाले त्यसअघि नै स्वच्छ खाद्यान्न नागरिकसम्म पुर्याउनका लागि योजना तयार हुनुपर्ने बताए । उनले बदमासी गर्ने व्यवसायीलाई संरक्षण नगर्ने स्पष्ट पार्दै अनुगमनका नाममा व्यवसायीलाई अनाहक दुःख दिने काम हुन नहुने बताए । उनले खुला सीमाका कारण आखाद्य वस्तु विभिन्न माध्यमबाट भित्रिइरहेकाले त्यसलाई रोक्न सरोकारवालाको ध्यान पुग्नु पर्ने बताए ।

त्यसअघि जिल्ला प्रशासन कार्यालय नेपालगन्जबाट सुरु भएको जनचेतनामुलक प्रभातफेरी कार्यक्रम सदरलाइन, त्रिभुवनचोक, ईदगाहरोड, बिपिचोक, सुर्खेतरोड हुँदै स्वस्तिक कजेटमा पुगेर कोण सभामा परिणत भएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अधिकृत एकराज बुढाथोकीले जानकारी दिए ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

नेपालगन्जमा उपमहानगरपालिका क्षयरोग मुक्त अभियान

Next Post
नेपालगन्जमा उपमहानगरपालिका क्षयरोग मुक्त अभियान

नेपालगन्जमा उपमहानगरपालिका क्षयरोग मुक्त अभियान

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

April 13, 2026
घरेलु श्रमिक अधिकारबाट वञ्चित

अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै

April 13, 2026
प्रधानमन्त्री समक्ष सांसद राईले बुझाए बाँकेकाे विकास एजेण्डा

यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

April 13, 2026
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version