For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

मानसिक स्वास्थ्य बजेटको समीक्षा

byDainik Nepalgunj
June 8, 2024
in Health
0 0
0
मानसिक स्वास्थ्य बजेटको समीक्षा
Share on FacebookShare on Twitter

शुक्रबार वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा भएको मानसिक स्वास्थ्य सम्वन्धी वजेट र मानसिक स्वास्थ्य साथै कार्यक्रमको कामको समीक्षा भएको छ । सामाजिक विकास मन्त्रालय संगको साझेदारीमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) ले मानसिक स्वास्थ्यको क्षेत्रमा कर्णाली प्रदेशमा गरेको कामको समिक्षा गरेको हो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव दीर्घ वहादुर पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका उपसचिव एवम प्रवक्ता महेन्द्रजंग शाही, सामाजिक विकास मंत्रालय स्वास्थ्य महाँशाखा प्रमुख विर्ष वहादुर शाहि, कर्णाली प्रदेश अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. सुशिल समदर्शी लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको प्रतिनिधित्वमा कार्यक्रम भएको थियो ।

मानसिक स्वास्यको अवस्था र प्रदेश सरकारको मानसिक स्वास्थ्य रणनीतिक योजना कार्यान्वयनमा सि.एम.सि नेपालले विभिन्न साझेदार संघसंस्थाहरू संग मिलेर गरेको प्रयास र त्यसको समिक्षा एवम वजेट निमार्णको पूर्व सन्ध्यामा मानसिक स्वास्थ्यमा वजेट किन जरुरी छ भन्ने विषयै केन्द्रीत रहको सि.एम सि नेपालका कर्णाली प्रदेश प्रमुख हिमाल गैरेले बताए ।

कार्यक्रममा मानसिक स्वास्थ्यका रोकथामका कार्यक्रमहरू के भैरहेको छ र कसरी जान जरुरी छ, उपचारमा तालिम तथा प्रर्वधनात्मक कामको प्रभावकारीता, प्रदेशले आपूर्ति गर्ने मानसिक स्वास्थ्य समस्या भएकालाई दिईने औषधीको व्यवस्थापनको विषयमा व्यापक छलफल रहेको थियो । सहभागीहरू मध्येबाट कर्णाली प्रदेशमा अहिलेको बजेट पर्याप्तता नभएको र बजेट वृद्धीको आवश्यक रहेको सुझाव समेत आएको थियो भने सरकारी स्तरवाट वजेट उपलव्धता रहेको तर प्रभावकारी कार्यान्व्यनमा केहि चुनौति रहेको प्रतिकृया थियो ।

यता आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका उपसचिव एवम प्रवक्ता महेन्द्रजंग शाहीले वजेट सिलिङ्ग अर्थबाटै जाने भएकाले, बजेट प्रस्ताव सामाजिक विकास मन्त्रालयबाट बढेर आएको बजेटलाई जस्ताको त्यस्तै पठाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा वाल्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव दीर्घ वहादुर पोखरेलले मानसिक स्वास्थ्यका विषयमा आफु जानकार रहेको र यो संवेदनशिल विषय पनि भएकाले वजेटमा यसलाई आगामि आर्थिक वर्ष ०८१।०८२ मा प्रथामिकताका साथ राख्ने बताए ।

सामाजिक विकास मन्त्रालय संगको साझेदारीमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) ले आयोजना गरेको यो कार्यक्रमको सहजिकरण सि.एम.सि नेपालका कार्यक्रम संयोजक लक्ष्मन नाथले गरेका थिए ।

Previous Post

नेपालगन्जमा उपमहानगरपालिका क्षयरोग मुक्त अभियान

Next Post

गर्भवतिलाई चल्ला वितरण

Next Post
गर्भवतिलाई चल्ला वितरण

गर्भवतिलाई चल्ला वितरण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

May 14, 2026
संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

May 14, 2026
सरकारी कार्यालय वरपरका ठगिँदै उपभोक्ता

सरकारी कार्यालय वरपरका ठगिँदै उपभोक्ता

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version