यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भित्रियो यस वर्षको मनसुन प्रणाली
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब
by
Dainik Nepalgunj
March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा 'नागरिक सहायता कक्ष' उद्घाटन
by
Dainik Nepalgunj
March 17, 2026
लुम्बिनीको पूँजीगत खर्च न्यून
by
Dainik Nepalgunj
March 17, 2026
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
by
Dainik Nepalgunj
March 17, 2026
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध
by
Dainik Nepalgunj
March 17, 2026