For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

फोक्सुन्डोको स्वर्गीय सयर

byDainik Nepalgunj
June 23, 2024
in News, मुख्य समाचार
0 0
0
फोक्सुन्डोको स्वर्गीय सयर
Share on FacebookShare on Twitter

नेपालगन्जको गर्मी जति आकासिंंदै थियो, मनोज जोशीसहित पाँच जना डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्रको ट्रेकिङमा थियो । फोक्सुन्डो ताललाई फन्को मार्दै छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे पानीको आनन्दित दृष्यमा लोभिइरहँदा मनोजको टोली आफ्नै देशमा भेटिएको स्वर्ग आल्हादित थियो ।

फोक्सुन्डो बिहानदेखि बेलुकीसम्म फरक–फरक रंगमा सजिने ताल हो भन्ने कतिलाई थाह नहुन सक्छ । तर, सधैं यात्रामा रमाउने मनोज भने, ‘बाकिफ’ थिए । ‘३० मिनेटको हवाइ दुरीमा फोक्सुन्डोको चिसो हावाको स्पर्श हुन्छ,’ यसै साताको यात्रा स्मरणमा प्रफुल्ल मनोजले दैनिक नेपालगन्जसँग भने, ‘त्यही मनोरम सम्झनाले नेपालगन्जमै पनि गर्मी बिर्साउँछ ।’

काञ्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा पर्ने ताल ३ हजार ६०० मिटरको उचाईममा अवस्थित भएपनि मनोजको टोली फोक्सुन्डोको शीरमै पुग्ने मूडमा थियो । ४.९५ वर्ग किमी क्षेत्रफलको फोक्सुन्डोलाई ३ हजार ९०० मिटरको उचाईंबाट नियालेपछिको अनुभव सुनाउदै मनोज भन्छन्, ‘अधिकांश भिजिटर्स फोक्सुन्डोको अंशमात्रै हेरेर फर्किन्छन् ।’

अधिकतम लम्बाइ ५.९३ किमि र अधिकतम चौंडाइ १.८० किमिको फोक्सुन्डो १४५ मिटर गहिरो ताल हो । २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचीकृत फोक्सुन्डो तालको पानी आकाश निलो हुँदा उस्तै देखिन्छ, बादल मडारिँदा कालै देखिन्छ । ‘सूर्यास्तका बेला रंगीन रूप हेर्नुको मज्जानै बेग्लै’, आकाशको रंगअनुसार तालले आफ्नो रूप बदलिरहने विशेषता नियाल्ने यात्रु जोकसैको पनि फोक्सुन्डोले मन जित्छ भन्ने कुराको प्रतिक्रिया बुझ्न गा¥हो छैन मनोजको उत्साहबाट ।

साता दिनमा नेपालगन्ज फर्किएको मनोजको फोक्सुन्डो भ्रमण टोलीले स्वर्गीय सयरको आनन्दमात्रै लिएन, ‘झण्डै स्वर्ग पुगिन्छ पनि !’, साहसिक यात्राको अनुभूति बटुलेका उनी भन्छन्, ‘१२ घण्टाको चुनौतीपूर्ण गाडी यात्रापछि दूनैदेखि चेप्कासम्मको ९ घण्टा ट्रेकिङ साँच्चिकै साहसिक लाग्छ, अलिकति चूक्योकी ज्यान जोगाउने चान्स बिरलै रहन्छ ।’

अघिल्लो दिनको उस्तै साहसिक यात्रामा जब चेप्कादेखि ८ घण्टाको पैदल दुरी पार गरिन्छ यात्राका सबै कष्ट स्वतः हराएको अनुभूति मनोज अनि उनको टीमले गर्छ । ‘आँखा नझिम्क्याई ती मनोरम दृष्य हेरिरहँदा जति हेरे पनि आँखा थाक्दैनन्,’ मनोजले त्यसो भनिरहँदा नजिकै रहेका बिष्णु कंडेल फोक्सुन्डो यात्राका लागि सुन्दै लोभिइरहेको बताउँथे । ‘आँखाभरि फोक्सुन्डोे तालको रंगीन पानी मनभरि वरिपरिको दृष्य सजाइरहन मन लाग्नेरैछ,’ ताललाई छोडेर फर्कन मनै नलागेको सम्झँदै मनोजले भने, ‘करिब २० हजार रुपियामा विश्वको कुनै भव्य पर्यटकीय देश एकसातामै फर्किएको अनभूति संगाल्न सकिन्छ ।’

हुन त वर्षैभरि फोक्सुण्डो यात्रा गर्न सकिन्छ । नेपालगन्जबाट फोक्सुन्डो पुग्न कुनै लामो योजना पनि बनाइराख्नु पर्दैन, न त स्वर्गकी अप्सरा रारा पुग्दाको जस्तो रात विताउनको सास्तीनै भोग्नुपर्छ । गज्जबका होटल, रेष्टुरेन्ट अनि स्वाद अनुसारका परिकार पाउने उनले बताए ।

फागुनदेखि असारसम्म र असोजदेखि कात्तिकसम्म घुम्ने उत्तम सिजन औल्याउँदै मनोज भन्छन्, ‘घुम्नुपर्छ, त्यसमा पनि आफ्नै देश नघुमेर होला ?’ ताल किनारामा रिग्म गाउँ, गुम्बा, चैत्यको दृष्यावलोकन गर्दै तालको भ्यू पोइन्ट पुगेका मनोजले फोक्सुण्डोको बेग्लै स्वरूप देखेको सबै दृष्य क्यामेरामा कैद पनि गरेका छन् ।

‘मज्जाको डकुमेन्ट्री बनाउने हो, फोक्सुन्डो कस्तो अद्भूत रहेछ भन्ने जोकसैले पनि अनुभूत गर्न सकोस् र यात्राका लागि प्रेरित बनोस्,’ मनोज जोशी आफ्नो निष्कर्ष सुनाउँछन् ।

Previous Post

एघार महिनामा ५७ प्रतिशत मात्रै भन्सार असुली

Next Post

कोही किन नक्कली पत्रकार बन्छ ?

Next Post
कोही किन नक्कली पत्रकार बन्छ ?

कोही किन नक्कली पत्रकार बन्छ ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version