For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पालिकामै विद्यार्थी टिकाउँदै जानकी

byDainik Nepalgunj
June 24, 2024
in News, मुख्य समाचार
0 0
0
पालिकामै विद्यार्थी टिकाउँदै जानकी
Share on FacebookShare on Twitter

शम्भु प्रसाद थारु

जानकी गाउँपालिकाले शिक्षामा गुणस्तरियताका लागि अगाडि बढेको छ । चालु आर्थिक बर्ष २०८०÷८१ मा गाउँपालिकाले वडा नम्बर ४ को जानकी माध्यमिक विद्यालयमा कक्षा ११ संञ्चालन गरेको छ । विद्यालयमा बिज्ञान बिषय राखेर कक्षा संञ्चालन गरिएको छ । विद्यार्थीहरू उत्सहाका साथ अध्ययन गरिरहेको छन् ।

जानकी माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्ययनरत् बिद्यार्थी बिद्यार्थी राम चन्दर प्रजापतिले आप्mनै ठाउँको बिद्यालयमा अध्ययन् गर्न पाउँदा धेरै खुसि लागेको बताए । उनले भने, ‘कक्षा १० सम्म जानकीमा नै पढेको हँु, फेरी सोही बिद्यालयमा कक्षा ११ मा पढ्न पाउँदा धेरै सहज भएको छ ।’

विद्यार्थीहरूले पढ्दै आएको बिद्यालयमा कक्षा ११ मा भर्न खुलेपछि टाढाको बिद्यालय जान परेको छैन, कम खर्च र एकदमै न्युनतम शुल्कमा पढ्न पाएकोमा बिद्यार्थीहरू हर्षित भएका छन् ।

जानकी माध्यमिक विद्यालयमा पहिलो शैक्षिक सत्रमा १३ जना बिद्यार्थी अध्ययनरत् छन् । बिद्यालयमा अध्ययनरत् अर्का बिद्यार्थी सरोज गडारियाले आफुले पढ्ने इच्छा गरेको बिषय नै बिद्यालयले पहिलो शैक्षिक सत्रमा अध्ययपन गराउने भएपछि झन् सजिलो भएको बताए । त्यसमा पनि प्रयोगात्मक शिक्षाका लागि ल्याबको व्यवस्था भएपछि पढाईसंगै सिकाई पनि झन् प्रभावकारी भएको उनको भनाइ छ ।

जानकी गाउँपालिकाको कक्षा १२ सम्म पढाई हुने जानकी माध्यमिक बिद्यालय पहिलो बिद्यालय हो । जानकीमा तहमा कक्षा १२ सम्म पढाई हुने बिद्यालय थिएन् । आप्mनै पालिकामा बिद्यार्थीहरूलाई कक्षा १२ सम्म सहज रूपमा शिक्षा प्रदान गर्नका लागि सञ्चालनमा ल्याइएको शिक्षा शाखा प्रमुख भण्डारीले बताइन् । भबिष्यमा पालिका भित्रका सबै माध्यमिक बिद्यालयमा कक्षा १२ सम्म सञ्चालनमा ल्याउने योजना रहेको उनले बताइन् । जानकी माध्यमिक बिद्यालयमा कक्षा १० का सिभिल इन्जिनियरिङ्ग बिषय समेत पढाई हुने गरको छ ।

जानकी गाउँपालिकामा समुदायिक, धार्मिक र संस्थागत गरेर ४० वटा बिद्यालय छन् । जसमध्ये सामुदायिक तर्पm ५ र संस्थागत तर्पm ३ वटा माध्यमिक बिद्यालय छन् भने १५ वटा मदरसा रहेका छन् । जहाँ करिब ११ हजार बिद्यार्थी अध्ययनरत् रहेको शिक्षा शाखाले जनाएको छ ।

जानकी गाउँपालिकाको गौरबको योजना अन्र्तगत वडा नम्बर ३ रहेको बिद्यालयलाई कन्या आधारभुत बिद्यालयमा परिणत गरी संञ्चालनमा ल्याइएको छ । मधेसी र मुस्लिम समुदायका बालिकाहरूलाई माध्यमिक तहसम्म शिक्षा दिने उद्देश्यले गत आर्थिक बर्षबाट कन्या बिद्यालय सञ्चालनमा ल्याइएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले बताए । उनले भने, ‘कन्या बिद्यालयमा अध्ययनरत् बिद्यार्थीलाई घरसम्म ल्याउन र पु¥याउनका लागि ६ वटै वडामा निशुल्क बसको व्यवस्था गरिएको छ ।’ बिद्यालयमा आवश्यक भौतिक पुर्वाधारका लागि भवन र शौचालय निर्माणको काम अगाडी बढाइएको छ । यसरी अगामी दिनमा अगामी दिनमा जानकीको
शिक्षाका लागि आवश्यक बजेट बिनियोजन गरी गुणस्तरिय बनाउदै लैजाने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलको भनाइ छ ।

कन्या बिद्यालयमा अहिले ३ सय २६ जना बिद्यार्थी छन् । विद्यार्थीहरूका लागि खाजा र छात्रबृत्तिको व्यवस्था गरिएको शिक्षा शाखा प्रमुख भण्डारीले बताइन् । कन्या बिद्यालयलाई निकट भविष्यमा माध्यमिक तहसम्म पु¥याउने पालिकाको योजना रहेको उनले बताइन् ।

जानकीको शिक्षालाई गुणस्तरिय बनाउनका लागि गाउँपालिकाले खाली रहेको शिक्षक दरबन्दीमा पदपूर्ति गरी पूरा गरेको छ । गाउँपालिकाबाट समुदायिक र मदरसामा ३७ जना शिक्षा गाउँपालिकाको तर्पmबाट पदपूर्ति गरिएको शिक्षा शाखाले जनाएको छ । जानकीले शिक्षामा गुणस्तरियताका लागि पहिलो प्रथामिकतामा राखेर बजेट बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । उनले भने, ‘शिक्षामा गुणस्तरियाताका लागि शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छु । सोही अनुसार बजेट बिनियोजन गर्ने गरेको छु ।’ ‘चालु आर्थिक बर्षमा २ करोड २० लाख बजेट बिनियोजन गरियोको थियो’, उनले भने । आउने आर्थिक बर्षमा २ करोड ५० लाख माग भै आएकोले सोही बराबर बजेट बिनियोजन गर्ने अध्यक्ष खाँले बताए ।

गाउँपालिकाको शिक्षामा बिगतको तुलनामा सुधारउन्मुख रहेको छ । बिगतमा शिक्षा कार्यालयले लिर्दैै आएको कक्षा ८ को परिक्षा अहिले पालिकाले नै लिने भएपछि सुधारका लागि थप टेवा पुगेको शिक्षा शाखाले जनाएको छ । पालिकाको शिक्षालाई गुणस्तरियता बनाउनका लागि आउने आर्थिक बर्षमा पञ्च बार्षिय गाउँ शिक्षा योजना बनाएर अगाडी बढ्ने शिक्षा शाखा प्रमुख भण्डारीले बताइन् । पञ्च बर्षिय योजना अन्र्तगत शिक्षामा हामी २०८१ मा कहाँ छौ र ५ बर्षमा हामी कहाँ जाने योजना बनाएर अगाडी बढ्ने योजनामा रहेको उनले बताइन् ।
गाउँपालिकाको शिक्षालाई प्रबिधिमैत्री बनाउनका लागि सबै बिद्यालयमा ईन्टरनेटको व्यवस्था गरिएको छ, भने कम्प्युटर र साइन्स ल्याबको समेत व्यवस्था गरिएको छ । साथै विद्यार्थीको स्वास्थ्यलाई मध्येनजर गरेर बिद्यालयमा शुद्ध खानेपानीको व्यवस्था र महिनावारीका बेला बालिकाले प्रयोग गर्ने
सेनेटरी प्याडको समेत व्यवस्था गरिएको छ ।

Previous Post

गाउँले महिला नै मेसिन अपरेटर

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
सरकारी जग्गा हडप्ने एक सय ७२ जना विरुद्ध मुद्दा

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

April 16, 2026
देशभर पश्चिमी वायुको प्रभाव

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

April 16, 2026
अमेरिकाले रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण दिने

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

April 16, 2026
तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

April 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version