For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

byDainik Nepalgunj
June 24, 2024
in News, मुख्य समाचार
0 0
0
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था
Share on FacebookShare on Twitter

वीरेन्द्र जैसी

दैनिक नेपालगन्ज २०८० माघ ११ गतेको अंकमा नेपालगन्ज–जमुनाह नाकामा देखिएका अव्यवस्थाहरुबारे फेहरिस्त समेटेर भिडियोसहित रिपोर्ट प्रकाशित ग¥यो । त्यसको ठिक चार महिनापछि नाकामा भएको सुधारबारे जानकारी लिन पुग्दा धेरैजसो समस्या उस्तै रहेका पाइएका छन् ।

त्यतिबेला भन्सार कार्यालय साँघुरो संरचनामा रहेकोमा अहिले आइसीपीमा सन्चालित छ । यसले नाकामा देखिने भिडभाड र ट्रकहरुको लाइन भने केही कम भएको छ । तर, अरु समस्याहरु समाधान भएको देखिएन । त्यतिबेला प्रशासकहरुले भन्सार आइसीपीमा सरेपछि धेरै समस्याहरु समाधान हुने तर्क गर्थे । त्यसो भएको पाइएन । यसले पनि के देखाउँछ भने जमुनाह नाका प्रशासनले व्यवस्थापन गर्न नजान्दा नै अव्यवस्थित भएको हो । अरु कारणहरु तपसिलका हुन् ।

नेपाल प्रवेश गर्ने गेटसँगै रहेको पर्यटन सूचना केन्द्र अहिलेपनि कामविहीन नै छ । माघ महिनामा पुग्दा कार्यालयमा एकजना मात्रै कर्मचारी थिए । अहिलेपनि एकजना कर्मचारीमात्रै छन् । हामी पुगेका बेला कार्यालयको सरसफाई र मर्मत गरिँदै थियो । तर, कार्यालयले गर्ने कामको अवस्था उस्तै लथालिंग ।

केन्द्रमा खटिएकी पर्यटन सुचना अधिकृत कान्ता भण्डारीले अहिलेसम्म कति पर्यटकहरुले यस सूचना केन्द्रबाट सेवा लिए भन्ने तथ्यांक पनि अद्यावधिक नरहको बताइन् । उनले अध्यागमन कार्यालय नेपालगन्जले काम पाएमा आफूहरुले पनि काम पाउने बताइन् ।

भण्डारीले भनझैँ जमुनाहमा रहेको तेस्रो मुलुकका पर्यटकहरुलाई अनअराइभल भिसा दिने भनेर खोलिएको अध्यागमन कार्यालय कामविहीन छ । पहिले कुनै पनि काम नहुने कार्यालयमा अहिले पर्यटक भिसाको नवीकरण चाहीँ गरिने रहेछ । तर, त्यो सेवा पर्याप्त होइन ।

रुपैडिहामा रहेको भारतीय अध्यागमनले काम नगर्दा आफूहरुले काम गर्न नपाएको कार्यालयकी प्रमुख दुर्गा वलीले बताइन् । उनले अध्यागमनको सेवा खुलाउन भारतसँग दुईदेशीय संयन्त्रमार्फत नै कुरा गर्नुपर्ने भएकोले अध्यागमन विभागमा पटक पटक जानकारी गराइसकेको बताइन् । तर, अहिलेसम्म न यो कार्यालयले काम पाएको छैन ।

अहिले तेस्रो मुलुकका पर्यटकहरुले यहाँबाट काम नहुने भएकोले आफ्नो यात्राको सुचीमै नेपालगन्ज नराख्ने गरेको सुचना आफूले पाएको वली बताउँछिन् । यो कार्यालय आइसीपी नेपालगन्जमा सर्नुपर्नेमा अझै सरेको पनि छैन ।

जमुनाह–नेपालगन्ज नाका भारतीय र भारत रुपैडिहा हुँदै आउने अन्य मुलुकका पर्यटकहरुको एक मुख्य प्रवेशद्धार हो । तर सूचना केन्द्र र अध्यागमनकै यो हालतले सरकार पर्यटनको प्रवद्र्धनप्रति कति गम्भीर छ अनुमान गर्न सकिन्छ ।

माघ महिनामा हामीले रिपोर्ट तयार गर्दा एकीकृत भन्सार जाँच चौकी बनेको थिएन । अहिले बनिसकेको छ । त्यही भएर मालबाहक र ठूला गाडीहरुका चाप यहाँ घटिसकेको छ । नाकामा रहेको भन्सारको यात्रु शाखाको लापरवाही अहिलेपनि उस्तै छ । १०० रुपैयाँभन्दा बढीको सामानको भन्सार लाग्ने भनिएपनि यहाँ अनुहार हेरेर भन्सार तिर्न लगाइन्छ ।

त्यहाँबाट छोडिएका सामानहरु अब अगाडी प्रहरीले जहाँ पनि समात्न सक्छ र अवैद्य भनेर जफत गरिदिन सक्छ । एक हिसाबले भन्सारका कर्मचारीहरु र सुरक्षाकर्मी मिलेर सर्वसाधारणलाई धरापमा पार्छन् । बाटोमा समातेर भन्सार छलीको सामान भन्दै मुद्धा चलाउँछन् । यसैकारण अवैद्य असुलीको वातावरण यहाँ फस्टाएको छ ।

नाकाको गेट पार गर्नेबित्तिकै भारतबाट आउने गाडीहरुलाई पहिलोपल्ट सुरक्षाकर्मीले चेकजाँच गर्छन् । तर त्यहाँको चेकजाँचले मात्रै पुग्दैन । भारतीय नम्बर प्लेटका गाडीहरुलाई अहिलेपनि दुई किलोमिटरमा तीन ठाउँमा चेकजाँच गर्ने अवस्था सुधारिएको छैन ।

रुपैडिहामा चिकित्सक रहेका एक भारतीय नागरिकले आफ्नो अनुभव सुनाउँदै दैनिक नेपालगन्जसँग भने, ‘कहिलेकाहीँ सुर्खेतसम्म जाऔँ जस्तो लाग्छ । ठाउँ ठाउँमा चेकजाँच हुन्छ । तर, यो झण्झट हेरेर जानै मन लाग्दैन ।’ उनले थपे, ‘कागजपत्रहरु एकैठाउँमा सबै बनाउने व्यवस्था भए सजिलो हुन्थ्यो । भन्सार एक ठाउँमा, यातायातको अर्कै ठाउँमा रहेछ । यसले नयाँ आएका मान्छे झुक्किन्छन् नि । ’

नाकामा अहिले इ रिक्साको व्यवस्थापन झन् बिग्रेको पाइयो । सबै इ रिक्साहरु चेकजाँच हुने ठाउँसम्मै पुगेर भिड लाग्ने गरेको छ । आधा बाटो इ रिक्साले नै ढाकेको हुन्छ ।

अनि यहाँ रहेको भन्सार कार्यालय साना गाडीहरुको भन्सारका लागि मात्रै यहाँ राखिएको छ । बाँकी कार्यालय आइसीपीमा सारिएको छ । त्यसले गर्दा पहिले बाटोमा हुने ट्रकहरुको पार्किंगको समस्या भने हटेको छ ।

नाकालाई आकर्षक र सहज बनाएर नेपाल प्रवेश गर्दा भारतीय तथा तेस्रो मुलुकका नागरिकलाई स्वागतको अनुभूत हुनेगरि गरिनेपर्ने व्यवस्थापनमा सम्बद्धहरु गम्भीर हुनुपर्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

Previous Post

कम्पोष्ट मलका लागि ढैंचाखेती

Next Post

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी

Next Post
दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

April 22, 2026
गृहमन्त्री गुरुङले दिए राजिनामा

गृहमन्त्री गुरुङले दिए राजिनामा

April 22, 2026
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

April 22, 2026
शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

April 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version