For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ

byDainik Nepalgunj
June 30, 2024
in News
0 0
0
संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ
Share on FacebookShare on Twitter

बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किनुभएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो । लुम्बिनीको पडरिया गाउँस्थित प्रवेशद्वारभित्र सर्वसाधारणलाई प्रवेशमा रोक लगाएपछि मायादेवी सुत्केरीपथ हुँदै मायादेवी मन्दिरसम्म जाने यात्रुको बाटो बन्द भएको छ । मायादेवी मन्दिरबाट पडरिया, खुनगाई, मनौरी, सिबलवा, बिजुवा, सिसहनिया, दोहनी, निगलिहवा हुँदै तिलौराकोट दरबारसम्मको करिब ३६ किलोमिटर खण्डलाई मायादेवी सुत्केरीपथ भनिन्छ ।

लुम्बिनी विकास कोषले उक्त पथ लुम्बिनी गुरुयोजना विपरीत रहेको भन्दै आवागमन रोक लगाएको हो । पर्यटक तथा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएपछि धार्मिक आस्थाका यात्रुमा निराशा उत्पन्न भएको छ । बुद्ध वचनको प्रचारप्रसार संसारभरि भइरहँदा उहाँको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) को प्रचारप्रसार र प्रवर्द्धनमा सरोकार भएकाको ध्यान नपुगेको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का अभियानकर्ता मेघनाथ आचार्यले गुनासो गर्नुभयो । “विसं २०७७ मङ्सिरमा उक्त मार्ग पछ्याउँदै युनेस्कोका प्रतिनिधि क्रिस्चियन म्यानहर्ट र परामर्शदाता थोमस स्क्ररोमले साइकल यात्रामार्फत बुद्ध जन्मस्थल लुम्बिनीबाट गोरेटो, ग्राभेल र कालोपत्र सडक हुँदै चार घण्टामा शाक्य वंशीय राजधानी तिलौराकोट पुग्नुभएको थियो”, उहाँले भन्नुभयो ।

लुम्बिनी विकास कोषका तत्कालीन सद्भावना राजदूत एवं पर्यटनविद् विक्रम पाँडेकाजीले उक्त मार्गलाई ‘पर्यटन प्रोडक्ट’ बनाउने अवधारणा ल्याउनुभएको थियो । “बुद्ध गर्भस्थ रहँदा र उहाँको जन्मपछि शिशुसहित माता मायादेवी यही बाटो हुँदै यात्रा गर्नुभएकाले धार्मिक इतिहाससँग यो पथको गहिरो सम्बन्ध छ”, मायादेवी मन्दिरका यसअघिका पुजारी पण्डित योगेन्द्रनाथ पाण्डेले भन्नुभयो, “यो पथले मायादेवीको ‘सुत्केरी यात्रा’ सम्झना दिलाउँछ ।” लुम्बिनीका स्थानीय बौद्ध भिक्षु विवेकानन्दका अनुसार मौर्य सम्राट अशोकले आफ्नो आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा इपू २४९ मा, उहाँपछि चिनियाँ यात्रीहरु त्सेग साई (चौथो शताब्दी), फहियान (पाँचौँ शताब्दी) र ह्वेन सांग (सातौँ शताब्दी) यही पथबाट लुम्बिनी प्रवेश गर्नुभएको इतिहास छ ।

“सन् १३१२ मा कर्णली क्षेत्रका राजा रिपु मल्ल पनि यही पथ हुँदै मायादेवी मन्दिर क्षेत्र प्रवेश गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “अङ्ग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहरर (सन् १८९६), पिसी मुखर्जी (सन् १८९९) र भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा लुम्बिनीको अन्वेषण गर्दा खुनगाई र पडरिया गाउँ हुँदै यसै पथबाट बुद्ध जन्मस्थल पुग्नुभएको थियो ।” लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडरिया गाउँस्थित मुख्य प्रवेशद्वारलाई बन्द गरी विकास कोषले संरक्षणमा ध्यान नदिँदा मायादेवी सुत्केरीपथ विस्मृतिको गतिमा जाने खतरा बढेको उहाँको भनाइ छ । बौद्ध भिक्षु विवेकानन्दले यो पथ भौतिक संरचना मात्र नभई धार्मिक तथा ऐतिहासिक धरोहर पनि भएकाले यसको प्रभावकारी व्यवस्थापन गरी पुनः सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दिन खाँले धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मानिएको मायादेवी सुत्केरीपथलाई सरोकार भएकाले संरक्षण र प्रवर्द्धनमा पहल गर्नुपर्नेमा जोड दिनुभयो । उक्त मार्ग प्रवेशमा रोक लगाएर बुद्ध जन्मस्थलको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन, संस्कृति र इतिहासलाई नै ओझेलमा पर्दै गएको उहाँले बताउनुभयो । “लुम्बिनी विकास कोषले उक्त पथअन्तर्गत पडरिया गाउँस्थित मुख्य प्रवेशद्वारलाई सर्वसाधारणका साथै धार्मिक यात्रुका लागि खुला राख्नुपर्छ”, संयोजक खाँले भन्नुभयो, “यसले पर्यटन प्रवर्द्धन, प्रचारप्रसार हुनाका साथै स्थानीयको आयस्तरमा वृद्धि हुनेछ ।” सुत्केरी पथको संरक्षण र प्रवर्द्धनका लागि सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डण्यन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष योजना, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । संयोजक खाँले भन्नुभयो, “स्थानीयको सहभागिता र सहकार्यबिना संरक्षण कार्यक्रम सफल हुन सक्दैन । तसर्थ, उहाँहरूको प्रत्यक्ष सहभागितामा आधारित योजना बनाएर आवश्यक बजेट विनियोजन गरी संरक्षण र प्रचारप्रसारको पहल गर्नु जरुरी छ ।”

बुद्ध जन्मस्थल लुम्बिनीको गौरव र महिमालाई ध्यानमा राख्दै, सरोकार भएकासँगको सहकार्यमा यो पथको संरक्षण तथा प्रवर्द्धन हुनुपर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयका सहायक प्राध्यापक गजेन्द्र गुप्ताले बताउनुभयो । “धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन विभिन्न पर्यटकीय सुविधासहित यसको व्यवस्थापन हुनुपर्छ”, उहाँले भन्नुभयो, “यसले स्थानीयको अर्थतन्त्रलाई टेवा पु¥याउनाका साथै धार्मिक पर्यटकीय सम्भावनालाई वृद्धि गर्नेछ ।” ऐतिहासिक दस्तावेज र प्रमाणित तथ्यहरूका आधारमा मायादेवी सुत्केरीपथका बारेमा थप अनुसन्धान गर्दै यसको महत्वलाई व्यापक बनाउनुपर्नेमा प्राध्यापक गुप्ताले जोड दिनुभयो । “यो पथले लुम्बिनीको महत्वलाई अझ् गहिरो बनाउँछ । यसको संरक्षणबाट इतिहास मात्रको संरक्षण नभई विश्वभरका बौद्ध धर्मावलम्बीलाई पनि पवित्र सुत्केरी मार्गको महत्वबारे जानकारी गराउन सक्छौँ ।” तथागत (बुद्धको एक नाम)ले गृह त्याग गर्दा यही पथको प्रयोग गरी पवित्र अनोमाघाट (अहिलेको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अजमाघाट)बाट दानव नदी पार गर्दै मावली नगर देवदह र मधगको राजगृह (राजगीर) नगर हुँदै बोधगयासम्म पुग्नुभएको सहायक प्राध्यापक गुप्ताको दाबी छ ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भन्नुभयो, “हामीले कोष क्षेत्रस्थित मायादेवी सुत्केरीपथलाई व्यवस्थापन गर्न विभिन्न योजना बनाएका छौँ । यो पथ ऐतिहासिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ, त्यसैले यसको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिएका छौँ । यसलाई पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले पनि संरक्षित राख्ने प्रयास गरिरहेका छौँ ।” उक्त मार्गको पडरियाबाट मायादेवी मन्दिर खण्डलाई व्यवस्थित गरी आवश्यक पूर्वाधार निर्माण गर्न स्थानीयसँगको समन्वय र सहकार्यमा विकास योजना तयार पारिरहेको उहाँले जानकारी दिनुभयो । “योजनाको खाका तयार गरिरहेका छौँ । तीनै तहका सरकारसँग छलफल गरी आवश्यक बजेटको प्रस्ताव गरेका छौँ”, सदस्यसचिव शाक्यले भन्नुभयो, “आकर्षक शैलीमा यो पथलाई पुनः निर्माण गर्ने, चारैतिर हरियाली बढाउने, बिरुवा रोप्ने, नियमित सरसफाइ गर्ने, पर्यटकलाई यसको महत्व बुझाउन ठाउँठाउँमा जानकारीमूलक सूचनापाटी राख्नेलगायत काम गर्ने योजना छ ।”

Previous Post

‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम कार्यान्वयन

Next Post

उत्तरी गाजामा तेस्रो दिन पनि भिडन्त, हजारौं विस्थापित

Next Post
गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की

उत्तरी गाजामा तेस्रो दिन पनि भिडन्त, हजारौं विस्थापित

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार जना फरार पक्राउ

April 30, 2026
खेलकुदको हव बनाउने लक्ष्यसहित पूर्वाधारमा लगानी बढाउँदै नेपालगन्ज उपमहानगर

जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण

April 30, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश

April 30, 2026
नाकाबन्दीले इरान थिचिँदै

नाकाबन्दीले इरान थिचिँदै

April 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version