For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कोहलपुरमा आजदेखि वृक्षारोपण अभियान सुरु

byDainik Nepalgunj
July 5, 2024
in News, मुख्य समाचार
0 0
0
कोहलपुरमा आजदेखि वृक्षारोपण अभियान सुरु
Share on FacebookShare on Twitter

बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । वसपार्क परिसरमा वृक्षारोपण गरेर यो वर्षको अभियान थालिएको हो । नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र निवर्तमान नगर प्रमुख लुटबहादुर रावतले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रमको सुभारम्भ गरेको नगर प्रहरी प्रमुख वीर बहादुर थापाले जानकारी दिए । उनीहरुले स्वामीको विरुवा रोपेर अभियानको सुरुवात गरेका हुन् । 

चालू आर्थिक वर्ष २०८०÷०८१ मा कोहलपुर क्षेत्रभित्र करिव १० हजार विरुवा रोप्ने उद्देश्यका साथ यो वर्षको अभियान सुरु गरिएको नगर प्रमुख आचार्यले जानकारी दिए । नगरक्षेत्रमै मात्र विभिन्न प्रजातिका पाँच हजार विरुवा रोप्ने योजना छ भने नगर बाहिरका विभिन्न वडाहरुमा थप पाँच हजार विरुवा रोप्ने योजना छ । कोहलपुर नगरपालिकालाई हरित नगरको रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले नीतिगत रुपमै वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिएको छ । कोहलपुर क्षेत्रमा बढ्तो तापमानलाई कम गर्नका लागि पनि वृक्षारोपण आवश्यक रहेको नगर प्रमुख आचार्यले बताए ।

‘कोहलपुर नगरपालिकालाई हरित नगर बनाउँदै यसको सौन्दर्यता बढाउने कुरा त भइ नै हाल्यो तर पछिल्लो समय बढ्दो तापमानलाई समेत न्यूनीकरण गर्नका लागि पनि वृक्षारोपण अपरिहार्य आवश्यकता बन्यो नगर प्रमुख आचार्यले भने–‘वसपार्क क्षेत्रमा यसको आवश्यकता झनै देखियो । वरपर सबै कंक्रिट छ । कम्तिमा बोटविरुवा रोपियो भने शितलता प्रदान गर्नमा सघाउ पु¥याउने छ ।’ वसपार्क क्षेत्रमा मात्रै १६० बढी विभिन्न प्रजातिका विरुवा रोपिएको नगर प्रहरी प्रमुख थापाले बताए । स्वामी तीनवटा, कोनोकार्पस ५० वटा, छतिवन ४०, कल्की २०, कपुर ३०, निम १०, पारिजात २० र धुपीका १० वटा विरुवा रोपिएको नगर प्रहरी प्रमुख थापाले बताए । कोहलपुर नगरपालिकामा नगर प्रमुख आचार्य नेतृत्वको जनप्रतिनिधिको टिम आइसकेपछि कोहलपुरलाई हरित नगरको रुपमा विकास गर्ने विषय प्राथमिकतामा परेको छ । अहिले कोहलपुर–नेपालगन्ज सडक खण्डमा कोनोकार्पस र छतिवन प्रजातिका विरुवाहरु हुर्किरहेका छन् । कोहलपुर नगरपालिकाको हरित नगर बनाउने अभियानमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र लुम्विनी प्रदेश वन मन्त्रालयले समेत सहयोग गरेको छ । यस्तै बोटविरुवा संरक्षणमा स्थानीयबासी, संघसंस्थाहरुले समेत महत्वपूर्ण योगदान गर्दै आएका छन् ।

‘विरुवा रोप्ने मात्र ठूलो कुरा होइन त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पार्ट हो । नगर प्रहरी तथा स्थानीय सरकारले मात्रै संरक्षण गर्न सक्दैन नगर प्रहरी प्रमुख थापाले भने–‘स्थानीयबासी, विभिन्न संघसंस्थाहरुले ट्रिगार्ड उपलब्ध गराएर विरुवा संरक्षणमा महत्वपूर्ण सहयोग गर्नुभएको छ ।’ शुक्रबारदेखि सुरु भएको वृक्षारोपण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा नं.९ का वडाअध्यक्ष ओपेन्द्र नाथ योगी, वडा नं.१२ का वडाअध्यक्ष वीरेन्द्र कुमार शाह, जिल्ला ट्राफिक कार्यालय प्रमुख गोपिकृष्ण सुवेदी, कार्यपालिका सदस्यहरु, कर्मचारी, राजनीतिक दल, यातायात व्यवसायी, घरेलु महासंघ, होटल व्यवसायी, उद्योगी व्यवसायी, विभिन्न सामाजिक संघसंस्था, युवा क्लव, बाल क्लव, किशोरी क्लवलगायतको सहभागिता रहेको थियो ।  

Previous Post

नेपालको शिक्षामा मौलिकता हराएपछि…..

Next Post

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु

Next Post
आजको मौसमः हल्का वर्षाको सम्भावना

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

भूकम्पको एघार वर्ष पूराः अपूरै छन् भत्किएका संरचना

April 25, 2026
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

कति पुग्यो विदेशी मुद्राको विनिमय दर ?

April 25, 2026
सिरियामा आइएस समूहद्वारा छ कृषकको हत्या

आगलागीमा परी एक जनाको मृत्यु

April 25, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागुऔषधसहित पाँच जना पक्राउ

April 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version