For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

डुडुवामा मनपरी खर्चको चाङ्ग

byDainik Nepalgunj
July 12, 2024
in News, मुख्य समाचार
45 0
0
डुडुवामा मनपरी खर्चको चाङ्ग
Share on FacebookShare on Twitter

प्रत्येक बर्ष महालेखा परीक्षकको कार्यालयले स्थानीय तहको लेखापरीक्षण गरेर विभिन्न खालका बेरुजु उल्लेख गर्दै प्रतिवेदन दिने गरेको छ । महालेखाले बेरुजु औंल्याउँदै ऐन, नियमहरू उल्लेख समेत गरी विभिन्न सुझावहरू पालिकालाई दिने गरेको छ । तर, त्यस्तो सुझावहरूको स्थानीय तहले बेवास्ता गरी मनपरी खर्च गर्दै जाँदा बेरुजु प्रत्येक बर्ष थपिंदै जाने गरेको छ ।

महालेखाले आर्थिक बर्ष २०७९÷८० को लेखा परीक्षण गरी सार्वजनिक गरेको प्रतिवेदन अनु्सार, आ.व. २०७९÷८० सम्म डुडुवा गाउँपालिकाको अद्यावधिक बेरुजु २५ करोड ७७ लाख ७७ हजार पुगेको छ । लेखापरीक्षण बर्ष २०७९÷८० मा लेखापरीक्षणबाट रू.६ करोड ७५ लाख २३ हजार बेरुजू देखिएको थियो । उक्त बेरुजुमा रु.६२ लाख ४५ हजार प्रतिक्रिया प्राप्त भएपछि असुल गर्नुपर्ने रू.७७ लाख ९९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.५६ लाख ३५ हजार, नियमित गर्नुपर्ने रु.३ करोड ९१ लाख ७३ हजार र पेश्की बाँकी रु.८६ लाख ७२ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

डुडुवा गाउँपालिकाको आ.व. २०७८÷०७९ सम्म रु.१९ करोड ६४ लाख ९९ हजार बेरुजू बाँकी रहेकोमा आ.व. २०७९÷८० मा थप भई अद्यावधिक बेरुजू रु.२५ करोड ७७ लाख ७७ हजार पुगेको हो ।

आन्तरिक आयको ८५ प्रतिशत जनप्रतिनिधिको सुविधामा खर्च
आन्तरिक आयको ठूलो हिस्सा पालिकाले जनप्रतिनिधिको सुविधामै खर्च गरेको छ । पालिकाको आन्तरिक आय रु. ८९ लाख ५७ हजार हजार रहेकोमा आर्थिक बर्ष २०७९÷८० मा पदाधिकारीको सुविधामा मात्रै ७६ लाख ५० हजार डुडुवा गाउँपालिकाले खर्च गरेको हो । पदाधिकारी सुविधामा खर्च भएको रकम कुल आन्तरिक आयको ८५ प्रतिशत रहेको छ ।
आ.व. २०७९÷८० मा पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६९.१४ प्रतिशत चालु र ३०.८४ प्रतिशतमात्र पूँजिगत निर्माणमा खर्च भएको देखिन्छ । यसबाट पालिकाहरूले बिकास निर्माण कार्यक्रम संचालनमा न्युन खर्च गरी प्रशासनिक कार्यमा बढि खर्च गरेको छ । ‘प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँडको रकम अधिक रूपमा बिकास निर्माणमा परिचालन गरिनुपर्दछ’, महालेखाले डुडुवालाई सुझाव दिंदै प्रतिवेदनमा उल्लेख गरेको छ ।

घट्दै आन्तरिक आय
डुडुवा गाउँपालिकाको आन्तरिक आय आ व २०७७।७८ मा ३ करोड ३१ लाख ४९ हजार रहेको मा घटेर आ व २०७८।७९ मा रु ३ करोड २५ लाख ६९ हजारमा झर्यो । आर्थिक बर्ष २०७९÷८० मा आन्तरिक आय ह्वात्तै घटेर रु ८९ लाख ५७ हजारमा सीमित भयो । जुन आ व २०७७।७८ को तुलनामा ७३ प्रतिशतले न्यून हो ।
‘नदीजन्य पदार्थको ठेक्का व्यवस्थापन हुन नसक्दा आन्तरिक आयमा उल्लेखनिय रूपमा ह्रास आएको छ’, महालेखाले पालिकालाई सुझाव दिंदै प्रतिवेदनमा उल्लेख गरेको छ, ‘नदीजन्य पदार्थको समयमानै ठेक्का लगाउने तर्फ गाउँपालिकाको ध्यान जानु पर्दछ ।’

निजी मोटरसाइकल मर्मत गर्न पालिकाको बजेट
प्रदेश सरकारको सार्वजनिक खर्च व्यवस्थापन निर्देशिका २०७९ को नियम २७ मा सार्वजनिक निकायले गर्ने खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्ने गरी खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । इन्धन, स्टेशनरी मर्मत लगायतका शीर्षकमा अत्यन्त मितव्ययीता अपनाउनुपर्ने र त्यस्तो वस्तुको उपयोगमा किफायती ढंगले गर्नुपर्ने उल्लेख छ ।
डुडुवा गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० मा मात्रै सवारीसाधन मोटरसाइकल मर्मत तर्फ रु २९ लाख ९९ हजार खर्च गरेको उल्लेख छ । सभाको निर्णय बोजिम कार्यालयको नाममा रहेको प्रति मोटरसाइकल मर्मतको लागि रु दुई हजारका दरले २३ वटा मोटरसाइकलको रु ४६ हजार भुक्तानी गर्नुपर्नेमा कार्यालयका नाममा रहेको २३ वटा मोटर साइकल बाहेक निजी मोटरसाइकलको मात्र रु २५ लाख ३९ हजार मर्मत खर्च भुक्तानी गरेको छ । निजी मोटर साइकल मर्मत खर्च दिएको उक्त रकमलाई महालेखाले अनियमितमा राखेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम
प्रधानमन्त्री रोजगार कार्यक्रम वेरोजगार युवालाई सय दिनको रोजगार उपलब्ध गराउने उद्देश्यले संचालन भएको उक्त कार्यक्रमलाई संघीय सरकारबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रु २० लाख २६ हजार र युवा रोजगारिका लागी रूपान्तरण पहल योजना

Previous Post

रात्रि बस चलाउन रोक लगाउने गृहमन्त्रालयको प्रस्ताव

Next Post

जवाफदेहिता अनुगमन संयन्त्रको खोजी

Next Post
जवाफदेहिता अनुगमन संयन्त्रको खोजी

जवाफदेहिता अनुगमन संयन्त्रको खोजी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

April 19, 2026
नेपालमा महिला हिंसाको अवस्था

बाँके : ३६ दुर्घटनामा सातको गयो ज्यान

April 19, 2026
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

April 19, 2026
पूर्व विद्यार्थी समाजमा शर्मा

पूर्व विद्यार्थी समाजमा शर्मा

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version