नेपालगन्ज उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्रमा आज शनिबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले मर्मत कार्यका कारण विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.