For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

एक अर्ब घटाइयो भन्सार लक्ष्य

byDainik Nepalgunj
July 17, 2024
in News, मुख्य समाचार
0 0
0
एक अर्ब घटाइयो भन्सार लक्ष्य
Share on FacebookShare on Twitter

नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य चालु आ.व. २०८१/८२ का लागि गत आ.व.को तुलनामा १ अर्ब घटाइएको छ । गत आ.व.मा २०८०/०८१ का लागि २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य निर्धारण भएको थियो । चालु आ.व.मा भन्सार असुली लक्ष्य २७ अर्बमा झारिएको छ ।

यद्यपि, गत आ.व.मा १८ अर्बको हाराहारीमा भन्सार राजश्व असुली भएको अवस्थामा लक्ष्य भने आगामी आ.व.का लागि ९ अर्ब बढी तोकिएको छ । भन्सार अधिकारीहरू चालु आ.व.मा पनि लक्ष्य हासिल गर्न गत आ.व.को असुलीको तथ्यांक हेर्दा असम्भव जस्तै रहेको बताउँछन् ।

गत आ.व. २०८०/०८१ मा नेपालगन्ज भन्सारले १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार १ सय ९१ रूपैयाँ मात्रै असुली गर्न सफल भएको छ । बार्षिक लक्ष्यको तुलनामा ६३.३४ प्रतिशत मात्रै भन्सार राजश्व असुली भएपछि चालु आ.व. २०८१/८२ का लक्ष्य १ अर्ब घटाइएको छ ।

प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले चालु आ.व.का लागि २७ अर्बको हाराहारीमा लक्ष्य निर्धारण भएको जानकारी दिए । विगत तीन आ.व.देखि लगातार नेपालगन्ज भन्सार कार्याालयले बार्षिक लक्ष्य हासिल गर्न सकेको छैन । आ.व. २०७९/८० मा २९ अर्ब ३२ करोड बढी लक्ष्य निर्धारण गरिएको नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ६२.०५ प्रतिशत अर्थात १८ अर्ब १९ करोड बढी मात्रै राजश्व संकलन गर्न सफल भएको थियो । आ.व. २०७८/०७९ मा २५ अर्ब २१ करोड बढी लक्ष्य निर्धारण भएकोमा ८८.५३ प्रतिशत अर्थात् २२ अर्ब ३१ करोड बढी राजश्व नेपालगन्ज भन्सारले असुली गरेको थियो ।

गत आवमा बार्षिक लक्ष्यको ६३.३४ प्रतिशत राजस्व संकलन भएको नेपालगन्ज भन्सार प्रमुख विश्वकर्मा बताउँछन् । जुन अघिल्लो आ.व. २०७९/८० को तुलनामा करिब ४ करोडले कम हो ।

नेपालगन्ज भन्सार कार्यालयको विगत १२ बर्षको तथ्यांक हेर्ने हो भने चार आर्थिक बर्षमा मात्रै लक्ष्य हासिल गर्न नसकेको पाइन्छ । आ.व. २०७७/०७८ मा १७ अर्ब बढी लक्ष्य राखिएकोमा २१ अर्ब बढी राजश्व असुली भएपछि त्यसपछिको आ.व.मा लक्ष्य ह्वात्तै वृद्धि गरिएको थियो । आ.व. २०७८/०७९ मा ७ अर्ब भन्दा बढी बढाएर लक्ष्य २५ अर्ब बढी पुर्याएपछि भन्सारले लक्ष्य हासिल गर्न सकेको थिएन । लक्ष्य हासिल गर्न नसकेपछि त्यसपछिको आ.व. २०७९/०८० मा ४ अर्ब बढी थपेर लक्ष्य २९ अर्ब पुर्याइएको थियो ।

‘लक्ष्य नै बढी भयो’

नेपालगन्ज भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भन्सार असुली लक्ष्य नै बढी हुँदा शतप्रतिशत लक्ष्य हासिल हुन नसकेको बताएका छन् । उनले आ.व. २०७९/०८० मा १८ अर्ब असुली भएको नेपालगन्ज भन्सारलाई
२८ अर्ब बढी लक्ष्य निर्धारण गर्दा शतप्रतिशत असुली गर्न नसकिएको बताए ।

भन्सार प्रमुख विश्वकर्माले लक्ष्य हासिल गर्न नसकिएका विविध कारणहरूको समीक्षा गरिएको उल्लेख गर्दै दैनिक नेपालगन्जसँगको कुराकानीमा भने, ‘खुला सीमानाका कारण हुने तस्करी, लक्ष्य बढी तथा आइसीपीको प्रयोग गर्दा व्यवसायीमा परेको थप भार नै भन्सारले लक्ष्य हासिल गर्न नसक्नुको कारण हो ।’ भन्सार प्रमुख विश्वकर्माले भन्सार कार्यालयबाट लक्ष्य हासिल गर्नका लागि निरन्तर प्रयासरत् रहेको बताए ।

आइसीपीमा व्यवसायीलाई धेरै सहजता छ, त्यस वापत सरकारले केही थप शुल्क लिन्छ, जुन आइसीपी नरहेका भन्सारमा तिर्नुपर्दैन । यसले पनि नेपालगन्ज भन्सारको प्रयोग अन्यत्र मोडिएको पाइएको भन्सार प्रमुख विश्वकर्मा बताउँछन् । ‘

‘आइसीपी सञ्चालनले यहाँको टे«ड राम्रो होला, व्यापार सहजीकरणमा फड्को मार्ला भन्ने व्यवसायी स्थानीयबासिन्दा, राज्यको अपेक्षा रहेको छ’, भन्सार प्रमुख विश्वकर्माले भने, ‘सुरुसुरु भएकाले पनि होला केही अप्ठ्यारा आइरहेका छन् ।’ उनले आइसीपीमा आयात, निर्यातमा आउने गाडिले १ हजार ४ सय देखि २ हजार ४ सयसम्म शुल्क जाँचपाँसमा तिर्नुपर्ने उल्लेख गर्दै त्यसअघि त्यो शुल्क नलाग्ने गरेको बताए ।

चिनी, चामलको आयातमा आएको कमीले पनि भन्सार राजश्व घटेको भन्सार प्रमुख विश्वकर्मा बताउँछन् । चिनी आयात नहुँदा मात्रै ९० करोड राजश्व संकलनमा कमी आएको विश्वकर्मा बताउँछन् ।

चालु आ.व.मा गत आ.व.को तुलनामा धेरै असुली गर्न सक्छौं भन्ने अपेक्षा रहेको भन्सार प्रमुख विश्वकर्मा बताउँछन् ।

भन्सार प्रमुख विश्वकर्माले गत आ.व.मा ६४ अर्ब आयात हुँदा २ अर्ब २० करोड रूपैयाँको मात्रै निर्यात भएको बताए । जुन आयातका तुलनामा २९ गुणाले बढी हो । यद्यपि, उनले निर्यात बढ्ने सम्भावना पनि व्यक्त गरेका छन् । जडिबुटी, प्लाईउड, सिमेन्ट निर्यात हुने गरेकोमा सिमेन्ट र प्लाईउडको निर्यात बढ्न सक्ने सम्भावना भन्सार प्रमुख विश्वकर्माले व्यक्त गरेका छन् ।

Previous Post

भरोसामा मेहेन्दी उत्सव

Next Post

महाविहारको संरक्षण र व्यवस्थापनको लागि ज्ञापन

Next Post
महाविहारको संरक्षण र व्यवस्थापनको लागि ज्ञापन

महाविहारको संरक्षण र व्यवस्थापनको लागि ज्ञापन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सहकारीका सदस्यलाई वित्तीय साक्षरता

सहकारीका सदस्यलाई वित्तीय साक्षरता

May 10, 2026
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version