For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

महाविहारको संरक्षण र व्यवस्थापनको लागि ज्ञापन

byDainik Nepalgunj
July 17, 2024
in News
0 0
0
महाविहारको संरक्षण र व्यवस्थापनको लागि ज्ञापन
Share on FacebookShare on Twitter

‘उदासिनताले विकृतिको थलो बन्यो’

मन्दिरसंगै पर्खाल जोडेर राखिएका पसलहरुको मासिक भाडा कसले उठाएर खाएको छ ?

प्रसिद्ध शक्तिपीठ नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसर भित्र रहेको हर्ष किर्ति महाविहार (बौद्ध मन्दिर) को सम्पत्तिको संरक्षणका लागि नागरिक समाजले दबाब थालेका छ ।

मन्दिरको समुचित व्यवस्थापनको दबाबका लागि नागरिक समाज एवम् मानव अधिकारकर्मीहरूले स्थानीय प्रशासन गुहार गर्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई मंगलवार ज्ञापन पत्र बझाएका हुन् ।

मन्दिर परिसर भित्र रहेका हर्ष किर्ति महाविहारमा रहेको सम्पत्तिको संरक्षण, आयव्ययको अभिलेखिकरण, मन्दिरमा भक्तजनले चढाउने गरेको दान दक्षिणा तथा विशेष पूजा वापत प्राप्त हुने चल अचल सम्पत्तिलाई व्यवस्थित र एकिकृत गर्नेतर्फ नागरिक दबाब दिइएको छ ।

‘सम्बद्धको उदासिनताले मन्दिर विकृतिको थलो बनिरहेको छ,’ स्थानीय प्रशासन गुहारेका नागरिक प्रतिनिधिहरु भन्छन्, ‘जनगुनासो आएपछि मन्दिरको समुचित व्यवस्थापन गर्न अनुगमन गरी प्रमुख जिल्ला अधिकारी रिजाललाई ज्ञापन पत्र बझाएको हो ।’ प्रभावकारी समिति मार्फत मन्दिर व्यवस्थापनको कार्य सञ्चालन आवश्यक रहेको औल्याउदै उनीहरुले बौद्ध मन्दिरको सरसफाई लगायत मन्दिरको व्यवस्थापनका विषयमा समस्या रहेको बताएका छन् ।

सार्वजनिक सरोकारको भएकाले मठमन्दिर लगायतका सार्वजनिक सम्पत्तिको संरक्षण र समुचित व्यवस्थापन गर्नु स्थानीय सरकार, प्रहरी प्रशासनको जिम्मेवारी रहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य, अधिवक्ता बसन्त गौतमले बताए ।

एडभोकेसी फोरम, लुम्बिनी प्रदेश कार्यालयका संयोजकसमेत रहेका गौतमका अनुसार, प्रमुख जिल्ला अधिकारी रिजालले ज्ञापन पत्र बुझ्दै बागेश्वरी मन्दिर परिसर भित्र रहेको हर्ष किर्ति महाविहारको सम्पत्तिको संरक्षण र मन्दिरको व्यवस्थापन गर्नको लागि आफूहरूले अनुगमन गरी ज्ञापन पत्रमा उल्लेख भएका समस्याहरूको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलवारनै नेपालगन्ज उपमहानगर पालिकाका नगर प्रमुख प्रशान्त मेयरलाई पनि उक्त ज्ञापन पत्र बुझाइएको छ । इन्सेक कार्यक्रम अधिकृत सरस्वती मल्लले नगर प्रमुखका स्वकीय सचिव सुबोध शर्मा मार्फत ज्ञापन पत्र बुझाईएको जानकारी दिइन् ।

अधिवक्ता गौतमसँगै, इन्सेकका कार्यक्रम अधिकृत मल्ल, अधिकृत सोम नेपाली, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी, विकासका लागि नागरिक सरोकार समाजका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता बिश्वजित तिवारी लगायतको सहभागितामा ज्ञापन पत्र बुझाइएको हो ।

नेपालगन्जको पवित्र तिर्थ स्थल बागेश्वरी मन्दिर परिसर भित्र हर्ष किर्ति महाबिहार (बौद्ध मन्दिर) रहेको छ । यो मन्दिर बागेश्वरी मन्दिरकै धर्मशाला रहेको स्थानमा बुद्धको मुर्ति राख्ने भनी तत्कालिन राजा महेन्द्र बिर बिक्रम शाहदेवबाट हर्ष कृति बुद्ध बिहार नामाकरण गरि जग्गा उपलब्ध गराई भगवान प्रतिष्ठापित गरेको भन्ने कुरा शिला लेखबाट देख्न सकिन्छ । यो भुमि पहिला पनि धर्मशाला नै रहेको स्थानीय बासीहरुको भनाइ छ । मन्दिर परिसरमा शाक्य परिवारले बनाएको बिहार पनि छ ।

मन्दिरमा भक्तजनले चढाउने गरेको दान दक्षिणा तथा विशेष पूजा वापत प्राप्त हुने चल अचल सम्पतिलाई व्यवस्थित र एकिकृत गर्ने, समिति मार्फत मन्दिर ब्यवस्थापनको कार्य संचालन गर्ने, बौद्ध मन्दिरको सरसफाई लगायत मन्दिरको ब्यवस्थापनका बिषयमा समस्या रहेको जनगुनासो आए पछि सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानून ब्यवसायी र अधिकारकर्मीले बौद्ध मन्दिरको स्थलगत अनुगमन पछि दबाब शुरु गरेका हुन् ।

यस्तो छ ज्ञापन

१.बागेश्वरी मन्दिर परिसर भित्र रहेका हर्ष किर्ति महाबिहार (बौद्ध मन्दिर) मा ब्यवस्थापनमा समस्या देखिएको, मन्दिरको संचालन ब्यवस्थापन समिति मार्फत नभई ब्यक्तिबाट संचालन भएको भन्ने सुन्नमा आएको । मन्दिरमा चढाईएको भेटी र ब्यवशायिक सटरबाट उठेका रकमको पारदर्शिता नभएको, मन्दिर परिसर फोहर, दुगन्धित, युवायुवतीको डेटिङ्ग स्थल बनेको, भिक्षुहरुको आत्मसम्मानमा ठेस पुग्ने कार्यहरु भएको भनी गुनासो आएको ।

२. दान पेटिकामा श्रद्धालुहरुले दैनिक राखिने दानको रकम कस्ले प्रयोग गरेको छ भन्ने यकिन हुन नसकेको ।

३ मासिक रुपमा करिव २० हजार भन्दा बढी श्रद्धालुहरुले गरेको दानको कुनै हिसाव किताव नभएको ÷राख्ने नगरिएको ।

४. महाबिहार मन्दिर धर्मशाला भनिएको छ । तर बागेश्वरी मन्दिर परिसरबाट बौद्ध गुम्बासम्म जाने सिदा बाटो नहुँदा श्रद्धालुहरुलाई अप्ठेरो परेको भत्तजनहरुको भनाइ रहेको ।

५.मन्दिरसंगै पर्खाल जोडेर राखिएका पसलहरुको मासिक भाडा कसले उठाएर खाएको छ ? भन्ने यकिन नभएको । मन्दिर प्रवेश द्वारलाई छेकेर राखिएका पसलको भाडा रकमको कुनै हिसाव किताव नराखीएको । मन्दिरको स्वरुप नै ढाकिने गरि सार्वजनिक स्थानमा पसल राख्न कसले अनुमतिले दिएको हो ? त्यसमा नियमनकारी निकायको ध्यान पुग्न नसकेको ।

६. मन्दिरको आम्दानी हिसाव किताव ब्यवस्थित नभएको । ब्यक्तिगत खाने ब्यक्तिले मन्दिरको समुचित ब्यवस्थापन, सरसफाई जोर्णोद्धारा ध्यान नदिएको । मन्दिर अस्तब्यस्त अवस्थामा रहेको ।

७.मन्दिर परिसर फोहर र दुगन्धित छ । सरसफाई छैन । जथाभावी फोहर फाक्ने, परिसर भित्रै प्लाष्टिक जलाएर वातावरण प्रदुषित गर्ने काम भैराखेको छ ।

८. मन्दिर परिसर भित्रका बिजुली बत्ति वाईफाईका तार जथाभावी तानेर पसलमा लाने र ट्लाईलेट, बाथरुमका् बिचमा बत्तिको मिटर राखेर लापरवाही गरिएको छ ।

९. मन्दिर परिसर भित्र जथाभावी साईकल चलाउने गरिएको छ । मन्दिर भित्र साईकल चलाउने, बलखेल्ने मैदान जस्तै बनाईएको छ । पबित्र मन्दिर परिसर युवायुवतीले डेटिङ्ग स्थलको रुपमा प्रयोग गर्दा स्थानियवासी वाक्क दिक्क भएको भनी गुनासो आएको छ ।

१० मन्दिर भित्रको खाली जग्गा आगन्तुक र भाडा पसलेहरुको शौचालन बनेको छ । जसका कारण मन्दिर फोहर दुगन्धित बनेको छ ।

११.मन्दिर भित्रको फोहर भित्रै जलाउदा वातावरण प्रदुषित बनेको छ । आउने जाने श्रद्धालुहरुको सहजतालाई कुनै ध्यान दिईएको छैन । मन्दिर परिसरमा फोहर, धुवा धुलो छ ।

१२. मन्दिरको सौन्दर्य, सरसफाई मन्दिरमा चढाइने भेटीको पारदर्शिता, अस्तब्यस्त संचालन, भिक्षुहरुको आत्मसम्मान र सुरक्षामा कमी रहेको पाइएको छ ।

१३ यो बौद्ध बिहारको नाममा रहेको जग्गा जमिन खजुराखुर्द बर्दिया, सोरहवामा भनिएको छ । त्यसको आम्दानी हवल्दार पुरमा रहेको जग्गा भनिएता भए पनि मन्दिरको नाममा रहेका चल अचल सम्पत्तिको खोजबिन गरि त्यसको समुचित संरक्षण हुन नसकेको ।

१४ समिति मार्फत बौद्ध बिहार मन्दिर ब्यवस्थित तरिकाले संचालन हुन नसकेको ।

उपरोक्त बमोजिमका तथ्य र समस्याहरु हामीले गरेको अनुगमन र जनगुनासोबाट प्राप्त भएकाले उल्लेखित सवालहरुको तत्काल सम्बोधन गरि बागेश्वरी मन्दिर परिसर भित्र रहेको हर्ष किर्ति महाबिहार (बौद्ध मन्दिर) को चल अचल सम्पत्तिको संरक्षण,समिति मार्फत मन्दिरको समुचित ब्यवस्थापन÷संचालन, भेटीको पारदर्शिता, सरसफाई लगायतका आवश्यक कार्य गरि मन्दिरको संरक्षण, सम्बद्र्धन लगायतका आवश्यक कार्य गरि पाउँ ।

Previous Post

एक अर्ब घटाइयो भन्सार लक्ष्य

Next Post

दण्डहिनता अन्त्यका लागी रोम बिधानको अनुमोदन आवश्यक

Next Post
दण्डहिनता अन्त्यका लागी रोम बिधानको अनुमोदन आवश्यक

दण्डहिनता अन्त्यका लागी रोम बिधानको अनुमोदन आवश्यक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

April 19, 2026
पूर्व विद्यार्थी समाजमा शर्मा

पूर्व विद्यार्थी समाजमा शर्मा

April 19, 2026
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version