For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पीडितको न्यायको लागि रोम बिधान अनुमोदन गर्न माग

byDainik Nepalgunj
July 17, 2024
in News, मुख्य समाचार
0 0
0
पीडितको न्यायको लागि रोम बिधान अनुमोदन गर्न माग
Share on FacebookShare on Twitter

१७ जुलाई अर्थात अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा पीडितहरूको न्यायको सवाल विषयक अन्तरक्रिया नेपालगन्जमा बुधवार सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित द्वन्द्व पीडित र अधिकारकर्मीले पीडितको न्याय र दण्डहिनता र पीडकलाई जवाफदेही बनाउन रोम बिधान अनुमादेश आवश्यक रहेको बताएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग, शाखा कार्यालय नेपालगञ्ज, बिधिन्न अधिकारवादी संघ सस्था सम्मिलित मानव अधिकार सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रममा देश भित्रै न्याय नपाएको अवस्थामा अन्तर्राष्ट्रिय स्तरबाट न्यायको ढोका खोज्न र न्यायका राष्ट्रिय संयन्त्रलाई बलियो बनाउन दवाव पुराउनका लागि पनि रोम बिधान अनुमोदन आवश्यक रहेको बताएका थिए ।

मानव अधिकार अयोगको लुम्बिनी प्रदेश शाखा कार्यालयका प्रमुख द्वारिका अधिकारीले रोम विधानलाई अनुमोदन प्रक्रिया अगाडि बढाउनका लागि अनुमोदन गर्नुपर्नमा जोड दिइन् । पीडितलाई न्यायको अनुभूति गराउन सबै निकायले पहल गर्नुपर्ने अधिकारीको भनाइ थियो ।

एडभोकेसी फोरम, लुम्बिनी प्रदेश कार्यालयका संयोजक अधिवक्ता बसन्त गौतमले नेपालको वर्तमान परिस्थिति, दशक लामो सशस्त्र द्वन्द्व पीडितले अझैसम्म न्याय नपाएको अवस्था, मानव अधिकारका मुद्दामा अदालत, संयुक्त राष्ट्रसंघको मानव अधिकार समिति, मानव अधिकार आयोगले गरेका सिफारिस कार्यान्वयन हुन नसकेको अवस्थामा कानूनी शासनको सवलिकरण, दण्डहिनताको अन्य र पीडितको न्यायको लागी रोम बिधानको अनुमोदन अत्यावश्यक रहेको अधिवक्ता समेत रहेका गौतमले बताए ।

उक्त कार्यक्रममा बोल्दै इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले इन्सेकले रोम विधान पारित गर्न पीडितहरूको न्यायका लागि मानव अधिकारकर्मीहरूले प्रेस विज्ञप्ति जारी गरेको बताए । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन पनि अन्तर्राष्ट्रिय फौजदारी अदालत ९रोम विधान० लाई नेपालले अनुगमन गर्नु पर्ने भन्दै अधिकारकर्मीहरूले लामो समयदेखि आवज उठाउँदै आएको महतले बताए ।

मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा रविन्द्र कर्णले रोम विधान पारित गराउन जनताबाट आवाज उठाउनु पर्नेमा जोड दिनुभयो । उहाँले द्वन्द्व व्यवस्थापन भएको १८ वर्ष पुग्दा पनि न्याय अझै नपाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मानव अधिकार एलाइन्सका प्रभात कुमार ठकुरी, न्यायका लागि द्वन्द्व पीडित समाजकी चन्द्रकला उप्रेती, द्वन्द्व पीडित महिला एकल संजालका अध्यक्ष एकमाया बिक, शक्ति समुहकी निर्मला पौडेल, सुचना र सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी लगायतका वक्ताले पीडितको न्याय लागि रोम बिधान अनुमादेश जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा द्वन्द्व पीडित चन्द्रकला उप्रेतीले लामोसमयसम्म न्यायको अनुभुति गर्न नपाएकोमा आक्रोस ब्यक्त गर्दै तत्काल संसदमा बिचाराधिन रहेको टिआरसी बिधेयक पीडित मैत्री हुने गरि पास गरि संक्रमणकालिन न्याय प्रक्रियालाई अगाडी बढाउनु पर्नेमा जोड दिएकी थिइन् ।

कार्यक्रममा अधिकारकर्मी, नागरिक, समाज, पत्रकार, द्वन्द्व पीडितहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

रोम विधान अनुमोदन गर्न मानव अधिकारकर्मीहरूको आग्रह

बाँके स्थित बिभिन्न अधिकारवादी संघ सस्थामा आवद्ध मानव अधिकारकर्मीहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकारलाई आग्रह गरेको छ । फौजदारी न्यायसम्बन्धी अन्तर्राष्ट्रिय दिवस ९१७ जुलाई० को अवसरमा ०८१ साउन २ गते विज्ञप्ति जारी गर्दै मानव अधिकारकर्मीहरूले सरकारलाई रोम विधान अनुमोदन गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ’पुर्नस्थापित प्रतिनिधि सभाले २०६३ साउन ९ गते नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वसम्मत रूपमा सङ्कल्प प्रस्ताव पारित गरेको थियो । साथै मानव अधिकारको विश्व्यापी आवधिक समिक्षाका क्रममा नेपालको विगतका समिक्षामा आएको सुझाब मध्ये रोम विधान पारित गर्न धेरै राष्ट्रले गरेको सुझाब दिएको कुरा हामी नेपाल सरकारलाई स्मरण गराउन चाहान्छौँ ।’

विज्ञप्ति मार्फत मानव अधिकारकर्मीहरूले मानव अधिकार, मानवीय कानुन तथा फौजदारी न्यायको माध्यमबाट पीडितलाई न्याय सुनिश्चित गर्न र दोषीलाई जबाफदेही बनाउने सन्दर्भमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान सम्बन्धमा अध्ययन गरी उक्त विधान अनुमोदन गर्न मानव अधिकारकर्मीहरूले सबै निकायलाई पत्राचार गरेको पनि स्मरण गराएका छन् ।

रोम विधानको पक्ष राष्ट्र बन्दा न्याय तथा जवाफदेहितामा नेपालको प्रतिबद्धता व्यक्त हुने मात्र नभई नेपालको भूमिमा भविष्यमा हुन सक्ने यस्ता अपराधलाई पनि रोक्न मद्धत गर्ने मानव अधिकारकर्मीहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्ती जारी गर्नेमा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, न्यायका लागी द्वन्द्व पीडित समाज चन्द्रकला उप्रेती, द्वन्द्व पीडित तथा एकल महिला संजालका अध्यक्ष एकमाया बिक, नेपालगंज बारका सचिव गणेश प्रसाद शर्मा, नेपाल बार एशोसिएसनका पुर्व कोषाध्यक्ष प्रह्लाद बहादुर कार्की, अधिकारकर्मी शिवलाल पाण्डे, रबिन्द्र पाण्डे, सिविरका शिद्धराज पनेरु लगायत रहेका छन् ।

Previous Post

बङ्गलादेशमा नेपाली विद्यार्थीलाई अत्यावश्यक काममा बाहेक ननिस्कन अनुरोध

Next Post

अझै वास्तविक मुक्तिको पर्खाई

Next Post
अझै वास्तविक मुक्तिको पर्खाई

अझै वास्तविक मुक्तिको पर्खाई

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’

April 21, 2026
म्यान्मामा हवाई आक्रमणमा २० सर्वसाधारणको मृत्यु

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

चक्कु प्रहार गरी युवकको हत्या

April 21, 2026
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

April 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version