For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कोहलपुरमा गैरेको ‘मोहोर’ विमोचन

byDainik Nepalgunj
August 4, 2024
in News, मुख्य समाचार
0 0
0
कोहलपुरमा गैरेको ‘मोहोर’ विमोचन
Share on FacebookShare on Twitter

कोहलपुर निवासी साहित्यकार सागर गैरेद्धारा लिखित संस्मराणत्मक उपन्यास मोहोरको विमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा कोहलपुरमा आयोजित एक कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद घिमिरे, सागर गैरेका पिता घनश्याम गैरे, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानको हातबाट उक्त उपन्यास विमोचन गरिएको हो ।

लेखक गैरेले पिता घनश्यामको जीवनवृत्तमा आधारित संस्मरणहरु समेटेर उपन्यास तयार पारेका छन् । कार्यक्रममा पुस्तकमाथि आफ्ना धारण राख्दै प्राध्यापक डा. जनार्दन आचार्यले उक्त उपन्यासमा एक सामान्य नागरिकले भोगेका अनुभवहरुको कथा भएपनि उक्त कथा उक्त समयमा सबैको कथा भएको बताए ।

प्रा.डा. गैरेले उक्त पुस्तकमार्फत तत्कालीन समाज र जनजीवन बुझ्न सघाउ मिल्ने विश्वास व्यक्त गरे ।

अर्का वक्ता साहित्यकार एवं समालोचक हरिप्रसाद तिमिल्सिनाले मोहोरमा सैद्धान्तिकरुपले औपन्यासिक शैलीमा नरहेको बताए । उनले पुस्तकको बनोटले औपन्यासिक संरचना समात्न नसकेपनि यसको विषयवस्तु पठनीय रहेको बताए ।

पूर्व प्राज्ञसभा सदस्य तिमिल्सिनाले उपन्यासमा पिताको संघर्षको कथालाई छोराले शब्द उतारेको र त्यसले दुईवटा पुस्ताबीचको संवादको महत्वलाई उजागर गरेको बताए । उनले तत्कालीन समाजका विश्वास, आर्थिक तथा समाजिक जीवन र बसाईंसराईंको कथा उपन्यासको मूल विषय रहेको बताए ।

लेखक गैरेले पिताको संघर्षको कथा लेख्ने हुटहुटीले आफूले सैद्धान्तिक कुराहरुमा त्यति ध्यान नदिएको बताए । लेखक गैरेले भने, ‘बाको अनुभुतिलाई समेटेर मैले आफ्नो लागि मोहोर लेखें । मोहोर उपन्यासको फर्म्याटमा कमैमा गणना होला तर बाको आँखामा भने परिरहनेछ । बा–आमालाई खुसी देख्ने कुरालाई मैले मोहोर लेखें ।’

कार्यक्रमको अध्यक्षता गरिरहेका हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले आमाको बारेमा धेरैले आख्यान, गैरआख्यान, गीत, कविता लेखेका औल्याउँदै सागर गैरेले बालाई प्राथमिकतामा राखेर पुस्तक लेखेको बताए ।

माया पब्लिकेशनबाट प्रकाशित उपन्यास ‘मोहोर’को मूल्य ५९५ रुपैयाँ रहेको छ ।

विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने, भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेत, मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष विपी अस्तु, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिलालगायतका श्रष्टा सहभागी थिए ।

Previous Post

कोहलपुरका छाडाचौपायाको उचित व्यवस्थापन

Next Post

मनसुनजन्य विपद्मा परी देशभर एक सय ५० को मृत्यु

Next Post
नेपालगन्जमै आमाको मृत्यु बढी

मनसुनजन्य विपद्मा परी देशभर एक सय ५० को मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
धानखोला-लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

धानखोला-लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

April 29, 2026
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो

इरान प्रस्तावमा आशङ्का, युद्ध अन्त्य अनिश्चित

April 29, 2026
बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु

April 29, 2026
सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version