For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बौद्ध बिहार सम्पत्ति खोजिने

byDainik Nepalgunj
August 17, 2024
in News, मुख्य समाचार
0 0
0
बौद्ध बिहार सम्पत्ति खोजिने
Share on FacebookShare on Twitter

बौद्ध बिहारको सार्वजनिक सम्पत्तिको संरक्षण र बिहार समुचित ब्यवस्थापनका लागी नागरिक स्तरबाट चासो राखिए पछि स्थानीय सरकार, स्थानिय प्रशासन सहितको सर्वपक्षिय बैठकले बौद्ध बिहारको हालको अवस्थाका बारेमा अध्ययन गरि गरिनु पर्ने कार्यका लागि सुझाव पेश गर्न एक समिति गठन गरिएको छ । नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख प्रशान्त बिष्टको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले बौद्ध विहारको सम्पत्ति संरक्षणका लागि अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले बागेश्वरी मन्दिर परिसर भित्र रहेको बौद्ध धर्मावलम्बीहरूको धार्मिक स्थल हर्ष किर्ति महाविहारको उचित व्यवस्थापन र संरक्षणको लागि नेपालगन्ज उ.म.न.पा.को निर्देशनमा नेपालगन्ज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता चित्र बहादुर शाहीको अध्यक्षतामा अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकमा बौद्ध बिहारको वास्तविक गुठिको कागजात, आयव्यय र व्यवस्थापनको कार्य गर्दै आएका विजयमान पतिले आगामी दिनमा यस पबित्र स्थलको व्यवस्थापन अझ राम्ररी गर्नको लागि, भिक्षु र पुजारी अनि दर्शनाभिलासीका लागि सुबिधा पुग्ने हिसाबले नयाँ कार्य समिति पनि आवश्यक रहेको बताएका थिए ।

उक्त बिहारको बाहिर रहेको पसलहरूलाई ३५ दिने सूचना जारी गरि खाली गराइने निर्णय भएको छ । उक्त सूचना नेपालगन्ज उपमहानगरपालिकाले जारी गर्ने नगर प्रमुख प्रमुख प्रशान्त बिष्टले जानकारी दिए ।

बौद्ध भिक्छुहरूले सुरक्षा र सरसफाई सवाल उठाए पछि बौद्ध मन्दिर र भिक्छुहरूको शान्ति सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बैठक कक्षबाटै थप एक जना हवल्दारलाई थप गर्न जिल्ला प्रहरी कार्यालयले आदेश दिएका थिए । मन्दिरमा युवा युवतीको अवाच्छित क्रियाकलाप हुने गरेको, भिक्छहरूको असुरक्षा महसुस गरेको र सरसफाईको समुचित प्रबन्ध हुन नसकेको कुरा उठाउदै अधिवक्ता बसन्त गौतमले यी समस्या तत्काल सम्बोधन गरिनु पर्नेमा जोड दिए पछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बौद्ध बिहार र भिक्छुको सुरक्षा र सरसफाईको लागी प्रहरीलाई निर्देशन दिएका थिए ।

यसै गरि मन्दिर अगाडी राखीएका पसलहरूले बाँैद्ध बिहारको शौन्दर्य बिगारेको, मन्दिरनै छापेको,त्यसबाट उठेको पैसाको कुनै हिसाव किताव नभएकाले ति ब्यापारिक पसहरू हटाईनु पर्नेमा सार्वजनिक सरोकार कानून ब्यवसायी समुहका सदस्य सचिव समेत रहेका अधिवक्ता बसन्त गौतमले जोड दिए पछि नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले सटरवालाहरूलाई ३५ दिने सुचना दिई हटाउने बताएका थिए ।

बौद्ध बिहारको हालको अवस्थाका बारेमा अध्ययन गरि गरिनु पर्ने कार्यका लागी सुझाव पेश गर्न गठन गरिएको अध्ययन समितिमा नेपालगन्ज अच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता चित्र बहादुर शाही संयोजक र सदस्यहरूमा सार्वजनिक सरोकार कानून ब्यवसायी समुहका नेपालगन्जका सचिव अधिवक्ता बसन्त गौतम, नागरिक समाजका अध्यक्ष कृष्या प्रसाद श्रेष्ठ, अधिकारकर्मी प्रभात कुमार ठकुरी, उषा गौताम, केवल कुमार वैश्य र हिरा बहादुर श्रेष्ठ रहेका छन् । समितिको सदस्य सचिव अधिवक्ता हिरा बहादुर श्रेष्ठलाई तोकिएको छ ।

सात दिन भित्र उक्त अध्ययन ठोलीले बौद्ध बिहारको हालको अवस्थाको अध्ययन गरि सार्वजनिक सम्पत्तिको संरक्षण र बौद्ध बिहारको समुचित ब्यवस्थापनका लागि गरिनु पर्ने कार्यहरूका बारेमा सिफारिस सहित प्रतिवेदन पेश गर्ने छ ।

बैठकमा सार्वजनिक सरोकारका क्षेत्रमा कार्यरत अधिवक्ताहरू बसन्त गौतम, बल बहादुर चन्द, केवल सिंह थारु, हिरा बहादुर श्रेष्ठ, नागरिक समाज अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी लगायत बौद्ध भिक्छु, व्यवस्थापन गर्दै आएका विजयमान पति लगायतका सम्बद्ध पक्षहरूको सहभागिता रहेको थियो ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

साउनमा बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर

Next Post
सुरु भो बजेटको प्रक्रिया

साउनमा बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

April 28, 2026
भेरी अस्पतालमा तनाव, सेवा प्रभावित

भेरी अस्पतालमा तनाव, सेवा प्रभावित

April 28, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

इरानको प्रस्तावमा ट्रम्प असन्तुष्ट

April 28, 2026
राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

April 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version