For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

चुनौति बीच लगानी बिस्तार

byDainik Nepalgunj
August 18, 2024
in News, मुख्य समाचार
0 0
0
चुनौति बीच लगानी बिस्तार
Share on FacebookShare on Twitter

११औं बर्षमा भुसाल ग्रुप

भुसाल डेकोर्सको एक दशक पूरा भएको छ । शनिबार ११औं बर्ष प्रवेश गरिरहँदा भुसाल डेकोर्स भुसाल ग्रुप अफ कम्पनीमा बिस्तारित भैरहेको सफलताको कथा सुनाउँदै प्रबन्ध निर्देशक जि.आर. भुसाल भन्छन्, ‘यसबीच निकै ठूला चुनौति र आरोहअवरोहको सामना गर्नुपर्यो ।’
उनले त्यसो भनिरहँदा शुक्रबार खजुरा स्थित भुसाल गु्रपको उद्योग स्थलमा दर्जन बढी कर्मचारी अत्याधुनिक ढोका उत्पादनमा व्यस्त थिए । प्रबन्ध निर्देशक भुसालले विगत सम्झिंदै भने, ‘यो उद्योग क्षेत्रमा मात्रै ५३ जना कर्मचारी कार्यरत थिए ।’ उनी भन्छन्, ‘कोभिड र त्यसपछिको आर्थिक मन्दीले रोजगारी कटौती गरेर सीमित जनशक्तिमा उत्पादनलाई निरन्तरता दिनु हाम्रा लागि बाध्यकारी अवस्था छ ।’

भुसालले अत्याधुनिक तयारी ढोकासँगै झ्यालढोकाका लागि चाहिने आधुनिक पर्दा, त्यसका आवश्यक आवश्यक संशासन मात्रै होइन तीन महिनामा औसत घर तयार हुने प्रिकाष्ठ प्रविधिमा आफ्नो लगानी बिस्तार गरिरहेको देखिन्छ । ‘विदेशमा महिना÷तीन महिनामै घर तयार हुने प्रविधि यही हो’, भुसालले उद्योग परिसर भित्र रहेको प्रिकाष्ठ प्रविधि देखाउँदै भने ।
१० करोड बढीको लगानीमा भुसाल गु्रप हाँकिरहेका प्रबन्ध निर्देशक जि।आर। भुसालले कम्पनीको ११औं बर्ष प्रवेशको पूर्व सन्ध्यामा उद्योग परिसरमा दिपावली गरिरहँदा स्थापनाका बर्ष सम्झिए । ‘काठमाडौंबाट रेडिमेड ढोका ल्याएर भाडाको सटरमा बुबाले व्यवसाय सुरु गर्दा एक लाख ७४ हजार लगानी भएको सम्झन्छु’, भुसालले आफ्नै भवनमा तयारी ढोकाको शोरुम, आकर्षक पर्दा घर र घरका लागि आवश्यक विभिन्न स–साना संशाधनहरूको आफ्नै ब्राण्डेड पसल परिसर देखाउँदै भने । उनका अनुसार, तमाम आर्थिक चुनौति बीच पनि भुसाल गु्रपले थोरै जनशक्तिबाट धेरै उपलब्धी हासिलका प्रयासमा निरन्तर लगानी बिस्तार गरिरहेको छ । ‘परिस्थिति सहज हुनासाथ पुरानै अवस्थामा जनशक्ति तयार हुनसक्छन्’, कोभिड अगाडि झण्डै ६५ जनालाई रोजगारी दिएको भुसाल ग्रुपले हाल २३ जनामा खुम्चिनु परेको दुखेसो सुनाउँदै प्रबन्ध निर्देशक भुसाल भन्छन्, ‘जनशक्ति थप गरेर उत्पादन वृद्धिका लागि बैंकिङ्ग लगानीको सहजता पर्खिरहेका छौं ।’

भुसाल गु्रपले शुक्रबार दशौं बार्षिकोत्सव र शनिबार ११औं बर्ष प्रवेशलाई विभिन्न सिर्जनात्मक कार्यक्रम गरी मनाएको जानकारी दिंदै प्रबन्ध निर्देशक भुसालले उपभोक्ताको मागलाई सम्बोधन गर्नेगरी आगामी बर्षलाई उपलब्धीमूलक बनाइने विश्वास व्यक्त गरे ।

‘तयारी ढोकासँगै ब्रान्डिङ्ग पर्दा र त्यसको फिटिङ्ग सहुलियत सहितका आकर्षक ग्राहक योजना पनि घोषणा गरेका छौं,’ भुसाल डेकोर्सको दशक मनाइरहेको भुसाल गु्रप अर्थात बिजीले एउटा घरलाई आवश्यक दक्ष जनशक्तिबाट उत्पादित झ्याल ढोका पर्दादेखि माग अनुसार रंगरोगनसम्म उपलब्धता दिने गरेको प्रबन्ध निर्देशक भुसालले जानकारी दिए । ‘स्वदेशी उत्पादनले देशको आर्थिक अवस्थालाई मजबुत बनाउने हुँदा त्यसतर्फ सबैको ध्यान जानु आवश्यक छ’, कतिपय नीतिगत असहजता फुकाउँदै निर्यातसम्मको सहजीकरण सरकारबाट हुनुपर्ने तर्क राख्दै युवा उद्यमी भुसालले दैनिक नेपालगन्जसँग भने, ‘नाफामूखि भन्दा गुणस्तरमा ध्यान दिन आवश्यक छ ।’

Previous Post

सामाजिक सञ्जाल, बन्दैछ मानव बेचबिखनको जालो

Next Post

सुनको मूल्य हालसम्मकै उच्च

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य हालसम्मकै उच्च

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपभोक्ता जागरुक नहुँदा ठगी

उपभोक्ता जागरुक नहुँदा ठगी

March 16, 2026
नेकपामा नोकझोक

नेकपामा नोकझोक

March 16, 2026
बजारमा नक्कली ब्रान्डका चुरोट

बजारमा नक्कली ब्रान्डका चुरोट

March 16, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version