For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : स्क्रिनिङ्गबाट फेला परे २ सय ३३ कुपोषित बालबालिका

byDainik Nepalgunj
April 7, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके : स्क्रिनिङ्गबाट फेला परे २ सय ३३ कुपोषित बालबालिका
Share on FacebookShare on Twitter

बाँकेका पाँच स्थानीय तहमा गरिएको स्क्रिनिङ्गबाट २ सय ३३ जना बालबालिका कुपोषित फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लले बाँकेका पाँच स्थानीय तहका २१ हजार ५ सय ४९ जना बालबालिकामा स्क्रिनिङ्ग गर्दा २ सय ३३ जना कडा कुपोषण भएका बालबालिका फेला परेको जानकारी दिइन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा स्क्रिनिङ्गबाट ३१, बैजनाथ गाउँपालिकाबाट ४४, खजुरा गाउँपालिकाबाट ३२, जानकी गाउँपालिकाबाट ३६, डुडुवा गाउँपालिकाबाट ९० जना कुपोषित बालबालिकाका गत फागुन मसान्तसम्म गरिएको स्क्रिनिङ्गको बेला फेला परेको स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक रहेको छ ।

स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन मल्लले बाँकी तीन पालिकामा आगामी बैशाखदेखि स्क्रिनिङ्ग सुरु हुने बताएकी छिन् । नरैनापुरको १÷२ वटा वडामा स्क्रिनिङ्ग भैसकेको छ, जसबाट २३ जना कुपोषित बालबालिका फेला परेका थिए ।

‘नरैनापुर गाउँपालिकाका बाँकी वडा, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकामा कुपोषण स्क्रिनिङ्ग हुनेछ’, उनी भन्छिन् ।

कुपोषण स्क्रिनिङ्ग भएका पाँच स्थानीय तहमा १ हजार १ सय ५ बालबालिका र नरैनापुरको वडामा ५२ गरी १ हजार १ सय ५७ मध्यम कुपोषित बालबालिका फेला परेका थिए ।

‘कतिपय अभिभावकले बालबालिकालाई अस्पताल नलग्दा कुपोषण भएको पत्ता लाग्दैन, त्यसैले समुदायमा लुकेको कुपोषित ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका खोज्नका लागि स्क्रिनिङ्ग गर्दै आएका हौं’, स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन मल्लले भनिन् ।

समुदायमा भेटिने कुपोषित बालबालिकाको ओटिसिएस मार्फत पोषण प्रदान गर्दै आएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । ‘कुपोषित बालबालिकाको लागि आवश्यक पोषण ओटिसिएसबाट उपलब्ध गराइँदै आएको छ’, मल्ल भन्छिन् ।

स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन मल्लले कुपोषणलाई जरैबाट निर्मूल गर्नका लागि किशोरी अवस्थादेखि नै स्वास्थ्य र पोषणको ख्याल राख्नुपर्ने, बच्चा जन्मिसकेपछि आवश्यक पोषण बच्चाले पाइरहेको सुनिश्चित गर्न आवश्यक रहेको बताउँछिन् । ‘जंकफुड लगायत अखाद्य खानेकुराका कारण किशोरीहरूमा विभिन्न खालका स्वास्थ्य समस्या हुनसक्छन्, भोलि तिनै किशोरीहरू गर्भवति हुँदा आमासँगै बच्चालाई पनि समस्या हुन्छ’, उनी भन्छिन् ।

‘गर्भवतिलाई नै उचित पोषण पुगेको छैन भने गर्भमा रहेको बच्चाले पोषण प्राप्त गर्न सक्दैन’, स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन मल्लले भनिन्, ‘त्यसैले यसतर्फ सचेतना फैलाउन आवश्यक रहेको छ ।’

‘अझै पनि कुपोषण भेटिनु चिन्ताजनक विषय हो, यसलाई गम्भीरतापूर्वक लिन आवश्यक छ’, उनी भन्छिन्, ‘कुपोषणबाट जोगाउन बच्चा जन्मेपछि नियमित स्तनपान लगायत उमेरसँगै स्वस्थ र पोषणयुक्त खानेकुरामा विशेष ध्यान दिन आवश्यक छ ।’

बाँकेमा बढ्दो छ कुपोषण

बाँकेमा कुपोषण भएका बालबालिकाको संख्या वृद्धि हुँदै गएको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार, आर्थिक बर्ष २०८०÷०८१ मा बाँकेका आठ स्थानीय तहमा कडा खालका ४ सय ४२ बालबालिकामा कुपोषण भेटिएको थियो ।

त्यस्तै आर्थिक बर्ष २०८१÷०८२ मा कडा खालको कुपोषित बालबालिकाको संख्या ५ सय ५८ फेला रहेका थिए ।

चालु आ.व.को आठ महिनामा ३ सय २८ बालबालिकामा कडा खालको कुपोषण भेटिएको छ । तेस्रो चौमासिकमा स्क्रिनिङ्ग पछि यो संख्या बढ्ने अनुमान स्वास्थ्य कार्यालयको छ ।

भेरी अस्पतालमा ७७ बालबालिकालाई पोषण

भेरी अस्पताल नेपालगन्ज परिसरमा रहेको पोषण पुनस्र्थापना केन्द्रमा कुपोषित बालबालिकाकाहरूका लागि निःशुल्क पोषणको व्यवस्था गरिंदै आएको छ ।

पोषण पुनस्र्थापना केन्द्रकी इन्चार्ज विमला पौडेलले अस्पतालमा उपचारमा आएपछि मात्रै अभिभावकहरूले बालबालिकामा रहेको कुपोषणबारे थाहा पाउने गरेको बताउँछिन् ।

पोषण पुनस्र्थापना केन्द्रले हालसम्म ७० जना बालबालिकालाई भर्ना गरेर पोषण पूर्ति भएको सुनिश्चित गरी घर फर्काएको छ । हाल केन्द्रमा ७ जना बालबालिका भर्नामा रहेका
छन् । कुपोषित बालबालिकालाई अवस्था हेरेर न्यूनतम १५ दिनसम्म केन्द्रमा पोषणका लागि राखिने गरेको छ ।

‘अवस्था नाजुक भएका बालबालिकालाई राखेर निर्धारित मापदण्ड अनुसार पोषणयुक्त खानापानको व्यवस्था गर्दै आएका छौं’, केन्द्रकी इन्चार्ज पौडेलले भनिन्, ‘आएको केही दिनमै कुपोषित बालबालिकाको स्वास्थ्यमा सुधार हुँदै तौल वृद्धि हुने गरेको छ ।’

केन्द्रकी इन्चार्ज पौडेलले केन्द्रमा रहेका कर्मचारीहरूले अभिभावकलाई बालबालिकालाई कुपोषण हुन नदिन कसरी सही तरिकाले पोषणयुक्त स्वस्थ खानेकुरा तथा आमाको दुध खुवाउनु पर्छ भन्ने प्रशिक्षण पनि दिने गरेको बताएकी छिन् ।

Previous Post

बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

Next Post

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

Next Post
पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो

इरान प्रस्तावमा आशङ्का, युद्ध अन्त्य अनिश्चित

April 29, 2026
बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु

April 29, 2026
सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

April 29, 2026
सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

गहुँ भण्डारण गर्न किसानलाई आग्रह

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version