For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

न्याय पाउनेमा द्वन्द्व पीडितको आशंका

byDainik Nepalgunj
August 30, 2024
in News, मुख्य समाचार
0 0
0
न्याय पाउनेमा द्वन्द्व पीडितको आशंका
Share on FacebookShare on Twitter

आज ३० अगष्ट अर्थात्, बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस । बेपत्ता पार्ने कार्यको रोकथाम र पीडितको सत्य, न्याय र परिपूरणको अधिकारका पक्षमा वकालत गर्दै विश्वभर यो दिवस मनाइने गरेको छ ।

नेपालमा पनि दशक बढी सशस्त्र द्वन्द्व भयो । त्यसक्रममा हजारौं मानिसको ज्यान गयो भने सयौ मानिसहरू बेपत्ता भए । सशस्त्र द्वन्द्व सकिएको १८ बर्ष हुँदा पनि बेपत्ताको अवस्था एकिन भएको छैन ।

२०५२ साल फागुन १ गते बाट तत्कालिन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका समयमा राज्यका सुरक्षा निकाय तथा बिद्रोही (माओवादी)बाट समेत झण्डै १ हजार ५ सयको हाराहारीमा मानिस बेपत्ता पारिएको तथ्यांक बिभिन्न मानव अधिकारवादी संस्थाहरूको सार्वजनिक गरेका छन् । आइसिआरसीद्वारा सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार १ हजार ३ सय ४७ जना ब्यक्तिहरू अझै बेपत्ताको स्थितिमा छन् । वेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगमा बेपत्ताको झण्डै तीन हजारको उजुरी परेको थियो । यसले वास्तविक बेपत्ताको संख्या अझै एकिन हुन सकेको छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी (टिआरसी) विधेयक संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिसकेका छन् ।

दशक लामो सशस्त्र द्वन्द्व सकिएको १८ बर्ष भैसकेको छ । द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षका मात्रै नभई अनाहक आम नागरिक पनि मारिएका छन्, बेपत्ता भएका छन् । राज्यले द्वन्द्व पीडितलाई न्याय दिलाउने भन्दै विभिन्न प्रक्रिया अगाडि बढाइरहे पनि बर्षौ न्यायको पखाईमा रहेको द्वन्द्व पीडितहरू अझै न्याय पाउनेमा ढुक्क हुन सकेका छैनन् ।

‘ठूला राजनीतिक दल मिलेर विधेयक ल्याएका छन्, पीडितसँग कुनै सहमति लिइएको छैन’, बिहीबार नेपालगन्जमा आयोजित संक्रमणकालीन न्याय सम्बन्धी नयाँ कानुन र पीडितको न्याय विषयक छलफल अन्तरक्रियाका कार्यक्रममा द्वन्द्व पीडितहरूले भने, ‘जसको न्यायका लागि विधेयक ल्याएको हो उनीहरूलाई वेवास्ता गरेर ल्याएको विधेयक र अब भन्ने आयोग पीडितमैत्री हुन्छ भन्ने हामीलाई आशंका छ ।’

जिल्ला समन्वय समिति बाँके, एड्भोकेसी फोरम, द्वन्द्व पीडितका संघ सस्था लगायत विभिन्न अधिकारवादी संघ संस्थाहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै द्वन्द्व पीडित चन्द्रकला उप्रेतिले दिवस खुशीयाली नभई न्याय प्राप्तिका लागि आवाज उठाउने दिन भएको बताइन् । उनले पीडितसँग छलफल नै नगरी विधेयक ल्याएर पास गरिएको बताइन् । ‘विधेयकका धेरै विषय अझै अस्पष्ट छन्’, उनले भनिन्, ‘पीडितले न्यायको अनुभूति गर्न नसके देशमा शान्ति हुन सक्दैन ।’

इन्सेक नेपालगन्ज प्रमुख भोला महतले विधेयकले द्वन्द्व पीडितको न्यायका लागि आशा जगाएको बताए । उनले द्वन्द्वका बेला धेरै पीडादायी घटना भएको भन्दै पीडितलाई न्यायको अनुभूति गराउनु पर्ने बताए ।

अधिवक्ता बसन्त गौतमले विधेयक, वर्तमान कानुन, अन्तर्राष्ट्रिय कानुन लगायतका विषयमा द्वन्द्व पीडितलाई जानकारी गराएको कार्यक्रममा द्वन्द्व पीडित पार्वति बुढाले विधेयक पास भएकाले आयोग र कानुन प्रभावकारी हुनुपर्ने बताइन् । अर्की द्वन्द्व पीडितले न्यायका लागि घच्घच्याउन काठमाडौं नै पुग्नु पर्ने बताइन् । ‘पीडित हामी, हाम्रा नाममा अरूले मनपरी विधेयक बनाउने, कानुन बनाउने हो भने त्यसलाई स्वीकार्नु हुँदैन’, उनले भनिन् ।

द्वन्द्वपीडित देवीसरा विकले २५ प्रतिशत दण्डको सजाय उपयुक्त नहुने बताउँदै भनिन्, ‘दोषीले पूर्ण सजाय पाउनु पर्छ ।’

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले द्वन्द्व पीडितको न्यायका लागि सबै गम्भीर हुनुपर्ने बताए । ‘द्वन्द्वका बेला राज्य, विद्रोही र अनाहक आम नागरिक पनि पीडित भए, उनीहरूलाई न्याय दिलाउनु पर्छ’, उनले भने ।

कार्यक्रमको अध्यक्षता गरेकी द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्चाल बाँकेकी अध्यक्ष उषा दाहालले पीडितले न्यायको अनुभूति गर्नुपर्ने बताइन् । मानिस अनाहक मारिएको घटनामा माफी स्वीकार नहुने आशय व्यक्त गर्दै दाहालले भनिन्, ‘पीडा धेरै छैन अब आयोग र कानुन गरेपछि पीडा त्यही पोख्नेछु ।’

Previous Post

ज्येष्ठ नागरिकलाई गाडी भाडा छुट दिने कार्यविधि पूर्ण कार्यान्वयनमा ल्याउन मुख्यमन्त्री आचार्यको पहल

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
सरकारलाई प्रभावकारी बनाउन समीकरण परिवर्तन गरेँ

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपभोक्ता जागरुक नहुँदा ठगी

उपभोक्ता जागरुक नहुँदा ठगी

March 16, 2026
नेकपामा नोकझोक

नेकपामा नोकझोक

March 16, 2026
बजारमा नक्कली ब्रान्डका चुरोट

बजारमा नक्कली ब्रान्डका चुरोट

March 16, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version