For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

टेष्ट ट्युब बेबी सेन्टर स्थापना गर्दै एचसीआरसी

byDainik Nepalgunj
September 1, 2024
in News, मुख्य समाचार
0 0
0
टेष्ट ट्युब बेबी सेन्टर स्थापना गर्दै एचसीआरसी
Share on FacebookShare on Twitter

शिविरमा १ सय २४ ले गराए निःसन्तानपनको परीक्षण

नेपालगन्जमा अत्याधुनिक ल्याब सहितको टेष्ट ट्युब बेबी सेन्टर स्थापना गरिने भएको छ । त्यसका लागि आइभीएफ ल्याब सेटिङ्गमा जुटेको नेपालगन्ज स्थित एचसीआरसी अस्पतालले दक्ष चिकित्सक तयारीका लागि आवश्यक उच्च शिक्षणमा जनशक्ति खटाएको जनाएको हो ।
‘यसैबर्ष अत्याधुनिक आइभीएफ ल्याब सहितको टेष्ट ट्युब बेबी सेन्टर स्थापना गरिसक्न आवश्यक जनशक्ति प्रशिक्षण भैरहेको छ’, वरिष्ठ प्रसुति तथा बाँझोपन विशेषज्ञ डा. मञ्जु बिसी शाहको नेतृत्वमा भारतको लखनउ स्थित इन्दिरा टेष्ट ट्युब बेबी सेन्टरमा उच्च शिक्षण भैरहेको जानकारी दिंदै अस्पतालका निर्देशक रमेश सिटौलाले भने । निर्देशक सिटौलाका अनुसार, आवश्यक उपकरण ल्याउने कार्य सुरु भैसकेको छ ।
एचसीआरसी अस्पतालका प्रमुख डा. कुमार सान शाहले करोडौं लगानीमा बनाइएको अत्याधुनिक अस्पतालको पूर्वाधारलाई विशेषज्ञ अस्पतालका रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिंदै पश्चिम नेपालमै निःसन्तानपनको उपचारका लागि टेष्ट ट्युब बेबी सेन्टर स्थापना गर्न लागिएको बताए ।
‘त्यसका लागि भारत स्थित इन्दिरा टेष्ट ट्युब बेबी सेन्टर (आइभीएफ)सँग प्राविधिक सहकार्य गरिरहेका छौं’, डा. शाहले दैनिक नेपालगन्जसँग भने, ‘निःसन्तानपन नेपाली दम्पत्तिको ठूलो समस्या भएकाले नेपालगन्जमै सहज र सहुलियत उपचारमा प्रतिबद्ध छौं ।’
यसैबीच, अस्पतालमा शनिबार निःसन्तानपन उपचार परामर्श शिविर आयोजना गरिएको छ । एचसीआरसी अस्पतालले दिएको जानकारी अनुसार, प्रसुति तथा बाँझोपन विशेषज्ञ डा. मञ्जु बिसी शाहको नेतृत्वमा रहेको भारतको इन्दिरा टेष्ट ट्युब बेबी सेन्टर आइभीएफका वरिष्ठ महिला प्रसुति तथा बाँझोपन विशेषज्ञ डा. ज्याति सिंह सँगको सहकार्यमा निःशुल्क परामर्श शिविर गरिएको हो ।
अस्पतालका निर्देशक रमेश सिटौलाका अनुसार, शिविरमा १ सय २४ जनाले परामर्श सेवा लिएका थिए । जसमध्ये १ सय १५ जनामा बाँझोपन निःसन्तानपन सम्बन्धी समस्या देखिएको अस्पतालले जनाएको छ । ९ जनाले भने प्रजनन सम्बन्धी परामर्श लिएका छन् ।
बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, सल्यान, दैलेख, कालिकोट र रुकुमबाट समेत शिविरमा सहभागिता जनाइएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

Previous Post

कोहलपुर होटलमा को–को भए सर्वसम्मत

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘जिम्मेवार भएर सेवा प्रवाह गर’

‘जिम्मेवार भएर सेवा प्रवाह गर’

March 17, 2026
आगलागीको जोखिममा बाँकेः प्रतिकार्य योजना स्वीकृत

आगलागीको जोखिममा बाँकेः प्रतिकार्य योजना स्वीकृत

March 17, 2026
भाडा समायोजन गर्न व्यवसायीको माग

भाडा समायोजन गर्न व्यवसायीको माग

March 17, 2026
निजी वनको दर्ता अब पालिकाबाट

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

March 16, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version