For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

स्व. बिन्दु कुवँर स्मृती अक्षय कोषबाट खाद्यान्न सहयोग

byDainik Nepalgunj
September 6, 2024
in News, मुख्य समाचार
0 0
0
स्व. बिन्दु कुवँर स्मृती अक्षय कोषबाट खाद्यान्न सहयोग
Share on FacebookShare on Twitter

जानकी गाउँपालिका वडा नम्बर २ नवाजीगाउँका ४० बर्षिया राम नरेश रैदासको ७ जनाको परिवार छ, बिहान मजदुरीका लागि घरबाट निस्कने रैदास साँझ घर आउँदा दिनभरी कमाएको पैंसाबाट परिवारको गुजारा टार्दै आएका छन् ।

सानो एक कोठे टिनले छाएको घर कोठाको ढोकामा नै सटेको अगेनो र अगेनोको छेउमा पानीको नल्का छ, जहाँ राम नरेश उनकी आमा, श्रीमती र चार जना छोराछोरीसँगै बस्दै आएका छन् । कोठामा केही मात्र सामाग्री छन् । दैनिक मजदुरीबाट पैंसा आयो छाक टर्यो नत्र भगवान भरोसे उनको परिवारको दैनिकी चलेको छ ।

परिवारको खानाको लागि समेत समस्यामा रहेका रैदासको परिवारको बारेमा जानकारी पाएपछि आज बास नेपालमा स्थापित स्वर्गीय बिन्दु कुवँर स्मृती अक्षयकोष मार्फत खाद्यान्न सहयोग गरिएको छ । मानब बेचबिखन बिरुद्धको दिवसको अवसरमा सो सहयोग प्रदान गरिएको हो ।

गरिब बिपन्न ब्यक्तिलाई सहयोग गरिदै आएको उक्त कोषबाट रैदासको घरमा नै पुगेर २ बोरी चामल, दाल, एक पेटी खाने तेल, तिन क्यारेट अण्डा, नुन, बिष्कुट लगायत खाद्यान्न प्रदान गरिएको हो । बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, उद्यमि रचना श्रेष्ठ, वडा अध्यक्ष चन्द्रीका प्रशाद गुप्ता लगायतले उक्त सामाग्री हस्तान्तरण गर्दा रैदासका ६६ बर्षिया आमा सुखनी रैदासको मुहारमा हाँसो थियो । उनी भन्दै थिईन –केही दिन राम्रोसँग खान पुग्ने भयो । निकै कष्टकर जिवन विताईरहेका रैदासको श्रीमति शुष्त मनष्थितीकी छिन् जसका कार परिवारको लालन पालनको जिम्मेवारी राम नरेशको काँधमा छ । खाद्यान्न लिएपछि राम नरेशले धन्यबाद भन्दै खुसी ब्यक्त गरेका थिए ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष चन्द्रीका प्रशाद गुप्ताले सबै भन्दा ठुलो मानवीय कार्य अभावमा रहेकालाई दान गर्नु रहेको बताए । उनले अभावमा बाचिरहेका ब्यक्तिहरुको पहिचान गरी विभिन्न समयमा खाद्यान्न लगायत सामाग्री वितरण गर्दै आएको बास नेपाललाई धन्यबाद ज्ञापन गरे ।

खाद्यान्न सहयोग प्राप्त गरेका राम नरेश रैदासको परिवारमा श्रीमती पुनम रैदास, ५ बर्षिया छोरी माया रैदास, ४ बर्षिया छोरी दुर्गा रैदास, ३ बर्षिया छोरा सत्रुघन रैदास, १ बर्षिया छोरी प्रेमा रैदास र ६६ बर्षिया आमा सुखनी रैदास रहेका छन् ।

खाद्यान्न बितरण कार्यक्रममा वडा अध्यक्ष चन्द्रीका प्रशाद गुप्ता, बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी, लेखा सहायक प्रदिप बोहरा, सरस्वती क्षेत्री, उद्यमी रचना श्रेष्ठ, रेखा गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

पूर्ब महिला बिकास निरिक्षक स्वर्गिय बिन्दु कुवँरको स्मृतीमा बास नेपालले अक्षय कोष स्थापना गरेको थियो । क्यान्सर रोगबाट पीडित भई दिवंगत भएकि कुवँर मानव बेचबिखन, महिला हिंसा बिरुद्ध सशक्त रुपमा क्रियाशिल थिईन् ।

अक्षय कोषबाट प्राप्त हुने व्याजबाट भाद्रमा मनाईने मानव बेचबिखन बिरुद्धको दिवसमा मानव बेचबिखन, लैंगिक हिंसा बिरुद्ध काम गर्ने संघ, संस्था वा व्यक्तिलाई सम्मान गर्नुका साथै सहयोगापेक्षि व्यक्तिहरुलाई सहयोग गर्ने उद्धेश्यले अक्षय कोष स्थापना गरिएको थियो ।

क्यान्सर रोगबाट पीडित भई उपचारमा रहँदा वहाँको उपचारमा सहयोग गर्नका लागि नेपालगञ्जमा बिन्दु कुवँर उपचार सहयोगार्थ समिति गठन गरि आर्थिक संकलन गरेर आर्थिक सहयोग गरिएको थियो ।

Previous Post

यस्तो छ आजको विनिमय दर

Next Post

योजनाको निगरानी जनस्तरबाट गरौंः मुख्यमन्त्री आचार्य

Next Post
योजनाको निगरानी जनस्तरबाट गरौंः मुख्यमन्त्री आचार्य

योजनाको निगरानी जनस्तरबाट गरौंः मुख्यमन्त्री आचार्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version