For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

किसानले पाउँदैनन् मागे जति ऋण !

byDainik Nepalgunj
September 7, 2024
in News, मुख्य समाचार
0 0
0
लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्कको अध्यावधिक
Share on FacebookShare on Twitter

नेपालमा २०१८ सालदेखि प्रत्येक दश÷दश वर्षमा कृषिगणना सञ्चालन हुँदै आएको छ । किसानले माग जति ऋण नपाउने गरेको तथ्यांकले देखाएको छ । सरकारले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण गरेर उत्पादन बढाउने घोषणा गरे पनि किसानले मागअनुसार कृषि ऋण पाएका छैनन् । बाँकेमा १९ हजार बढीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यावसायिक रूपमै खेती गर्न चाहे पनि ऋण नपाएको तथ्यांक कृषि गणनाले उजागर गरेको छ ।

किसानहरू सरकारले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने हो भने कृषि क्षेत्रमा ऋण सहज उपलब्ध गराउनु पर्ने बताउँदै आएका छन् । झन्झटिलो प्रक्रिया, माग अनुसार ऋण नपाउँदा त्यसले कृषि कार्यमा असर पुगेको पछिल्लो वि.सं. २०७८ सालको कृषि गणनाको नतिजाको तथ्यांकले देखाएको छ ।

देशभर कृषक परिवारको संख्या १४ लाख १५ हजार रहे पनि त्यस किसिमको ऋण पाउने कृषक परिवारको संख्या ४ लाख ८३ हजार मात्र छ । ९ लाख ३२ हजार किसान परिवार भने कृषि ऋणबाट वञ्चित छन् । लुम्बिनी र बाँकेमा पनि आवश्यकता अनुसार कृषि ऋण नपाएको सरकारी अध्ययनबाट खुलेको छ ।

तीन तहकै सरकारले कृषि प्रोत्साहन नीति लिएको र आन्तरिक उत्पादनमा आत्मनिर्भर बनाउन भन्दै विभिन्न कार्यक्रम सार्वजनिक गर्छन् । तर, तथ्यांकले भने अधिकांस कृषक कृषि अनुदान, बीमा लगाएको कार्यक्रमबाटै टाढै रहेको देखिन्छ ।

कृषि गणना २०७८ को तथ्यांकले कृषिमा रहेको उदासिनता छरप्रष्ट पारिदिएको छ । उक्त तथ्यांकका अनुसार, बाँकेमा कुल ६७ हजार ८ सय ८५ कृषक परिवार रहेकोमा ९ हजार २ सय ६८ ले मात्रै ऋण लिएका छन् । कृषिमा थप ऋणको आवश्यकता उल्लेख गर्नेको संख्या १९ हजार ९ सय ५१ रहेको छ ।

बाँकेमा कषि क्रियाकलापको लागि बीमा गरेको परिवारको संख्या पनि पनि निकै न्यून रहेको छ । त्यसलै विभिन्न प्राकृतिक विपद्मा हुने क्षतिमा बीमा विहीन किसानलाई सरकारले क्षतिपूर्ति दिने गरेको छ । बाँकेमा बेमौसमी बर्षात्मा विगतमा भएको धानखेतीको क्षतिमा सरकारले क्षतिपूर्ति प्रदान गरेको थियो, उत्पादनको बीमा नहुँदा । कृषि गणना २०७८ का अनुसार, बाँकेका २ हजार ५ सय ५८ परिवारले मात्रै कृषि बीमा गर्ने गरेका छन् ।

सरकारले कृषि कार्यका लागि विभिन्न अनुदान घोषणा गर्दै आएको छ । त्यस्तै अनुदान पाउनेको तथ्यांक पनि निकै न्यून रहेको कृषि गणनाको तथ्यांकले देखाएको छ । जिल्लामा १ हजार ७ सय ७८ कृषक परिवारले मात्रै उक्त तथ्यांक संकलन गर्दा अनुदान प्राप्त गरेको कृषि गणनाले देखाएको छ ।

बाँके मात्रै होइन लुम्बिनीमै कृषि ऋण र बीमा किसानको पहुँचको तथ्यांक निकै न्यून रहेको छ । प्रदेश सरकारले कृषि उत्पादन बढाउने भन्ने विभिन्न कार्यक्रमहरू सार्वजनिक गर्दै आएपनि ९० प्रतिशत कृषक कृषि ऋण र अनुदानबाट बाहिर रहेको तथ्यांकले देखाएको छ । लुम्बिनीमा बैंक, वित्तीय संस्था र प्रदेश सरकारबाट प्रवाह हुने अनुदान र बैकिङ सहुलियतमा १० प्रतिशत किसानले मात्र फाइदा लिन सकेको कृषि गणनाको तथ्यांकले देखाएको छ । लुम्बिनीमा कृषि अनुदान ७ प्रतिशत र कृषि ऋण जम्मा १२ प्रतिशतले मात्रै लिएको तथ्यांक छ ।

कृषि गणना २०७८ अनुसार नेपालमा १ लाख ८२ हजार ४४१ (४.४ प्रतिशत) कृषक परिवारले कृषि बीमा गरेको उल्लेख छ । लुम्बिनी प्रदेशमा कृषि बीमा गरेका किसान ३.९ प्रतिशत मात्र छन् । कृषिगणना २०७८ अनुसार मुख्य कृषकमा पुरुष ६७.६ प्रतिशत र महिला ३२.४ प्रतिशत छन् । लुम्बिनी प्रदेशमा मुख्य कृषकमा पुरुष र महिलाको प्रतिशत क्रमशः ६४.५ र ३५.५ प्रतिशत देखिएको छ ।

कृषि गणनाले नेपालमा ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य श्रोत कृषिकार्य रहेको देखाएको छ । २०६८ सालको कृषि गणनामा कृषिलाई आम्दानीको मुख्य स्रोत मान्ने कृषक परिवार ८३.१ प्रतिशत देखाएको थियो । यसरी नै लुम्बिनी प्रदेशमा मुख्य श्रोत कृषि कार्य बताउने कृषकको प्रतिशत क्रमशः ६६.३ र ६४.३ रहेको देखिएको छ ।

जम्मा कृषक परिवारमध्ये नेपालमा २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो कृषि गणनामा कृषिका अतिरिक्त अरू आर्थिक कृयाकलाप गर्नेहरू १६ प्रतिशत थिए । लुम्बिनी प्रदेशमा कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताउने कृषकको प्रतिशत २७.८ रहेको देखिएको छ ।

Previous Post

केही स्थानमा भारी वर्षाको सम्भावना

Next Post

बाल संरक्षण नक्साङ्कन निर्माण

Next Post
बाल संरक्षण नक्साङ्कन निर्माण

बाल संरक्षण नक्साङ्कन निर्माण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version