For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा पन्च इभी लन्च

byDainik Nepalgunj
September 18, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा पन्च इभी लन्च
Share on FacebookShare on Twitter

नेपालगन्जमा उपमहानगर–पालिकाका नगरप्रमुख प्रशान्त विष्टले वातावरणमैत्री सवारीसाधनहरू प्रोत्साहित गर्नु आवश्यकता भएका छन् । नगर प्रमुख विष्टले वातावरण संरक्षण गर्दै डिजल, पेट्रोलको आयात घटाउन विद्युतीय चार्जिङ गाडीहरू प्रभावकारी हुनसक्ने बताएका छन् ।

‘नेपालमा पेट्रोलिय पदार्थ आयात गर्दा ठूलो रकम बाहिरिने गरेको छ’, टाटाको पन्च इभी नेपालगन्जमा लन्च गर्दै नगर प्रमुख विष्टले भने, ‘ढिलो चाँडा विद्युतीय सवारीसाधनमा जानु पर्छ नै, त्यसैले चार्जिङ्ग स्टेशन बनाउन उपमहानगरपालिका सहयोग गर्न तयार छ ।’

वातावरण मैत्री रहेको विद्युतीय गाडी सबैको रोजाईमा पर्नु पर्ने बताउँदै नगर प्रमुख विष्टले भने, ‘अहिले परिस्थितीलाई हेर्दा डिजल र पेट्रोलबाट चल्ने साधनहरू ह्टाउने अवस्थामा विद्युतीय साधनहरू वातावरणमैत्री हुने हुदाँ यसको अत्याधिक प्रयोगका लागि सल्लाह दिन चाहान्छु, यसले राष्ट्रिय आर्थिक पक्षमा समेत सहयोग गर्ने हुन्छ ।’

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रालिले पन्च इभी नेपाली बजारमा ल्याएको छ । बाँकेमा रुद्रप्रिया इन्टरनेशनलले बिक्रीको जिम्मेवारी पाएको छ । मंगलबार औपचारिक कार्यक्रम बीच पन्च इभीको बिक्री शुभारम्भ गर्दै सिप्रदीका व्यवसायिक प्रबन्धक समान्तसिंह सिजापतीले सिप्रदीबाट बिक्री भएका विद्युत गाडीहरूमा चार्ज छुट गर्ने बताउँदै भने,‘हाम्रो कम्पनीबाट विक्री भएका जति पनि विद्युतीय गाडीहरू रहेका छन् तिनीहरूलाई आठ वर्ष सम्म हाम्रो चार्जिङ सेन्टरमा चार्ज गर्दा कुनै शुल्क लाग्ने छैन ।’ उनले चार्जिङ्ग सेन्टर नयाँ नयाँ ठाउँमा बनाउने तयारी रहेको जानकारी दिए ।

सिप्रदीका मेघराज ढुंगेलले पन्च इभीको विशेषताका बारेमा जानकारी दिंदै भने, ‘पन्च इभी नेपालको बाटो सुहाउँदो रहेको छ र आगामी १० बर्षसम्मका लागि ध्यानमा राखेर फिचरहरू समावेश गरिएको छ ।

विद्युतीय गाडी प्रयोगकर्ताको तर्फबाट बोल्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका राजनीतिशास्त्र प्रमुख रुद्र प्रसाद तिमिल्सेनाले विद्युतीय गाडीको प्रयोगबाट आफु सन्तुष्ट रहेको बताए । उनले भने, ‘थोरै खर्चमा धेरै सुविधाहरू लिन पाइएको छ ।’ उनले पन्च इभीका विक्रेता रुद्रप्रिया इन्टरनेशनलका प्रमुख माधव प्रसाद शर्माले पछिल्ला समय विद्युतीय गाडीको माग बढ्दै गएको बताउँदै भने,‘ग्राहकहरूको आवश्यकतालाई बुझेर नै ट्यागो पछि हामीले पन्च गाडी लन्च गरेका हौं, सस्तो र भरपर्दो भएको हुँदा प्रयोगकर्ताहरू सन्तुष्ट रहेको पाएका छौं ।’

पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भूभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेन्ज प्रदान गर्नेछ ।

भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । र, नेपालमा सिपर्दीले पन्च इभीले धेरै भन्दा धेरै नेपाली ग्राहकहरूको पनि मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त रहेको जनाएको छ ।
नेपाल भरी टाटा इभी गाडीका लागि २६ डिसी फास्ट चार्जिङ्ग स्टेशन, १५०+ एसी फास्ट चार्जिङ्ग, १५०+ एसी स्लो चार्जिङ्ग नेटवर्क छ । यसै गरी १६ इभी डेडिकेटेड सेवा सञ्जाल, र २२ बटा बिक्री केन्द्र रहेका छन् ।

Previous Post

कांग्रेस बाँकेले थाल्यो चार महिने सुदृढीकरण अभियान

Next Post

दौड संस्कृतिको विकास पहल

Next Post
दौड संस्कृतिको विकास पहल

दौड संस्कृतिको विकास पहल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

April 19, 2026
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

April 19, 2026
नेपालमा महिला हिंसाको अवस्था

बाँके : ३६ दुर्घटनामा सातको गयो ज्यान

April 19, 2026
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version