For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

दौड संस्कृतिको विकास पहल

byDainik Nepalgunj
September 18, 2024
in News, मुख्य समाचार
0 0
0
दौड संस्कृतिको विकास पहल
Share on FacebookShare on Twitter

बाँकेमा दौड संस्कृति स्थापना पहल थालिएको छ । त्यसका लागि धारा नेपालगन्ज म्याराथनको दशौं संस्कारण तयारीका क्रममा पूर्वाभ्यास थालिएको हो ।

पछिल्लो एक दशक धारा नेपालगन्ज म्याराथन दौड इभेन्ट स्थापना गर्न सफल देखिएपछि जिल्लामा दौड संस्कृतिको सुनिश्चितता खोजिएको आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीको भनाइ छ ।

‘त्यसका लागि आधारभूत तहमै केही अभियान चाल्दैछौं’, मंगलबार धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण पूर्व तयारीका क्रममा आयोजना गरिने रात्री दौड घोषणाका लागि गरिएको पत्रकार सम्मेलनमा संस्थापक÷अध्यक्ष ठकुरीले भने, ‘रनिङ्ग कल्चर डेभलपमेन्टका लागि असोज ५ गतेदेखि बर्षैभरी हरेक शनिबार साप्ताहिक दौड अभियान चलाउँदै छौं ।’

अध्यक्ष ठकुरीका अनुसार, पहिलो चरणमा नेपालगन्जको वाटरपार्क, कोहलपुरको दश विगाह मैदान र खजुराको शुक्र स्टेडियमलाई केन्द्र बनाएर हरेक शनिबार दौड अभ्यास गराइँदैछ । ‘त्यसका लागि राष्ट्रिय खेलकुदका पूर्व मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ्गले नेतृत्व गर्ने गरी तीन वटै केन्द्रमा सहभागीहरूलाई प्रशिक्षण, अनुगमन, निगरानी र अभिमूखिकरण मात्रै होइन निरन्तर पुरस्कृत समेत गरिनेछ,’ ठकुरीले भने, ‘सय हप्ता पूरा गर्ने एक जना सहभागीलाई अन्तर्राष्ट्रिय दौड कार्यक्रममा एक्सपोजरको भिजिट अपरच्युनिटी क्रियट गरिनेछ ।’

तीन वटै केन्द्रमा अनुभवी नेतृत्वले सबै दौडको कमाण्ड सम्हाल्ने जानकारी दिंदै अध्यक्ष ठकुरीले साप्ताहिक दौडसँगै विद्यालय स्तरमा पुगेर दौडको आवश्यकता, असर र प्रभावकारिताबारे नियमित अभिमूखिकरणको योजना समेत रहेको सुनाए ।

आगामी मंसिर २२ गते शनिबार धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण आयोजना गरिंदैछ । त्यसको तयारीमा जुटेको आयोजक क्रियटिभ ह्याण्डस्ले ‘दशौंमा दश इभेन्ट’ घोषणा गरी संविधान दिवस भोलि बिहीबार देखि तयारीका विभिन्न अगाडि बढाउँदैछ । त्यसका लागि बिहीबार संविधान दिवस पारेर दश किलोमिटर रात्रीदौड आयोजना गरेको आयोजकले यसलाई ‘प्रि इभेन्ट’ भनेको छ ।

नेपालमै पहिलो पटक यसरी रात्रीकालीन दौडको आयोजना गरिएको दाबी गर्दै आयोजकले त्यसका लागि युथ ओलम्पिक एम्बेसेडर चाहना शाहलाई इभेन्ट संयोजनको जिम्मा दिएको जनाएको छ । शाहको नेतृत्वमा स्कुल, कलेजमा ‘लेक्चर सिरिज’ समेत गरिंदैछ । आउटरिच म्यानेजरका रूपमा नियुक्त शाहले समग्र म्याराथनमा अप्रेशन टिममा रहेर काम गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

शान्ति, विकास र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ २०७२ मंसिर ५ गते नेपालगन्ज म्याराथनले आफ्नो यात्रा आरम्भ गरेको थियो । यतिबेला धारा नेपालगन्ज म्याराथन दशौं संस्करणको तयारी सुरु भएको छ ।

Previous Post

नेपालगन्जमा पन्च इभी लन्च

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मधुवा रोगको समस्याले किसान चिन्तित

मधुवा रोगको समस्याले किसान चिन्तित

April 19, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

April 19, 2026
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

April 19, 2026
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version