For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा रेलमार्ग अध्ययन गरिंदै

byDainik Nepalgunj
September 23, 2024
in News, मुख्य समाचार
0 0
0
बाँकेमा रेलमार्ग अध्ययन गरिंदै
Share on FacebookShare on Twitter

बहुप्रतिक्षित पूर्व–पश्चिम रेलमार्गको बाँके खण्ड अध्ययन सुरु भएको छ । त्यसका लागि रेल्वे विभागको स्तरोन्नती आयोजना अन्तर्गत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको सार्वजनिक सुनुवाई सुरु भएको हो ।

बाँकेका विभिन्न पालिकामा भैरहेको सुनुवाईका क्रममा आइतबार नेपालगन्ज उपमहानगरपालिकाको सुनुवाईका क्रममा जनप्रतिनिधिहरू बीच रेल्वे अध्ययनका विभिन्न विभिन्न पक्षहरू बारे छलफल गरिएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

‘मुख्य रूपमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १७ र २० रेल्वे लिकमा देखिन्छ’, नगर प्रमुख विष्टले छलफलमा सहभागिता पछि दैनिक नेपालगन्जसँग कुरा गर्दै भने, ‘कहाँ कहाँ रैल्वे स्टेशन राख्ने भन्ने बारे पनि बैठकमा छलफल भएको छ ।’

लुम्बिनी प्रदेशको दाङ्ग र बाँके जिल्ला अन्तर्गतको लमही, नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी, डुडुवा र जानकीमा लमही–कोहलपुर खण्ड र कोहलपुर–नेपालगन्ज लिंक रेलमार्ग अन्तर्गतको ११३.७ किलोमिटर रेल्वे ट्रयाकबारे अध्ययन भैरहेको हो । ‘त्यसका लागि बिस्तृत परियोजना अध्ययनसँगै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको सार्वजनिक सुनुवाईका लागि रेल्वे विभागका अधिकारीहरूको टोली स्थलगत रूपमै सक्रिय भएको हो’, नगर प्रमुख विष्टले भने ।

‘यसले हाम्रो वडालाई खास प्रभाव पार्ने देखिन्छ’, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष लक्ष्मण प्रसाद बर्माले बैठकमा छलफलपछि दैनिक नेपालगन्जसँग भने, ‘हाम्रा तर्फबाट मुख्य ठाउँहरूमा रेल्वे स्टेशन किटान गर्ने कुरा र अधिग्रहणमा पर्ने जमिनको यथोचित क्षतिपूर्ति सुनिश्चितताका लागि प्रष्टसँग कुरा राखेका छौं ।’ वडाध्यक्ष बर्माका प्रतिवेदनमा हस्ताक्षर गर्ने क्रममा जनप्रतिनिधिहरूले स्टेशन र जग्गाको क्षतिपूर्तिबारे सुनिश्चिता खोजेका छन् ।

सरकारले काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकी जोड्ने गरी ९ सय २५ किलोमिटर लामो मेची–महाकाली विद्युतीय रेलमार्ग परिकल्पना गरेर केही काम अगाडि बढाएको छ ।

सरकारले नेपालमा रेल सेवा सञ्चालन गर्ने उद्देश्यले करिब १० वर्ष अगाडि छुट्टै रेल विभाग गठन गरी सो विभागमार्फत् नै काम अगाडि बढाएको थियो ।

विभागमार्फत् पूर्व–पश्चिम रेलमार्गदेखि भारतका विभिन्न सहरबाट नेपालका सीमावर्ती सहरहरू जोड्ने गरी केही ठाउँमा काम पनि सुरु भएको छ ।

रेल विभागले तयार पारेको लागत अनुमान अनुसार नेपालमा विद्युतीय रेल मार्ग निर्माणका लागि प्रति किलोमिटर करिब १ अर्ब रूपैयाँ लाग्ने बताइएको छ । यस हिसाबले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल मार्ग निर्माण गर्न करिब ९ सय ५५ अर्ब रूपैयाँ लाग्ने विभागले प्रक्षेपण गरेको छ ।

पूर्वपश्चिम रेलमार्गमा तीव्र गतिको बुलेट रेल नै कुदाउने योजना सरकारको छ । रेलमार्गको निर्माण जतिसक्दो छिटो सक्ने भनिए पनि सरकारले ठूलो बजेट छुट्याउन कञ्जुस्याइँ गरिरहेको छ । पूर्वपश्चिम रेलमार्गको निर्माणको प्रक्रिया सन् २००८ बाट नै सुरु भएको थियो ।

Previous Post

स्ववियु निर्वाचनविरुद्धको रिट खारेज

Next Post

विपद् पूर्व तयारीका लागि कृत्रिम अभ्यास

Next Post
विपद् पूर्व तयारीका लागि कृत्रिम अभ्यास

विपद् पूर्व तयारीका लागि कृत्रिम अभ्यास

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मर्मतसँगै सेवा दिंदै नापी

मर्मतसँगै सेवा दिंदै नापी

May 5, 2026
अवैध बालुवा उत्खनन् गर्ने तीन ट्याक्टर नियन्त्रणमा

अवैध बालुवा उत्खनन् गर्ने तीन ट्याक्टर नियन्त्रणमा

May 5, 2026
खुकुरी प्रहार गरी श्रीमतीको हत्या

हतियारसहित भिडियो पोस्ट गर्ने दुई युवक पक्राउ

May 4, 2026
उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

May 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version