For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

निर्धारित समयमा सडक नबन्दा स्थानीयलाई सास्ती

byDainik Nepalgunj
October 2, 2024
in News, मुख्य समाचार
0 0
0
निर्धारित समयमा सडक नबन्दा स्थानीयलाई सास्ती
Share on FacebookShare on Twitter

बाँकेको हुलाकी राजमार्गअन्तर्गत कम्दीस्थित राप्ती नदी नजिकको सडक निर्धारित समयमा निर्माण नहुँदा स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको छ । कम्दी मिलनचोकदेखि राप्ती पुलसम्मको करिब एक किलोमिटर सडक जीर्ण भएकाले आवतजावत गर्न अप्ठेरो भएको स्थानीय बताउँछन् । सडक समयमा नबनेका कारण स्थानीयले सास्ती खेप्नुपरेको कम्दीका भोला गुप्ता बताउनुहुन्छ ।

ठेक्का लिएको कम्पनीले सडक निर्धारित समयमा निर्माण नगर्दा वर्षाको समयमा सबैभन्दा बढी सास्ती झेल्नुपरेको उल्लेख गर्दै उहाँले सडक निर्माणको काम समयमा नहँुदा त्यस आसपासका स्थानीय बासिन्दा बढी प्रभावित भएको बताउनुभयो । “वर्षाको समयमा आवतजावत गर्न निकै कठिन भएको छ”, उहाँले भन्नुभयो । हुलाकी राजमार्गअन्तर्गत मिलन चोकदेखि राप्ती पुलसम्मको सो सडक निर्माणका लागि विगत लामो समयदेखि स्थानीय र जनप्रतिनिधिले माग गर्दै आएका थिए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सडक जीर्ण भएका कारण सवारी साधन आवतजावत गर्न अप्ठेरो भएको र दुर्घटनाको जोखिम भएको उल्लेख गर्दै सात दिनभित्र सो सडक निर्माण नगरे हुलाकी सडकमा नै अनशन बस्ने चेतावनी दिनुभएको छ । उहाँले शीघ्र सडक निर्माणका लागि पटकपटक गरिएको आग्रहको बेवास्ता भएको जनाउँदै सात दिनभित्र सडक निर्माणको काम पूरा गर्न अनुरोध गर्नुभयो । “जीर्ण सडकको अवस्थाका कारण गाउँबाट अस्पताल उपचारमा गइरहेकी गर्भवतीलाई चोट लागेको छ”, उहाँले भन्नुभयो ।

हुलाकी राजमार्ग निर्देशनालय नेपालगञ्जका प्रमुख लीला भण्डारीले उक्त सडकलाई ग्राभेल गरी यात्रुलाई ओहोरदोहोर गर्न सहज बनाउनका लागि काम भइरहेको जानकारी दिनुभयो । सडक डिभिजन कार्यालयका प्रमुख नरेन्द्र भट्टले राप्ती पुलको छेउमा हुलाकी सडक जीर्ण बनेपछि स्थानीयले सास्ती खेप्नुपरेको स्वीकार गर्दै राप्ती नदीको पूर्वी खण्डमा पर्ने निर्माणाधीन पुलको निर्माणका लागि ठेक्का पाएको लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्स्ट्रक्सन प्रालिको ढिलासुस्तीका कारण सडक निर्माण हुन नसकेको जानकारी दिनुभयो ।

हुलाकी राजमार्ग निर्देशनालयसँग समन्वय गरी तीन दिनभित्र सो सडकको निर्माण गरिने उहाँको भनाइ छ । सो सडकबाट राप्तीसोनारी, नरैनापुर र डुुडुवा गाउँपालिकाका स्थानीय आवजावत गर्ने गर्छन् ।

Previous Post

इरानद्वारा इजरायलमा मिसाइल आक्रमण

Next Post

राहत वितरणमा प्रदेश सरकारको चुस्तता, चालु आर्थिक बर्षमा ४० लाख निकासा

Next Post
राहत वितरणमा प्रदेश सरकारको चुस्तता, चालु आर्थिक बर्षमा ४० लाख निकासा

राहत वितरणमा प्रदेश सरकारको चुस्तता, चालु आर्थिक बर्षमा ४० लाख निकासा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version