For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

काँग्रेस बाँकेद्वारा शुभकामना आदानप्रदानसँगै पत्रकार सम्मान

byDainik Nepalgunj
October 7, 2024
in News, मुख्य समाचार
0 0
0
काँग्रेस बाँकेद्वारा शुभकामना आदानप्रदानसँगै पत्रकार सम्मान
Share on FacebookShare on Twitter

नेपाली कांग्रेस बाँकेले आज पत्रकार भेटघाट एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा दशैं, तिहार र छठ पर्व तथा नेपाल सम्बत ११४५ को अवसरमा पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । त्यस अवसरमा सामुदायिक रेडियो प्रशारक संघ ९अकोराब० को हालै सम्पन्न महाधिवेशनमा बाँके जिल्लाबाट केन्द्रिय समितिमा निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई सम्मान एवम् बधाई ज्ञापन समेत गरिएको छ ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बडा दशैं लगायत नजिकिएका अन्य चाडहरुको अवसरमा शुभकामना ब्यक्त गर्दै पार्टीका महत्वपूर्ण गतिविधिका बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए । गौडेलले सञ्चार जगतसंग नियमित र निरन्तर सम्पर्कमा रहँदै विश्वासको जग बलियो बनाउन नेपाली कांग्रेस बाँके सधैं प्रतिबद्ध रहेको बताए । उनले पार्टीका गतिविधिलाई आफ्ना सञ्चार माध्यमहरुमा यथोचित स्थान दिइरहेकोमा धन्यवाद ज्ञापन गर्दै स्वस्थ आलोचना र पृष्ठपोषण लागि कांग्रेस बाँके खुला रहेको बताए ।

गौडेलले पार्टीले जिल्लामा ‘जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियान’ नाम दिएर चार महिने अभियान, केन्द्रिय अभियान अन्तर्गत सय दिने अभियान, प्रशिक्षण कार्यक्रम, साधारण र क्रियाशील सदस्यता वितरण कार्य, सदस्यता कार्ड वितरण, सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिविर, असहायहरुलाई भोजन ग्रहण गराउने लगायतका क्रियाकलाप सञ्चालन गरिरहेको बताए । ूपार्टीका नेताहरुको जन्मजयन्ति, स्मृति दिवस तथा अन्य महत्वपूर्ण दिवसहरु बार्षिक क्यालेण्डर नै बनाएर मनाउने गरिएको छ । सार्वजनिक महत्व तथा जनचासो र सरोकारका विषयमा समेत प्रेस विज्ञप्तीमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने काम पनि नेपाली कांग्रेस बाँकेले प्राथमिकताका साथ गर्दै आएको छ,ू उनले भने(ूसुशील कोइराला स्मृति भवनको तेस्रो तला ढलान सम्पन्न गरेर फिनिसिङको चरणमा प्रवेश गरेको छ, अझै माथि एक तला ढलान हुनेछ ।ू सभापति गौडेलले जिल्लामा दुई वटा बार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न गरिसकेको पनि जानकारी गराए ।

जिल्ला कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, सामुदायिक रेडियो प्रशारक संघ ९अकोराब० का कोषाध्यक्ष तुला अधिकारी, पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर नेपाल बाँकेका सहसचिव डिल्ली शाही, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । पार्टी प्रबक्ता डिल्ली गिरीले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारहरुले शुभकामना ब्यक्त गरेका थिए ।

त्यस अवसरमा अकोराबको केन्द्रिय समितिमा नबनिर्वाचित कोषाध्यक्ष अधिकारी तथा केन्द्रिय सदस्यद्वय मोहम्मद आरिफ अन्सारी र हेमन्त विकलाई पार्टी सभापति गौडेलले टीका र खादा लगाएर सम्मान गर्दै बधाई ज्ञापन गरेका थिए । भदौ २८ र २९ गते ललितपुरमा सम्पन्न भएको महाधिवेशनबाट बाँकेका तीन जना केन्द्रिय समितिमा निर्वाचित भएका थिए ।

Previous Post

स्वयम्सेवी रक्तदातालाई उपहार वितरण

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version