For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कार्यस्थलमा मानसिक स्वास्थ्य, आजको आवश्यकता

byDainik Nepalgunj
October 10, 2024
in News, मुख्य समाचार, विचार
0 0
0
कार्यस्थलमा मानसिक स्वास्थ्य, आजको आवश्यकता
Share on FacebookShare on Twitter

लोक वहादुर वि क

३२ ‌औ विश्व मानसिक स्वास्थ्य दिवस

मानिसले जिविको पार्जनका लागि काम गर्ने गर्दछ । कामले मानिसको हरेक दिनको छाक टार्ने देखि ठुला ठुला आर्थिक प्रगती पनि गराउँछ । काम ब्यत्तीको मान, सम्मान, इज्जत र प्रतिष्ठाको विषय पनि हो । अहिलेको नेपाली समाजलाइ हेर्ने हो भने काम अनुसारको समाजिक ब्यवहार र सम्मान गर्ने गरिन्छ । सानो काम गर्ने वा कठिन काम गर्ने ब्यत्तीलाइ समाजले त्यति सम्मान गरेको पाइदैन । ज्यालादारी काम गर्ने देखि कलकारखाना, उद्योग, कम्पनीहरुमा काम गर्ने, तल्लो तहको ब्यत्तीलाइ गरिने ब्यवहार र मथिल्लो तहमा काम गर्ने ब्यत्तीलाइ गरिने ब्यवहार आकास जमिनको फरक देखिन्छ । यस्तो अवस्थाले तल्लो तहमा काम गर्ने ब्यत्तीको आत्म सम्मानमा चोट पुग्छ  र उसको मानसिक स्वास्थ्यमा असर पर्न जान्छ र यस्तो आत्मसम्मानमा ठेस पुगेमा वा मन दुखि हुने खालको वातावरणले उसबाट हुने कामले राम्रो परिणाम प्राप्त गर्न सक्दैन  विश्व स्वास्थ्य संगठनको तत्थ्यांकलाइ हेर्दा पनि कामदार वा जागिरे जिवन विताइ रहेका १० प्रतिसत ब्यत्तीमा उदासिनको समस्या भएको बताउछ । काम गर्ने कर्मचारी वा कामदारहरु हरेक ५ जना मध्ये १  जनालाइ कुनै न कुनै प्रकारको मानसिक रोग हुने गरेको प्रतिवेदन बताउछ । विश्व भरमा ६० प्रतिशत मानिसहरु कामदार वा कर्माचारी छन रे ति मध्ये १० प्रतिशतलाइ उदासिनताको समस्या छ भन्दा कति ब्यत्ती पिडित होलान भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । यसरी आफैमा मानसिक स्वास्थ्य समस्या भएका कामदार वा कर्माचारीले गरेको काम कती प्रभावकारि र प्रतिफल दिने खालको होला विचार गर्न सकिन्छ । संसारमा कुनैपनि ब्यत्ती मानसिक रुपमा मात्र स्वास्थ छ भने उसले जिवनमा आउने हरेक कठिनाइहरुलाइ पार गर्न सक्छ रे । मानसिक रुपमा स्वास्थ छैन भने सजिलै पार गर्न सकिने काम पनि घण्टौ लगाउने र परिणाम राम्रो ल्याउन नसक्ने हुन्छ रे । त्यसैले पनि हरेक ब्यत्तीको मनको अवस्था वा मानसिक स्वास्थ्य अवस्था राम्रो हुन जरुरी छ ।

हाम्रो समाज धेरै कुराले ग्रसित छ । समाजमा कुरिती, कु संस्कार हलचल गर्न नसक्किने गरि जरा गाँडेर वसेको छ । यसरी जरा गाडेर बस्नुको मुख्य समस्य नै परिवर्तन हुन नचाहने मानव हो । बोक्सी प्रथा, देवि देवता पुज्ने नाममा विभेद, धर्मका नाममा विभेद, राजनितिक खिचलो, वर्गिय विभेद, जातिय विभेद, महिला र पुरुषमा विभेद, श्रीमान श्रीमति विचको झै झगडा, पढेका र नपढेका विचको विभेद लगाएत थुप्रै विभेद छन् । यस्ता गलत खालका प्रबृत्ती पनि मानसिक स्वास्थ्यलाइ विगार्ने पक्ष हुन । यो पाटो तिर विस्तृतर रुपमा म गइन ।

समाजमा हामीलाइ अन्य कुराले पनि ग्रसित बनाएको छ । हाम्रो समाजमा रिसाउनु, गाली गर्नु, अरुका नराम्रा कुरा काटदै हिडनु, हेप्नु आफुलाइ ठुलो ठान्नु, ठग्नु, ढाँटनु, चोरी गर्नु, बलात्कार गर्नु, अपमान पुर्णा ब्यवहार गर्नु यी पनि मानसिक स्वास्थ्य समस्या निम्त्याउने ब्यवहार हुन ।

आफन्तजनको मृत्यु हुनु, असैह्य पिडा पर्नु, बाडि पहिरोले जिउ धनको नोक्सानी गर्नु, दिर्घकालीन रोगले ग्रसित हुनु, झै झगडा हुनु, काम विग्रनु, सोचे जस्तो प्रगती गर्न नसक्नु, उत्पादन गरिएका बस्तुहरुले बजार नपाउनु, देशमै गरि खाने खालको बातावरण निर्माण नहुनु, बैदेशिक रोजगारीमा गइ दुख पाउनु, बिदेशमा नै मृत्यु हुनु, जसबाट पिडा भोग्नुले पनि मानसिक स्वास्थ्य समस्या निम्त्याउ छ ।  यस वर्ष विश्व स्वास्थ्य संगठनले कार्यस्थलमा मानसिक स्वास्थ्यलाइ प्राथिमकतामा राखौ भन्ने मुलनारा र यसको अवस्थाको वारेमा आममानिसहरुलाइ जानकार बनाउने लक्ष्य राखेको छ ।

कार्यस्थलमा मानसिक स्वास्थ्य, तपाइ हामी एक पटक आफुलाइ पनि ध्यान दिउ है त । हाम्रो मन खुसी भएमा काम गर्न जाँगर चल्छ की दुखी, भएमा विचार गरौ । मन खुसी भएमा तपाइले गर्न थालेको काम छिटो गर्न सकिन्छ कि दुखि भएमा, खुसी भएमा योजना राम्रा बनाउन सकिन्छ कि, दु खि भएमा । खुसी भएमा साथीभाइ इष्टमित्रसँग वोल्न, भेटन र रमाउन मन लाग्छ कि दुखि भएमा, अवश्य पनि यी सवै काम गर्न हाम्रो मन खुसी हुनु पर्छ मन खुसी भएमा काम गर्ने जाँगर चल्छ, असल योजना बनाउन सकिन्छ, विचार सहि आउछ, विचार सहि आएमा योजना सहि बन्छ र योजना सहि बनेमा कार्य राम्रो हुन्छ, त्यसैले हामी सवैको मन खुसी हुने खालको वातावरण निर्माण गर्न सवै लागि पर्नु पर्छ । जव काम गर्ने ठाँउ सुरक्षित र सम्मानित लाग्छ तव ब्यत्तिलाइ काम गर्न जाँगर चल्छ । सुरक्षित सम्मानित र स्वास्थ वातावरणमा काम गर्न पाउनु ब्यत्तीको अधिकार पनि हो । मर्यादित र सन्तुलित कामले ब्यत्तीको आत्म विश्वास बढाउछ । ब्यत्तीले आफ्नो सिर्जना प्रयोग गर्न सक्छ र दैनिक दिन आउने तनावलाइ पनि ब्यवस्थापन गर्न सक्छ । काम गर्ने ठाँउ सुरक्षित र काम गरौ गरौ लाग्ने खालको भएमा मनका पिडा, अप्ठ्याराहरु साथीहरुलाइ साटासाट गर्न र भन्न पनि सकिन्छ । विश्वासीलो वातावरणले काम विग्रदा पनि सुधार गर्न सकिने बाटाहरु छिटै पत्ता लगाउन सकिन्छ । काम गर्ने ठाँउ प्रति आफु जिम्मेवार ब्यत्ति हो जस्तो लाग्छ तर यस्तो वातावरण भएन भने काम गर्ने ठाँउमा जान मन नलाग्ने, सहकर्मी साथीहरुसँग खुलेर बोल्न मन नलाग्ने, हाकिम देखेमा डर लाग्ने, काम छोडन पाए हुन्थ्यो जस्तो लाग्ने हुन थाल्द छ । यस्तै बातावरण भएमा ब्यत्ती मानसिक स्वास्थ्य समस्यमा पर्न थाल्दछ । सेवाग्राहिलाइ सेवा राम्रो दिन सक्दैन । उद्योग कलकारखाना हो भने त्यहाँ उत्पादन मुखि काम हुदैन र अस्त ब्यस्त तथा भत्ताभङ्गको अवस्था सृर्जना हुन्छ । त्यसैले कार्यस्थलमा मन खुसी हुनेखालको वातावरण निर्माण गरिनु पर्दछ ।

कसरी निर्माण गर्न सकिन्छ त कार्यस्थलमा मानसिक रुपमा स्वस्थ हुने खालको वातावरण ।

विश्व स्वास्थ्य संगठनले निम्न अवस्था भएको कार्यस्थल हुनु पर्दछ भनेको छ ।

१ कामदार वा कर्माचारीमैत्री वातावरण निर्माण गर्नु पर्दछ ।

काम गर्ने ठाँउ सवैलाइ सम्मान गर्ने खालको वातावरण भएको हुनु पर्दछ । कोहि कसैबाट हेपिने, अपहेलित हुने अवस्थाको हुनु हुदैन । कामको जिम्मेवारी फरक भएपनि, सानो ठुलो भए पनि आखिर हामी सवै कामदार वा कर्मचारी नै हो । हामी सबैको काम आआफ्नो स्थानमा महत्वपुर्ण छ । सानो सानो कामबाट नै ठुलो काम सम्पन्न गर्न सकिन्छ भन्ने सोचको विकास हुनु पर्दछ । काममा दवाव दिनु भन्दा सहयोगी बनिदिनु, कसरी काम गर्दा छिटो र प्रभावकारी बन्न सक्छ भन्ने कुरामा छलफल गरी बुझाइदिनु पर्यो । कसैले कसैलाइ विभेद गर्ने अपमान गर्ने खालको वातावरण हुनु भएन । भेदभावरहित वातावरण हुनु पर्यो । सहभागीतामुलक सुशासन ब्यवहारिक रुपमै कार्यन्वयन गरिनु पर्यो । लागु पदार्थ दुर्व्यसनीमा फसेका कामदार वा कर्माचारी भएमा तिनलाइ त्यस्तो प्रकारको लतबाट छुटाउने प्रयास गर्नु पर्यो ।

२ मानसिक स्वास्थ्यको प्रवर्धन एव तनाव ब्यवस्थापनमा कर्माचारीको क्षमता विकास गर्ने ।

समय समयमा तनाव ब्यवस्थापनको तालीम दिनु र ब्यत्तीगत हेरचाहका लागि कामदार वा कर्माचारीलाइ प्रोत्साहन दिदा झनै राम्रो हुन्छ । ब्यत्तीको स्वास्थ ब्यवहारले स्वस्थ घर, स्वस्थ समाज र स्वास्थ्य कार्य स्थल बनाउन सहयोग पुर्याउने कुरा बुझाउनु पर्यो । काम गर्दा सधै खुसी र राम्रो मात्र हुदैन । कहिले सुख, दुःख सजिलो, अप्ठ्यारो हुन्छ यो मानव जिवनमा आउने प्रक्रिया हो यस्तो अवस्थालाइ बौध्दकपुर्वक समाधान गर्न सकिन्छ भन्ने सोचाइको विकास गर्न र अप्ठ्यारोलाइ सजिलो बनाउने उपया वा विकल्पहरुको खाजी गर्ने । दैनिक दिनका तनावहरु बढदै गएमा मनोविद वा मनोपरामर्श कर्तालाइ भेटने र मनोपरामर्श सेवा लिने गर्नु पर्छ । ध्यान योग शारीरिक अभ्यास पनि गर्ने वातावरण निर्माण गर्ने ।

३ कामदार वा कर्माचारीको आवश्यकतालाइ सम्बोदन तथा  सहयोग गर्ने ।  

कामदार वा कर्माचारीलाइ अप्ठ्यारो छ, दुखि देखिन्छ भने उसको पिडा के हो, समस्या के हो सुनि दिने गर्नु पर्दछ । कुनै पनि अफिस तथा काम गर्ने ठाँउमा तालीम प्राप्त फोकल ब्यत्ती राख्ने, गुणासो सुन्ने चलनको सुरुवात गर्ने जसले कर्माचारीलाइ आफ्ना मनमा भएका पिडाहरुलाइ ब्यत्त गर्न सजिलो हुन्छ । मानसिक तथा मनोसमाजिक समस्याको वारेमा खुलेर कुरा गर्ने वातवरण श्रृजना गर्ने यदि उपचार तथा मनोपरामर्श गर्नु पर्ने अवस्था भएमा उपचारका लागि आवश्यक विदा प्रदान गर्ने ।

यी उपर्युत्त वातावरणले कामदार तथा कर्माचारीहरुको मानसिक स्वास्थ्य स्वस्थ राख्न सहयोग पुर्याउछ । सवै ब्यत्ती मानसिक रुपमा स्वास्थ भएमा मात्र सुखि नेपाली, समृध्द नेपाल भन्ने राष्ट्रिय नारा अर्थपुर्ण हुन सक्छ । सवै क्षेत्रहरु सरकारी,गैरसरकारी कार्यालयहरु, कलकारखाना, उद्योग सन्चालन गरेका मुख्य ब्यत्तीहरुले कर्माचारी एव कामदारको अवस्था बुझ्ने र सहयोग गर्ने खालको वतावरण निर्माण गर्ने तथा  गाँउ, समाज सवैलाइ मानसिक रुपमा स्वास्थ राख्न सरकारले पहल तथा कार्यक्रम सन्चालन गर्ने र स्वास्थ नागरिक विना राष्ट्र बन्न सक्दैन भन्ने कुराको मनन् गर्ने ।

विक, मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र ९सी एम सी० नेपाल मा विद्यालय मानसिक स्वास्थ्य सुपरभाइजर का रुपमा कार्यरत छन् I

Previous Post

रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए

Next Post

दसैँमा पनि तरकारी बेच्दै थारु महिला

Next Post
दसैँमा पनि तरकारी बेच्दै थारु महिला

दसैँमा पनि तरकारी बेच्दै थारु महिला

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

March 14, 2026
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version