तीन महिनामा ५६ पटक बजार अनुगमन

बाँकेमा पहिलो त्रैमासिकमा ५६ पटक बजार अनुगमन भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।

विभिन्न पर्वहरूको रहेको साउनदेखि असोज मसान्तसम्म ५६ पटक बजार अनुगमन गरिएको हो ।

प्रशासनले स्थानीय तह, विषयगत कार्यालयहरू सहित अनुगमन टोलीमार्फत नियमित बजार अनुगमन भैरहेको जनाएको छ ।

Exit mobile version