होमपेज News बाँके : एक महिनामै दुई सय तीन पक्राउ Dainik Nepalgunj 1 year ago Share on FacebookShare on Twitter जिल्ला प्रहरी कार्यालय बाँके एक महिनामै २ सय ३ जनालाई पक्राउ गरेको छ ।प्रहरीमा दर्ता भएका १ सय १८ वटा मुद्दामा २ सय ३ जना ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।प्रहरीले ४० वटा पेण्डिङ मुद्दाहरु समेत फस्र्यौट गरेको छ । Categories: News, मुख्य समाचार Related Content काँग्रेसको समीक्षामा ‘बबाल’ by Dainik Nepalgunj March 11, 2026 नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान by Dainik Nepalgunj March 11, 2026 समानुपातिकमा एक करोड चार लाख मतगणना by Dainik Nepalgunj March 10, 2026 राईको राजिनामालाई जनमतले दिएको जवाफ by Dainik Nepalgunj March 10, 2026 आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय by Dainik Nepalgunj March 10, 2026