For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मानसिक स्वास्थ्यको मन्थनमा मनोचिकित्सक

byDainik Nepalgunj
November 29, 2024
in News, मुख्य समाचार
0 0
0
मानसिक स्वास्थ्यको मन्थनमा मनोचिकित्सक
Share on FacebookShare on Twitter

नेपाल र भारतका मानसिक स्वास्थ्य चिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक सहभागी मनोचिकित्सा सम्बन्धि राष्ट्रिय सम्मेलन नेपालगन्जमा आयोजना गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपाल मनोचिकित्सक सङ्घको दुई दिने १० औं राष्ट्रिय सम्मेलनको विहीवार उद्घाटन गरेका हुन् । सम्मेलन उद्घाटन कार्यक्रममा डा. पोखरेलले मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै गएको उल्लेख गर्दै सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर छट्टै विभाग बनाइएको बताए ।

मानसिक स्वास्थ्यको क्षेत्रमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले समन्वयात्मक ढंगले काम गर्न जरुरी भएकोमा भन्दै स्वास्थ्य सचिव डा. पोखरेलले पुनः स्थापना गृहलाई सुधार गर्न आवश्यक भएको औल्याए ।

नेपाल मनोचिकित्सक सङ्घका अध्यक्ष डा. रवि शाक्यले लागुपदार्थलाई कानूनले प्रतिवन्ध लगाएपछि सेवनकर्ता लागुपदार्थबाट टाढा हुन्छ भन्ने पुरातन साेंच भएको भन्दै यसमा वैज्ञानिक अवधारणा ल्याएर वैज्ञानिक उपचार पद्धति अवलम्वन गर्नुपर्नेमा जोड दिए । उनले लागुपदार्थ सेवनबाट मानसिक स्वास्थ्यमा पर्ने असरको उपचारका विभिन्न विधामा सहयोग पुया¥उन र पुनःस्थापन गर्न सम्मेलनले सघाउ पु¥याउने जानकारी दिदै भारतबाट विज्ञ मनोचिकित्सक प्रोफेसरहरू सम्मेलनमा सहभागी भएको बताए ।

मानसिक स्वास्थ्य अस्पताल ललितपुरका निर्देशक तथा मनोचिकित्सक डा. अनन्त अधिकारीले मानसिक स्वास्थ्यको उपचारलाई उपचारको मूल प्रवाहमा ल्याउन सुझाव दिंदै मानसिक रोगका विरामीलाई समाजले गर्ने विभेद अन्त्यमा जोड दिएका थिए । लागुपदार्थ दुव्र्यसनलाई पनि मानसिक स्वाथ्यको रूपमा हेर्ने र सम्मेलनमा मनोचिकित्सकहरूको वैज्ञानिक ज्ञान र अनुभव आदान प्रदान गरिने जानकारी उनले दिए ।

‘८५ प्रतिशत मानसिक रोगका पीडित उपचारबाट बञ्चित हुनुहुन्छ, समाजमा चेतनाको अभाव छ र सामाजिक गलत अवधारणा विद्यमान छ’ मनोचिकित्सक डा. अधिकारीले भने । हरेक दिन नेपालमा २० जना व्यक्तिले आत्महत्या गरेको सर्वेक्षणमा देखिएको उल्लेख गर्दै डा. अधिकारीले १० देखि २० प्रतिशत व्यक्तिमा मानसिक रोगको सम्भावना रहने औल्याए ।
सम्मेलनमा नेपाल चिकित्सक सङ्का अध्यक्ष डा. अनिल कार्कीले मानसिक स्वास्थ्यको समस्या जटिल हुँदै गएको उल्लेख गर्दै प्रविधिको विकासले डिजिटल लत मानसिक स्वास्थ्यको चुनौतीको रूपमा अघि आएको धारणा राखे ।

नेपाल मनोचिकित्सक सङ्घको १० औं राष्ट्रिय सम्मेलनका मूल समितिका महासचिव वरिष्ठ मनोचिकित्सक डा. प्रभात सापकोटाले दुई दिने सम्मेलनमा ९३ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । डा. सापकोटाले लागु औषध सेवनलाई रोगको रूपमा बुझाउन नसकिएको औल्याउँदै सम्मेलनमा त्यसबारे बहस हुने बताए । मनोचिकित्सक डा. तनवीर अहमद खानले लागु औषध दुव्र्यसनको समस्या बढ्दै गएको उल्लेख गर्दै यसको सम्वन्ध मानसिक स्वास्थ्यमा कसरी परिरहेको छ भन्ने विषयमा सम्मेलनको छलफल केन्द्रित हुने जानकारी दिए ।

सीएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले सम्मेलनमा अनुभव प्राप्त चिकित्सकबाट गरिने प्रस्तुतिकरणले सरकार र यसमा काम गर्ने साझेदार संस्थालाई मार्गप्रशस्त गर्ने बताए । सम्मेलनका क्रममा लाइभ टाइम एचिभमेण्ट अवार्डबाट डा. नवराज कोइरालालाई सम्मान गरिएको थियो । सम्मेलनमा देशभरबाट करिव २०० मनोचिकित्सक, अनुसन्धानकर्ता र भारतबाट २० जना मनोचिकित्सक सहभागी छन् ।

आज शुक्रवारसम्म चल्ने सम्मेलनले मनोचिकित्सा र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण दिशानिर्देश गर्ने सीएमसीका प्रादेशिक संयोजक गैरेले जानकारी दिए । ‘लतलाई व्यवहारिक समस्याका रूपमा मात्रै हेर्न गरिएको विद्यमान अवस्थामा यो रोग हो र यसलाई उपचारको दिशामा अग्रसरता आवश्यक छ भन्ने सन्देश यस सम्मेलनले प्रष्टसँग दिनेछ,’ गैरेले दैनिक नेपालगन्जसँग भने । मानसिक स्वास्थ्यका अनुसन्धानकर्ता गैरे आज बैदेशिक रोजगारीले सिर्जना गरेको मानसिक समस्यासँग जोडिएर आफ्नो सोध प्रस्तुतिकरण गर्दैछन् ।

Previous Post

जुन काममा हात हाल्छौं, त्यबाट परिणाम आउनुपर्छ : मुख्यमन्त्री आचार्य

Next Post

घरेलुमा नेतृत्वका लागि निर्वाचन

Next Post
घरेलुमा नेतृत्वको रस्साकस्सी

घरेलुमा नेतृत्वका लागि निर्वाचन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित चौध जना पक्राउ

May 14, 2026
युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version