For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘एक वर्षभित्रै नेपालगन्जको विद्युत समस्या समाधान’

byDainik Nepalgunj
December 5, 2024
in News, मुख्य समाचार
0 0
0
‘एक वर्षभित्रै नेपालगन्जको विद्युत समस्या समाधान’
Share on FacebookShare on Twitter

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक वर्षभित्रै नेपालगन्जको विद्युत समस्या समाधान हुने बताएका छन् । विहीवार नेपालगन्जको एउटा कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले त्यसका लागि दीर्घकालीन र अल्पकालीन कार्ययोजना अनुसार काम भइरहेको दावी गरे ।

‘नेपालगन्जका लागि फोकस गरेर ४० अर्बका विभिन्न योजनाहरू बनाइएको छ,’ तत्कालिन, मध्यकालीन र दीर्घकालीन रूपमा योजना बनाएर समस्या समाधान गर्ने गरी काम भइरहेको दावी गर्दै घिसिङले भने, ‘तत्कालिन रुपमा जानकी सवस्टेशन तयार गरि भारतको नानपारासँग लिंक गरेर विद्युतको सहज आपूर्ति व्यवस्थापन गरिंदैछ ।’ ‘त्यससँगै वैकल्पिक उर्जाको माध्यमबाट पनि आपूर्ति सहजीकरणमा प्रयास भइरहेको’ उनको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणले नेपालगन्जलाई पश्चिमको ठूलो लोड सेन्टर बनाउन आधा दर्जन बढी योजना अघि सारेको तर्क उनको छ ।

३३ केभीमा सुधार गर्न नेपालगन्जदेखि भारतको नानपारासम्म डबल सर्किट ट्रान्समिटरको काम भइरहेको जानकारी दिंदै घिसिङले बाँकेमा सोलारबाट ७६ मेघावाट विद्युत निकाल्ने तयारी सुनाए । ‘भेरी–बबई डाइभर्सनको ४८ मेघावाट विद्युतलाई पनि नेपालगन्जको भोल्टेज बुस्ट र सप्लाइमा जोड्नेछ,’ गण्डक–नेपालगन्ज २२० केभी लाइनको काम पनि धमाधम भइरहेको जानकारी दिंदै उनले भने ।

क्रियटिभ ह्यान्ड्स र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले नेपालगन्जमा आयोजना गरिरहेको ‘नेपालगन्ज कन्क्लेभ’को एउटा सत्रमा वक्ताका आमन्त्रित उद्योगी व्यवसायी तथा सहभागीहरुले प्राधिकरणको सेवा प्रभावलाई गुणस्तरिय बनाउन ध्यानाकर्षण गराएका थिए ।

‘देशले गर्छ विद्युत निर्यात, नेपालगन्जले भोग्छ ऊर्जा सङ्कट’ विषयक सत्रका स्रोत व्यक्ति, केएल दुगड समूहका महानिर्देशक प्रदीप छाजेड, टिप्पणीकर्ताका रुपमा रहेका शिखर ग्रुपका प्रमुख चम्पालाल बोथराले विद्युत आपूर्तिको अनियमितताले उद्योगधन्दा चौपट भएको बताए । ‘उद्योगहरु पलायनको अवस्थामा छन्,’ घिसिङको ध्यानाकर्षण गराउँदै उद्योगपतिले भने ।

‘देशले लोड सेडिङ मुक्त छ सन्देश दिएको छ, विद्युत निर्यात थालेको छ, तर नेपालगन्जमा पटक–पटक जाने विद्युत सेवाले यहाँका उद्योगको उत्पादनमा गम्भीर असर परिरहेको छ’ महाप्रबन्धक छाजेडले भने, ‘विद्युतको भोल्टेज घटबढ हुँदा विद्युतीय रुपमा गरिने प्याकिङको तौलमा पनि मात्रा तलमाथि हुन्छ । यसको जिम्मेवारी कसले लिने ?’ उनले उद्योगीमैत्री विद्युतसेवाको अपेक्षा गरिरहँदा घिसिङले सुधार हुँदै गएको र थप स्तरिय सेवा प्रवाहमा प्राधिकरण केन्द्रीत भइरहेको बताए ।

उद्योगपति बोथराले पनि बाँकेका उद्योगलाई कहिल्यै नजाने गरी विद्युतको सप्लाइ भए अझ ठूला–ठूला उद्योग खोल्ने सम्भावना रहेको उदाहरणसहित बताएका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ठाउँठाउँमा सबस्टेशन तथा १३२ केभीको लाइनलाई छिटोभन्दा छिटो बनाएर नेपालगन्जको समस्या समाधान गर्न प्राधिकरण लागिपरेको बताए ।

नेपालगन्जमार्फत कर्णालीसम्म विद्युत प्रशारण हुने भएकाले नेपालगन्ज केन्द्र हुनेगरि हुलाकी राजमार्गको छेउ हँुदै २२० केभी ट्रान्समिसन लाइन नेपालगन्जसम्म बन्ने योजना घिसिङले सुनाए । तत्कालका लागि भने नानपारासम्म ट्रान्समिसन लाइन जोडेर यहाँको भोल्टेज र सप्लाई सिस्टमलाई बलियो बनाउन लागेको जानकारी उनले दिए ।’

मुलुकका विभिन्न विद्युत योजनासहित प्रस्तुत भएका घिसिङले बुटवलदेखि ४०० केभी लाइन अत्तरियासम्म विस्तार गर्न लागेको र यो काम सम्पन्न भएपछि नेपालगन्जको समस्यालाई स्थायी रुपमै समाधान गर्न थप सजिलो हुने उनले बताए ।

‘बुटवलदेखि ४०० केभी प्रशारण लाइन अत्तरियासम्म बढाउँदै छौ, पहिलो चरणको काम बुटवल–लमहीसम्मको हुनेछ, केही दिनमा त्यसका लागि टेन्डर हँुदैछ,’ कार्यक्रमका सहजकर्ता झलक गैरेको प्रश्नमा घिसिङले भने, ‘लमहीमा सबस्टसेन बनाएपछि यतालाई सहज हुनेछ, यसको डिटेल डिजाइन सकिसकेको छ, यो लाइन नेपालगन्जसम्म आएपछि विद्युत आपूर्ति समस्या स्थायी रुपमै समाधान हुन्छ ।’

नेपाल युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशलसुन्दर श्रेष्ठले प्राधिकरणका योजना कार्यान्वयनमा लाग्ने समयसम्मका लागि वैकल्पिक उर्जा सोलारमार्फत नेपालगन्जको उर्जा संकट न्यूनिकरणमा तीनै तहको सरकारले सहयोग गर्नसक्नेगरि व्यवस्था मिलाउनुपर्ने बताए । श्रेष्ठले नेपालगन्जले भोगेको उर्जा संकटको विकल्पमा सौर्य उर्जा भएको बताए ।

आज शुक्रवारसम्म चल्ने कन्क्लेभमा शिक्षा, राजनीति, साहित्य, जलवायु, ऊर्जा, पर्यटन, अर्थ र खेलकुद गरी आठवटा विषयमा विषयगत विज्ञसंग प्यानल छलफल भइरहेका छन् । नेपालगन्जलाई राष्ट्रिय तथा स्थानीय मुद्दाको विमर्श गर्ने थलोका रूपमा विकास गर्ने सोचले २०७३ सालदेखि निरन्तर यस प्रकारका डिस्कोर्स सुरु गरिएको आयोजकले बताएका छन् ।

नेपालगन्ज म्याराथनको दशौं संस्करणको पूर्वसन्ध्यामा कन्क्लेभको यो संस्करण आयोजना गरिएको हो ।

लाइन अण्डर ग्राउण्ड गरौंः नगर प्रमुख विष्ट

नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपालगन्जमा नमूनाकै रुपमा भएपनि विद्युत तार अण्डरग्राउण्ड गर्न आग्रह गरेका छन् ।

प्राधिकरणले सेवाभन्दा अब व्यापार गरिरहेको भन्दै नेपालगन्जमा कम्तिमा ८–१० किलोमिटर भएपनि विद्युत तार भूमिगत गरि पोल विस्थापित गर्न आग्रह गर्दै भने, ‘अब समय अनुरुप प्राधिकरण अगाडी बढ्नुपर्छ ।’ विष्टको आग्रहलाई घिसिङले स्थानीय सरकारको सहमति पाए काम अघि बढ्ने विश्वास दिलाए ।

Previous Post

प्याब्सनमा थापाको नेतृत्व

Next Post

राष्ट्रिय एजेण्डा आवश्यक : नेता

Next Post
राष्ट्रिय एजेण्डा आवश्यक : नेता

राष्ट्रिय एजेण्डा आवश्यक : नेता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version