For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बलियो पार्टी संगठन निर्माणमा जुट्न निर्देशन

byDainik Nepalgunj
December 10, 2024
in News, मुख्य समाचार
0 0
0
बलियो पार्टी संगठन निर्माणमा जुट्न निर्देशन
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य चेतनारायण आचार्यले आगामी ८४ को निर्वाचनमा पार्टीलाई तीन तहमा विजय बनाउन अहिलेदेखीनै बलियो संगठन निर्माणमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिनुभएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका कमिटिले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले पार्टीलाई बलियो बनाउने अभियानमा जुट्न निर्देशन दिनुभयो । ‘यहाँ जती योजनाहरु प्रस्तुत गर्नु भयो । ति योजना पालिका र वडा तहबाट सम्वोधन गर्ने खालका छन् । पार्टीलाई बलियो बनाएर स्थानीय तहको निर्वाचनबाट विजय बनाउनेगरी यहाँहरु अघि बढ्न जरुरी छ’उहाँले भन्नुभयो,‘संगठन निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढ्नुस ।’

यस्तै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले बाँके र बर्दिया जिल्लाको समग्र विकासको लागि उच्च प्राथमिकतामा राखेको जानकारी गराउनु भएको छ । चालु आर्थिक बर्षमा बाँकेमा २ अर्ब ४० करोड र बर्दियालाई एक अर्ब ८७ करोड बजेट विनियोजन गरिएको समेत जानकारी गराउदै प्रदेश सरकारले यि जिल्लालाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउनु भएको हो ।

यस्तै प्रदेश सरकारले व्यवस्थीत र गुणस्तरीय सडक निर्माणकालागि प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माण गरेर व्यवस्थित र दिगो पूर्वाधार निर्माण गरिने स्पष्ट पार्नु भयो । एउटा प्रदेश निर्वाचन क्षेत्रमा पाँच वटा प्रदेश स्तरका सडक नबढ्नेगरी सडक सञ्जाल गुरुयोजनामा समेटिने भनाई उहाँको छ ।‘प्रदेशका सडक कुन हुन ? पहिचान गर्न गाह्रो थियो । अव सडक सञ्जाल गुरुयोजना बनाएर सडक योजना छनोट र निर्माणलाई व्यवस्थीत गर्न प्रदेश सरकार अघि बढेको छ’उहाँले भन्नुभयो,‘अहिले साढे २२ सय सडकबाट हामिले साढे तीन सय देखी चार सयको विचमा झार्दैछौं । अनि प्रदेशको बजेटले ति सडक निर्माणको काम अघि बढ्छ ।’

प्रदेश सरकारले अघि बढाएका योजनाको कार्यान्वयन र गुणस्तरीयतामा ध्यान दिन, अनुगमन तथा निगरानी बढाउन आह्वान गर्नु भएको छ ।‘प्रदेश सरकारले अघि बढाएका सबै आयोजना गुणस्तरीय हुन जरुरी छ । बजेट परेका ठाउँमा कार्यान्वयनमा सहजीकरणको भूमिका पार्टीपंक्तिबाट हुन आवश्यक छ’उहाँले भन्नुभयो,‘प्रदेश गरेका कामहरुलाई अपनत्व लिएर जनता माझ पु¥याउन जरुरी छ ।

Previous Post

जलवायु परिवर्तनको कहर : सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट

Next Post

महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा

Next Post
महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा

महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version