For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीमा बढ्दो संगठित अपराध

byDainik Nepalgunj
December 12, 2024
in News, मुख्य समाचार
0 0
0
लुम्बिनीमा बढ्दो संगठित अपराध
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशमा संगठित तथा आर्थिक अपराध १४ प्रतिशतले वृद्धि भएको छ ।

हिमाल गैरे

पछिल्ला वर्षहरूमा अपराधका घटना बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार, प्रदेशमा अपराधका श्रृंखला बढ्नु सकरात्मक संकेत नभएको र समाज निर्माणका विभिन्न गतिविधिहरू समुदाय स्तरमा सञ्चालन गर्नुपर्ने विज्ञहरूले बताएका छन् । गत ५ वर्षको अपराध तथ्याङ्क विश्लेषण गर्ने हो भने ज्यान सबैभन्दा बढी चोरी सम्बन्धि अपराध बढी छ । आ.व २०७६÷०७७ मा ३ सय १० रहेको चोरजन्य घटनामा ९४ प्रतिशतले वृद्धि भई ६ सय पुगेको छ ।

त्यसैगरी आर्थिक, बैकिङ कसुरसंगै विविध अपराधका घटना उल्लेख्य रहेको प्रहरीको डाटाले देखाउँछ । जस मध्ये सबैभन्दा बढी रहेको बैकिङ कसुर आ.व २०७६÷०७७ मा २५ रहेको थियो जुन पछिल्लो आ.व २००÷०१ मा १ हजार १ सय ७५ पुगेको छ ।

त्यसैगरी संगठित तथा आर्थिक अपराध १४ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो आ.व. मा ७ सय ५० रहेको यो अपराध आ.व २०७६÷०७७ मा ६ सय ५७ मात्रै रहेको थियो । लुम्बिनी प्रदेश प्रहरीका अनुसार, सवारी सम्बन्धि र महिला तथा बालबालिका सम्बन्धि अपराधमा समेत वृद्धि भएको छ । जुन क्रमश १४ र १८ प्रतिशतले वृद्धि भएको छ ।

सवारी अपराध २०७६÷०७७ मा ३ सय ३७ घटना थिए जुन गत आवमा १४ प्रतिशतले वृद्धि भई ४ सय ९७ पुगेको छ । क्रमशः २०७६÷०७७ मा ६ सय १५ रहेको महिला तथा बालबालिका सम्बन्धि अपराध आ.व २००÷०१ मा आइपुग्दा ७ सय ५० पुगेको छ । यद्यपी तुलनात्मक विश्लेषण गर्दा जातका आधारमा गरिने विभेद, सार्वजनिक कसुर, अभद्र व्यवहार लगायत सामाजिक अपराधका घटना भने पछिल्लो ५ वर्षमा २० प्रतिशतले घटेको पाइएको छ ।

प्रदेश प्रहरीको ५ वर्षको तथ्याङ्कले समग्र अपराधका विश्लेषण गर्दा ५ वर्षमा ३२ प्रतिशतले वृद्धि भएको छ । कुनै एक कारणले मात्रै अपराध नघट्ने भएता पनि पछिल्लो समयमा रोजगारीको कमी, मूल्यवृद्धि, लागुपदार्थको दुव्र्यसनी, डिजिटलको दुरूपयोग लगायत प्रमुख रहेको प्रहरी एंव विज्ञहरूको विश्लेषण छ । मनोचिकित्सक डा. लिला देवकोटा पछिल्ला समयमा लागुपदार्थ र मादकपदार्थ दुव्र्यसनी बढ्नुले पनि अपराधका घटनालाई प्रशय दिएको छ ।

‘यस क्षेत्रमा मादक पदार्थ र लागुपदार्थको दुव्र्यसनी बढ्दो छ जस्ले अपराधका घटना बढाइरहेको छ ।’ डा. देवकोटाले थपिन् दुव्र्यसनीलाई अझै पनि मानसिक स्वास्थ्य समस्याका रूपमा नलिई व्यवहारजन्य रूपमा चित्रण गरिएको छ । व्यक्ति, परिवार र समाजले यसलाई उपचारको दायरामा ल्याई नियमित मनोसामाजिक परामर्श सेवा दिने र रचनात्मक कार्यमा दुव्र्यसनीमा लागेका व्यक्तिलाई लाग्न प्रेरित गर्न ढिला भैसक्यो । सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

‘दैनिक उपभोग्यवस्तु संगै भान्सा महँगिएको छ । गरिवी विद्यमान छ । दैनिक गुजाराका निम्ती रोजगारी छैन् वा भए पनि खर्च धान्न सक्ने अवस्था छैन । अनि अभावले अपराधलाई प्रशय दिने हो,’ डा. देवकोटाले थपिन् । अपराध न्यूनिकरणका लागि व्यक्ति, परिवार, छिमेक, स्थानीय तह सहित तीनै तहका सरकारले रणनीतिक रूपमा कार्यक्रम बनाइ लाग्नुपर्ने उनले सुझाइन् ।

मुलुकमा रोजगारीको समस्या, देखासिखी, भावना एवं तनाव व्यवस्थापन गर्ने ज्ञानको अभावका लगायतका कारण पछिल्लो समयमा अपराधका घटना बढ्नुका कारण रहेको देवीनगर–११, बुटवलका सुवास क्षेत्रीको विचार छ । ‘आफुले के गर्न सकिन्छ भन्ने भन्दा पनि अरूको देखासिखी गर्ने मनोवृति अपराधजन्य घटना घट्नुका कारण हो’ क्षेत्रीले दैनिक नेपालगन्जसँग थपे ।

नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक नारायण कुमार आचार्य मुलुकमा आर्थिक संकट, वैदेशिक रोजगारी र त्यसले ल्याएको विविध सामाजिक प्रभाव, रेमिट्यान्स संगै गाँउबाट बजार उन्मुख असन्तुलित राजनैतिक अस्थिरता, बढ्दो सामाजिक सञ्जालको दुरूपयोग अपराध घट्नुको मुलभूत कारण भएको बताए ।

‘अब ढिला नगरी समुदाय स्तरमा अनुशासन, नैतिक शिक्षा, देश प्रति माया गर्ने भावनामा जागृत गर्ने, विद्यालय र समुदाय स्तरमा मानसिक सुस्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्य राख्ने उपायको जानकारी गराउनुपर्दछ,’ पूर्व प्रहरी उपरीक्षक आचार्यले सुझाए । ‘मान्छेलाई रोजगारीको अवसर छैन, सामाजिक सञ्जाल र इन्टरनेटको दुरूपयोग बढ्दो छ त्यही माथि सामाजिक सञ्जालमा अरूको देखासीखि गर्ने र छिट्टै धनी हुने सोचाइ मनोवृति बढ्नाले पनि अपराध बढ्न गएको हो,’ – भेरी अस्पतालमा कार्यरत मनोसामाजिक परामर्शकर्ता कमला डाँगीको बुझाइ छ ।
लुम्बिनी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठ गरिवी, प्रविधीको बढ्दो दुरूपयोग, बेरोजगारी लगायतका अपराध बढ्नुका कारणका रूपमा लिएका छन् । ‘मानिस बढी नैराश्यता तर्फ उन्मुख छन्, बेरोजगार छन् ।

इन्टरनेटको दुरूपयोग बढ्दो छ र छिटो धनी हुनुपर्ने ध्याउन्न छ । अन्ततः अपराधलाई माध्यम बनाउने व्यक्ति बढेको हो,’ प्रवक्ता श्रेष्ठले बताए । अपराध न्यूनिकरण गर्नका निम्ती मूलतः परिवारको लापरवाहीता समेत कारक भएको वरिष्ठ उपरीक्षक श्रेष्ठको जिकिर छ ।

‘आफ्नो परिवारका सदस्यमा शंकास्पद गतिविपध हुने बित्तिकै प्रहरीलाई जानकारी गराएमा प्रहरीले सहयोग गर्नेथियो । तर अपराध घटेपछि बरु छुटाउनलाई पहल हुन्छ तर आफ्नो मान्छेमा आएका शंकास्पद गतिविधिबारे अवगत नराउने हाम्रो चलन छ । समयमा सुचना दिनुहोस्, प्रहरीले सूचनाका आधारमा समेत सहयोग गर्ने उनले बताए ।

‘प्रहरीले अपराध न्यूनिकरणका निम्ती विद्यालय र समुदाय केन्द्रित विविध कार्यक्रम गरेपनि यसका निम्ती हरेक नागरिक, समाज र तहतप्का लाग्न ढिला गर्न नहुने उनले सुझाए । नेपाल प्रहरीले ‘सामुदाय प्रहरी साझेदारी कार्यक्रम’, ‘प्रहरीसंग विद्यार्थी कार्यक्रम’ लगायतका केही कार्यक्रम हामीले गरिनै रहेका छौं तर समाज परिवर्तन र अपराधका क्रियाकलापमा नयाँ पुस्ता वा आमनागरिकलाई संलग्न हुन नदिनका निम्ती समुदाय केन्द्रित सचेतनामूलक क्रियाकलाप, जागरण अभियानहरू सञ्चालन हरेक टोल, स्थानीय तह, प्रदेश सरकारले गर्नुपर्ने हुन्छ ।’

  1. ज्यान सम्बन्धि (हत्या): ज्यान सम्बन्धी अपराधमा २०७६/०७७ मा १११३ घटना थिए भने २०८०/०८१ मा यो संख्या १३८८ सम्म पुगेको छ। यो संख्या क्रमिक रूपमा बढेको देखिन्छ। गत ५ बर्षमा यो संख्या २५ प्रतिशतले बढेको देखिन्छ ।
  1. आत्महत्या सम्बन्धि: आत्महत्या सम्बन्धी घटनाहरूको संख्या २०७६/०७७ मा १२३३ देखि २०८०/०८१ मा १३२१ सम्म पुगेको छ। यो संख्या कहिले घटेको त कहिले बढेको देखिन्छ। गत ५ बर्षमा यो संख्या ७ प्रतिशतले बढेको देखिन्छ ।
  1. चोरी सम्बन्धी: चोरी सम्बन्धी घटनाहरू २०७६/०७७ मा ३१० थिए भने २०८०/०८१ मा यो संख्या ६०० सम्म पुगेको छ। चोरीको घटनामा पनि वृद्धिको क्रम देखिन्छ। गत ५ बर्षमा यो संख्या ९४ प्रतिशतले बढेको देखिन्छ ।
  1. संगठित तथा आर्थिक अपराध: २०७६/०७७ मा ६५७ संगठित तथा आर्थिक अपराधहरू थिए भने २०८०/०८१ मा यो संख्या ७५० सम्म पुगेको छ। गत ५ बर्षमा यो संख्या १४ प्रतिशतले बढेको देखिन्छ ।
  1. सामाजिक अपराध: सामाजिक अपराधहरूमा २०७६/०७७ मा १३७१ घटना थिए, जबकि २०८०/०८१ मा यो संख्या १०९७ मा झरेको छ। यो संख्या घट्दै गएको देखिन्छ। गत ५ बर्षमा यो संख्या २० प्रतिशतले घटेको देखिन्छ ।
  1. महिला तथा बालवालिका सम्बन्धी अपराध: २०७६/०७७ मा ६१५ घटना थिए भने २०८०/०८१ मा यो संख्या ७२७ सम्म बढेको छ। गत ५ बर्षमा यो संख्या १८ प्रतिशतले बढेको देखिन्छ ।
  1. सवारी सम्बन्धी अपराध: सवारी सम्बन्धी अपराधमा २०७६/०७७ मा ४३७ घटना थिए भने २०८०/०८१ मा यो संख्या ४९७ सम्म पुगेको छ। गत ५ बर्षमा यो संख्या १४ प्रतिशतले बढेको देखिन्छ ।
  1. विविध: विविध अपराधहरूमा २०७६/०७७ मा ६७ थिए भने २०८०/०८१ मा यो संख्या १२६४ सम्म पुगेको छ। विविध श्रेणीका घटनामा ठूलो वृद्धि भएको देखिन्छ।
  1. जम्मा (कुल): कुल अपराधहरूमा २०७६/०७७ मा ५८०३ घटना थिए भने २०८०/०८१ मा यो संख्या ७६४४ सम्म पुगेको छ। कुल अपराध संख्या पाँच वर्षको अवधिमा बढेको देखिन्छ। गत ५ बर्षमा यो संख्या ३२ प्रतिशतले बढेको देखिन्छ ।
Previous Post

नेपाल र भारतबीच असमान भन्सार मूल्याङ्कन प्रणाली हुँदा चोरी–तस्करी बढ्दो

Next Post

जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

Next Post
दाङमा जीप पल्टिँदा एकको मृत्यु

जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित चौध जना पक्राउ

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version