For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सिकलसेल प्रति संवेदनशील बन्दै सरकार

byDainik Nepalgunj
December 16, 2024
in News
0 0
0
सिकलसेल प्रति संवेदनशील बन्दै सरकार
Share on FacebookShare on Twitter

खास गरी थारु समुदायमा देखिने सिकलसेल उपचारमा सरकार संवेदनशील भएको छ । त्यसैले थारुहरूको बहुल क्षेत्र पश्चिम नेपालको केन्द्रका रूपमा रहेको भेरी अस्पतालमा सरकारले
सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा छुट्टै वार्ड स्थापना गर्न लागेको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले आगामी सोमबार औपचारिक कार्यक्रम बीच स्वास्थ्य मन्त्री प्रदिप पौडेलले वार्डको स्थापना गर्ने जानकारी दिएका छन् । ‘छुट्टै वार्ड स्थापनाले सिलसेलका बिरामीको उपचार थप व्यवस्थित हुने भएको छ’, अध्यक्ष शाहले दैनिक नेपालगन्जसँग भने ।

सिकलसेलका विज्ञ समेत रहेका भेरी अस्पतालका चिकित्सक डा. राजन पाण्डेले भेरीमा मात्रै सिकलसेल पहिचान भएका करिब १ हजार १ सय बिरामी नियमित फलोअपमा रहेको जानकारी दिए । उनले थालेसिमियाका बिरामी पनि सय बढी रहेको बताए । पश्चिमका अन्य अस्पतालहरूमा पनि सिकलसेलका बिरामी उपचारका लागि पुग्ने गरेको जानकारी दिए ।
सिकलसेल विज्ञ डा. पाण्डेले भेरी अस्पतालमा दैनिक १५ जनासम्म बिरामी उपचारका लागि आउने गरेको बताए । ‘सिकलसेलका बिरामीले जीवनभर उपचार गर्नुपर्ने हुन्छ, छुट्टै वार्ड नहुँदा अस्पतालमा बिरामीको चाप बढ्दा भुईंमै राखेर रगत चढाउनु पर्ने अवस्था छ’, उनले भने, ‘डेडिकेटेड वार्डले अब त्यो समस्या हटेर जानेछ, बिरामीलाई निकै सहज हुन्छ ।’

‘पश्चिमका थारु बहुल क्षेत्र दाङ्ग, बाँके, बर्दिया, कैलाली, नवलपरासी, कपिलवस्तु, रूपन्देही, कञ्चनपुरमा सिकलसेलका बिरामी बढी छन्, भेरीमा डेडिकेटेड वार्ड हुँदा आउने बिरामीले सहज उपचार गराएर जान पाउने भएका छन्’, डा. पाण्डेले भने ।

लुम्बिनी प्रदेश सरकारले भेरीमा रगतका लागि लाग्ने शुल्क समेत निशुल्क गरिदिएको छ । ‘रगतको शुल्क यसअघि पनि लिइँदैनथ्यो, रगत भण्डारण तथा परीक्षणमा लाग्ने केही शुल्क बिरामीले तिर्नुपथ्र्यो, अहिले भेरी आउने बिरामीले त्यो शुल्क पनि तिर्नुपर्दैन, प्रदेश सरकारले तिरिदिन्छ’, डा. पाण्डेले भने ।

सिकलसेल विज्ञ डा. पाण्डेले सिकलसेलका बिरामीलाई रगत आवश्यक भैरहँदा माग अनुसार आपूर्ति भने हुन नसकेको बताए । ‘नियमित रक्तदान कार्यक्रमको आयोजना अझै बढाउँदै लैजान आवश्यक छ, त्यसका लागि रक्तदानको सचेतनामा फैलाउनु पर्छ’, उनले भने ।

‘खास गरी थारु समुदायमा देखिने सिकलसेल एनिमिया रोग समस्याका रूपमा देखिएको थियो, यसलाई बेग्लै वार्ड स्थापना गरेर सञ्चालन गर्नु पर्ने जरुरी नै थियो’, भेरी अस्पताल नेपालगन्जमा प्रमुख मेसु डा. निराजन सुवेदीले भने, ‘भेरीमा अन्य बिरामीहरूको उपचार पनि गर्नु पर्ने भएको र सिकलसेलका बिरामीको पनि उपचार गर्नु पर्ने हुँदा समस्या थियो उपचारमा, सिकलसेलका बिरामीहरूको हात खुट्टा तथा छातीमा सहन नसक्ने पीडा हुने हुँदा भर्ना गर्नुपर्ने अवस्था हुन्छ तर यसका लागि वार्ड थिएन, अब वार्डको व्यवस्था गरेका हौं ।’

स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल बिरामीका लागि गत कार्तिक २० गते भेरी अस्पताल नेपालगन्जमा छुट्टै वार्ड स्थापनाको निर्णय गरेका थिए । थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ । १० बेड र दिवा उपचारका लागि ५ बेडसहितको वार्ड स्थापना गरिएको हो ।

मन्त्री पौडेलले यसअघि एक समुदायकै प्रमुख स्वास्थ्य समस्यासँग जुध्नका लागि आवश्यक सबै विकल्प अपनाउन सरकारी अस्पतालले वार्ड स्थापना गरेको बताएका थिए । यससँगै थारु समुदायमा वंशाणुगत समस्याका रूपमा रहेको सिकलसेल उपचारका लागि उनीहरूको बसोबास रहेको प्रमुख दुवै क्षेत्रमा बेग्लै वार्डमार्फत उपचार सुरु भएको हो ।

Previous Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Next Post

गाजामा इजरायली आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु

Next Post
गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की

गाजामा इजरायली आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version