For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गाजामा इजरायली आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु

byDainik Nepalgunj
December 16, 2024
in News
0 0
0
गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की
Share on FacebookShare on Twitter

प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार बताएको छ । मृतकमध्ये चार जना विस्थापित व्यक्ति थिए । उनीहरूले टेन्टमा शरण लिएका थिए ।

एजेन्सीका प्रवक्ता महमुद बासलले रातभर काम गरिरहेका उद्धारकर्ताहरूले १८ जनाको शव बरामद गरेको बताउनुभयो । उहाँले गाजाभरि ‘निरन्तर आक्रमण र इजरायली हवाई र तोपखाना बमबारी’ मा दर्जनौँ अन्य घाइते भएको जानकारी दिनुभयो । 

बासलका अनुसार मृतकहरूमा कम्तीमा तीन बालबालिका थिए । मध्य गाजा सहरको एउटा घरमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको उहाँले बताउनुभयो । 

मध्य गाजाको दिर एल–बालाहमा दर्जनौँ विस्थापित मानिसलाई शरण दिँदै रहेको एउटा टेन्टमा इजरायली क्षेप्यास्त्र प्रहार हुँदा अन्य चार जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । 

एएफपीका तस्बिरहरूले गाजा सहरको अस्पतालबाट आफन्तहरूले आफ्ना प्रियजनहरूको शव निकाल्दा हृदयविदारक दृश्यहरू देखाएका छन् भने अन्य मारिएका कम्बलले ढाकिएको भुइँमा थिए । 

दिर एल–बालाहका मेयर दियाब अल–जारोलाई शनिबार यही आक्रमणमा मारिएको बासलले बताउनुभयो ।

इजरायली सेनाले पछि त्यो आक्रमणको जिम्मेवारी लिँदै हमासको सैन्य शाखामा एक कार्यकर्ता जारो भएको बताएको थियो । 

आइतबार सेनाले बेइट हानुन र बेइट लाहिया क्षेत्रमा आक्रमण गरेको पुष्टि गरेको थियो । 

“सेनाले हवाई र भूमि दुवैबाट दर्जनौँ आतङ्ककारीहरूलाई निशाना बनाएको छ र बेइट हानुनमा थप आतङ्ककारीहरू पक्राउ गरिएका छन्”, इजरायली सेनाले भन्यो, “बेइट लाहियामा सेनाले आतङ्ककारीहरूलाई मार्यो र विस्फोटक तथा दर्जनौँ ग्रेनेडसहित ठूलो मात्रामा हतियार फेला पारी र विघटन गर्यो ।”

– स्वास्थ्य सेवा सङ्कटमा –

युद्धले गाजाका कूल २४ लाख जनसङ्ख्यामध्ये बहुसङ्ख्यकलाई विस्थापित गरेको छ । तीमध्ये धेरैजसोले एकपटक भन्दा बढी भाग्नुपरेको छ ।

इजरायली सेनाले आफ्नो उद्देश्य हमासका लडाकुहरूलाई पुनः समूहबद्ध हुनबाट रोक्नु हो भन्दै उत्तरी गाजामा धेरै हप्तादेखि व्यापक अभियान चलाइरहेको छ । 

गाजाको नागरिक सुरक्षा एजेन्सीले उक्त कारबाहीमा सयौँको मृत्यु भएको रिपोर्ट गरेको छ भने इजरायली सेनाले दर्जनौँ लडाकू मारिएको बताएको छ । 

गाजाका चिकित्सकहरूले चलिरहेको सैन्य आक्रमणको बीचमा अस्पतालहरूमा औषधिको गम्भीर अभाव रहेको रिपोर्ट गरेका छन् । लडाइँले चिकित्साकर्मीहरूमाझ पनि क्षति पुर्याएकाले स्वास्थ्य प्रणालीलाई थप तनावग्रस्त बनाएको छ ।

“हामी चिकित्साकर्मीहरूको अभावबाट पीडित छौँ, जुन निशाना बनाउने र धेरै सङ्ख्यामा चिकित्सक र नर्सहरूको मृत्युको परिणाम हो”, उत्तरी गाजामा कमाल अदवान अस्पतालका निर्देशक होसाम अबु साफियेहले पत्रकारहरूलाई भन्नुभयो ।

इजरायली हवाई आक्रमण र गोलाबारीले अस्पताल र वरपरका क्षेत्रहरूलाई लक्षित गर्न जारी राखेको र यसले सङ्कटलाई बढाएको तथा बिरामी र कर्मचारी दुवैलाई जोखिममा पारेको उहाँले बताउनुभयो । 

इजरायली सेनाले अस्पताललाई सीधै निशाना बनाउने कुरालाई अस्वीकार गरेको छ ।

–––

Previous Post

सिकलसेल प्रति संवेदनशील बन्दै सरकार

Next Post

लुम्बिनी प्रदेशको शैक्षिक नतिजा सुधार्न निर्मम समिक्षा जरुरीः मुख्यमन्त्री आचार्य

Next Post
लुम्बिनी प्रदेशको शैक्षिक नतिजा सुधार्न निर्मम समिक्षा जरुरीः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशको शैक्षिक नतिजा सुधार्न निर्मम समिक्षा जरुरीः मुख्यमन्त्री आचार्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version