For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

एक भोटको अर्थ

byDainik Nepalgunj
December 22, 2024
in विचार
0 0
0
एक भोटको अर्थ
Share on FacebookShare on Twitter

एक भोटले कति फरक पार्न सक्छ ? तपाईको एक भोटको अर्थ कति होला ? मलाई यो कुराले निकै घोत्लिन बाध्य बनायो ।

संघीय संसद, प्रदेश सभा र स्थानीय तहका निर्वाचनहरू मात्र होइन सबै निर्वाचनमा हुने यहि नै हो, एक भोटको महत्व अनि अर्थ । आवधिक निर्वाचनलाई लोकतन्त्रको प्राणवायु मानिन्छ । निर्वाचनमा मताधिकारको प्रयोग गरी आफ्नो विचारको प्रतिनिधित्व गर्दछन् । बहुमत पाउने ब्यक्तिले पाएको जिम्मवारी उपर संस्था वा निकायलाई सञ्चालन गर्नुपर्ने हुन्छ । बिजयी उम्मेदवारले शासन गर्ने अख्तियारी प्राप्त गर्दछ भने अल्पमतले प्रतिपक्षमा रही निरन्तर खबरदारी गर्दछ । यो नै निर्वाचनको मुल मर्म हो । यसरी गरिने निर्वाचनमा एक मत नपाउदा कतिले निर्वाचन हारेका छन भने कतिले धेरै अबसर गुमाउने गरेका छन् । एक भोट बढि पाउँदा जित हुने गर्छ भने एक भोट कम पाउँदा हार निश्चित छन् ।

दुबै बराबरी अवस्थामा पुगेका उम्मेदवारको आधा —आधा कार्यकालको सहमति हुन्छ । यस परिस्थितिमा एक भोट बढि आएको भए म जित्ने थिएँ कि भनेर लाग्नु स्वभाविक हो । अनि जित हुँदा हँुदै पनि मनोबैज्ञानिक त्रास के हुन्छ भने एक भोट नपाएको भए आज यो जित हुने थिएन भनेर । मनमा अनेक सोच आउँछन एक मतले चुनाव जित्नेका लागि अनि एक मतले चुनाव हार्नेका लागि ।

म आफैपनि एक भोटको अर्थमा घेरिएर यहाँसम्म पुगेकी छु । नेपाल पत्रकार महासंघको शनिवार भएको निर्वाचनमा बाँके शाखाको महिला उपाध्यक्ष पदमा मेराविरुद्ध एक मत निर्णायक बन्यो । जित्नेको १०२ भोट आउँदा मेरो निर्णय १०१ भोटमा भयो । अंकगणितमा १ नपुग्दा म उपाध्यक्षको कुर्सीमा पुग्न सकिन । मलाई विश्वास नै थिएन श्रमजीवि पत्रकार चिन्नेहरू यतिधेरै हुनुहोला भन्ने । सबै पार्टीका झोले रहेनछन् भन्ने मेरो मत परिणामले देखाएको छ । त्यसैले एक भोटले चुनाव हार्दा पनि म खुसीनै छु ।

जित्छुनै भन्ने लागेको थियो मतगणना भइरहँदासम्म । तर म अपसोच, म पराजित भएँ, त्यो पनि एक भोटले । त्यसपछि मेरा मानसपटलमा एक भोटबारे अनेक धारणा गुन्जिए । भोट माग्दै गर्दा मैले केहिलाई भनेकी थिएँ, यदि म एक भोटले हारेँ भने तपाइले भोट दिनुभएन है भन्ने सम्झन्छु भनेर । त्यतिबेला मैले ति मतदातालाई सम्झिएँ । लाग्यो ति मतदाताले मलाई पनि सम्झिएका होलान् भनेर । त्यसपछि मलाई सम्झन मन लाग्यो जसले मेरो एक भोट हजुरलाई भनेर विश्वास दिलाएका थिए । ति सबैका अनुहार झलझली आउन थाल्यो । अनि सोंच्न थाले कस्तो प्रयास गरिएछ एक जना अर्कोलाई भोट मागेको भए जित्ने थिएँकी ?

मेरा मनभित्र एक अंकका अनेक चित्र नाँच्न थाले । मोबाइलमा सान्त्वनाका घण्टी बज्दै थिए । अनि फोन गर्ने मेरा शुभचिन्तकहरूले बोलेका शब्दमा यस्तो थियो, ‘तपाई हारेको एक मतले त होनि, गज्जव जित्नुभयो, हार नसम्झनुस् । एक भोटले पछि पर्नु भनेको जित सरह हो, हामीले जित मानेका छौ ।’

फेरि सोच्न बाध्य भए आज एक मतले जित्नेको मनमा पनि कस्तो कुरा खेलेको होला ? एक भोट नपाएको भए मेरो निधारमा रातो अविर हुने थिएन भन्ने त्यो बिजयी हुनेलाई पनि लाग्यो होला । मतदाताहरू सोच्नु हुन्छ होला, मैले जस्तै कसैले एक मत दिएको भए जित हुन्थ्यो कि । धेरै चर्चा हुने रहेछ एक मतले चुनाव जित्दा, एक मतले चुनाव हार्दा अनि एक मतले बराबर हुँदा । एक मतले चुनाव हार्दा हुने पीडा सहन अति गाह्रो हँुदो रहेछ ।

निर्वाचनताका कतिपयले मेरो एक भोटको के महत्व छ र ? मैले भोट नहालेर के फरक पर्दछ ? भन्ने जस्ता अभिव्यक्ति दिने गरेको पाइन्छ । एक भोटले नै निर्वाचनमा हारजित भएका थुप्रै उदाहरण छन् । यसको उदाहरणीय पात्र म स्वयंम बनेकी छु । मलाई के लाग्छ भने जहाँ मतदाता कमजोर हुन्छन्, त्यहाँ नेतृत्व स्वेच्छाचारी हुन्छ । निर्वाचनमा हरेक मतदाताले उम्मेदवारलाई उसको दृष्टिकोण र कार्ययोजना माग गर्ने र निरन्तर सो उपर निगरानी राख्ने सामथ्र्य विकास गर्न जरूरी छ ।

एक मतको प्रसंग केलाउदै गर्दा बराबरी हुनेले गोला प्रथा गर्ने चलन छ । गोला प्रथा गर्दा जित्ने एक जनाले हो । अनि यहाँ जसलाई गोलाप्रथामा भाग पर्दैन उसलाई कति मन पोल्दो हो । अनि अर्को कुरा एक मत पनि नपाउनेहरू छन् । उनीहरूलाई झन कति होला एक मतको अर्थ । कतिपय निर्वाचनमा उम्मेदवार आफूले मात्र हालेको एक मत पाउँछन्, उनिहरूलाई झन कस्तो होला एक भोटको महत्व ।

गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका ३७ जनाले शून्य मत पाएका छन् । यसको अर्थ उनीहरूले आफैंलाई पनि भोट हालेनन् ? निर्वाचन आयोगको विवरणअनुसार, आफैंलाई भोट नहाल्ने र अरूले एक जनाले पनि नपत्याएका उम्मेदवार अधिकांश स्वतन्त्र थिए ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का ७ जना स्वतन्त्र उम्मेदवारले शून्य मत ल्याए । यसैगरी महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का ९ जना स्वतन्त्र उम्मेदवारको पनि शून्य मत आएको छ । यी उम्मेदवारले पनि महसुस पक्कै गरे होलान् । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ का स्वतन्त्र उम्मेदवारको पनि एक मत पनि आएन । बागमती प्रदेशमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षका २ जना स्वतन्त्र उम्मेदवारलाई शून्य मत आएको छ ।

त्यस्तै, उपनिर्वाचनमा १९ जना उम्मेदवारले एक मतमात्रै प्राप्त गरेका छन् । यी केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । यी निर्वाचनमा अर्को उम्मेदवारले एक भोट मात्र बढी प्राप्त गरेको भए ऊ निर्वाचित हुन्थ्यो । एक मत पनि नपाउने अनि एकले बिजयी हुने र एक मतले पराजित हुने कुरा कम मात्रामा हुन्छन् तर त्यो माहोलले मतदातालाई पनि अन्यौल बनाइदिन्छ । उम्मेदवारले मात्र होइन मतदाताले पनि धेरै कुरा मनमा खेलाउने गर्छन एक मतले निर्वाचनमा पछाडि पर्दा । एक मतका कारण आफूले छानेको मान्छेले अवसर पाउँदैन । यो पनि निकै दुःद क्षण हो ।
अन्त्यमा, मतदाताको एक भोटले उसैको भविष्य बोकेको हुन्छ । एक भोटले समाज वा संस्थाको उन्नति र अवन्नतिको बाटो निर्धारण गर्न सक्छ । यति गम्भीर सवाललाई हलुका लिंदा राष्ट्र, समाज र संस्थाको नेतृत्वमा असल व्यक्ति एक मतले पुग्न सक्दैनन् । नीति राम्रो बन्न सक्दैन । बनेका नीतिको कार्यान्वयन हुन सक्दैन ।

लोकतन्त्रको सफलताको लागि नीति र नेतृत्व छनौट गर्ने स्वच्छ, निष्पक्ष र भयरहित पद्धतिको जति महत्व छ, त्यति नै महत्व हरेक मतदाताले प्रत्येक एक भोटको मर्म बुझ्नुमा छ । पदमा हुने व्यक्तिसँग नै काम गराउने शक्ति हुन्छ । त्यसैले आफूले दिने एक मतमा बिचार गर्नुपर्छ । यो कुरा पत्रकारले त झनै ध्यान दिनुपर्छ ।

Previous Post

नेपाल प्रिमियर लिगः देशको खेलकुदमा एक नयाँ युग

Next Post

लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस

Next Post
पूर्वगृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइँदै

लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

April 26, 2026
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

April 26, 2026
४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

April 26, 2026
मानव एकता दिवसमा रक्तदान

मानव एकता दिवसमा रक्तदान

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version