For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अधिकारकर्मीद्वारा बाल सुधारगृह अनुगमन

byDainik Nepalgunj
December 25, 2024
in News, मुख्य समाचार
0 0
0
अधिकारकर्मीद्वारा बाल सुधारगृह अनुगमन
Share on FacebookShare on Twitter

बाँकेका अधिकारकर्मीहरूले बाँकेका बिभिन्न थुना केन्द्रको स्थलगत भ्रमण गरि कैदी÷बन्दी तथा कानूनी बिवादमा परेका बालकहरूकोे आधारभुत मानव अधिकारमा सवालमा चासो दिएका छन् ।

इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्ल, एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, बाँके जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मेहर सिंह खत्री र अधिवक्ता सुरेश कुमार गौतम सम्मिलित टोलीले बालसुधार गृह नौवस्ता, कारागार कार्यालय नौबस्ता र इलाका प्रहरी कार्यालय कोहलपुरको भ्रमण गरि थुनाकेन्द्रको अवस्था तथा कैदीबन्दी र कानूनी बिवादमा रहेका बालकहरूको आधारभुत मानव अधिकार उपभोगको अवस्थाका बारेमा जानकारी लिएको भ्रमणमा संलग्न अधिवक्ता बसन्त गौतमले जानकारी दिए । अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय कोहलपुरमा क्षमता भन्दा बढी थुनुवाहरू रहेका, एउटै कोठामा धेरै जना थुनुवाहरू कोचाकोचको अवस्थामा राखेको पाईएको भ्रमण टोलीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा बिभिन्न मुद्दाको अभियोगमा पक्राउ परेका ४५ जना थुनुवा रहेको इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्लले जानकारी दिइन् । त्यहाँ रहेका थुनुवाले आफन्तसंग भेटघाट गर्न दिएको प्रहरीले मानबोचित ब्यवहार गरेको बताएको मल्लले बताइन् ।

बालसुधार गृहमा नौवस्तामा ११४ जना कानूनी बिवादमा रहेका बालकहरू रहेका छन् । त्यहाँ एक जना बाहेक अरू सबै अदालतको फैसला बमोजिम सुधार गृहमा थुनामा राखेको पाईएको इन्सेक बाँके जिल्ला बारका अध्यक्ष मेहर सिंह खत्रीले जानकारी दिए ।

यसै गरि अधिकारकर्मीको टोलीले नौबस्ता कारागारको अनुगमन गरेको अनुगमनका क्रममा ५७१ जना कैदीबन्दी राखेको पाईएको अधिकारकर्मी सुरेश गौतमले जानकारी दिए ।

यसैबीच अनुगमनका गएका अधिकारकर्मीको टोलीले थुनुवाको आधारभुत मानव अधिकार उपभोगको अवस्था, थुनाकेन्द्रको अवस्था, हिरासत र थुना केन्द्रको ब्यवस्थापन लगायतका सवालमा इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी निरिक्षक रेशमलाल पौडेल, बालसुधार गृह नौवस्ताका प्रमुख श्याम बहादुर राना र कारागार कार्यालय नौवस्ता बाँकेका कारागार प्रशासक काशि प्रसाद पंगेनीसंग छलफल गरेको जनाएको छ ।

‘कानूनले दिएको सुविधा उपभोग गर्न पाएनौ’

अनुगमनका लागि बालसुधार गृह नौवस्ता पुगेको अधिकारकर्मीको टोली समक्ष त्यहाँ रहेका कानूनी बिवादमा परेका बालकहरुले कानूनले बालबालिकाको मुद्दामा सजायमा छुट दिने ब्यवस्था गरे पनि ब्यवहारमा लागु नभएको बताएका छन् ।

आचरणमा सुधार गरेर समाजमा पुनस्थापित हुन चाहे पनि कानूनी ब्यवस्था अनुसार सजायमा छुट नभएको भन्दै बालकहरुले आचरणमा सुधार ल्याई समाजमा पुनस्थापित हुनका लागी अभिप्रेरित गर्नका लागी सजायमा छुट हुनु पर्ने बताए ।

नौबस्ता बाल सुधार गृहमा रहेका कानूनी बिवादमा रहेका बालकहरुले सुधार गृहमा पढ्ने ब्यवस्था नभएको, स्वास्थ्य उपचारमा समस्या रहेको गुनासो गरेका थिए ।
यसैगरि अधिकारकर्मीको टोली समक्ष बालकहरुले सुधार गृहमा मनोसामाजिक परामर्शकर्ताको ब्यवस्था नभएको, मुद्दाको फैसला ढिला हुने गरेको, प्यारोलमा छुट्ने ब्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसकेको, सुधार गृहमा प्रर्याप्त खेलकुद र मनोरञ्जनका सामाग्री नभएको, सुधार गृहमा शिपमुलक तालिमको ब्यवस्था नभएको भनी गुनासो गरेको अधिकारकर्मीहरूले बताएका छन् ।

बालसुधार गृह नौवस्ताबाट मिति २०८१ मंसिर १२ गते भाग्ने प्रयास गरेका मध्ये १० जनालाई पुन नियन्त्रणमा लिइएको र उनीहरू उपर कारागार ऐन अन्तरगतको मुद्दा चलाएको नौवस्ता बालसुधार गृहका कार्यालय प्रमुख श्याम बहादुर रानाले जानकारी दिए । मुद्धा चलेका मध्ये ९ जना इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छन् भने एक जनालाई इलाका प्रहरी कार्यालय जमुनाहामा राखिएको
छ । बाँकेमा रहेका २ वटा बालसुधार गृहमा पटक पटक झडप, तोडफोटका घटना हुनाले सुधार गृहको ब्यवस्थापनमा समस्या देखिने गरेको छ ।

सुधार गृहमा अपराधको प्रकृती र उमेर समुह अनुसार अलग अलग राख्ने मिलाउन नसक्दा पनि बेला बेलामा समस्या देखिने गरेको अधिकारकर्मी बसन्त गौतमको भनाइ छ । बालसुधार गृहमा लागु औषध भित्राई सेवन गर्ने कार्यले सुधार गृहको सुरक्षा ब्यवस्थामा समस्या देखिएको, सुधार गृह सुधार गृह जस्तो नभै अपराधी उत्पादन गर्ने कारखाना बन्ने खतरा बढेको गौतमको भनाइ छ ।

Previous Post

मेडिकल कलेज : आन्दोलनको चेपुवामा बिरामी

Next Post

लुम्बिनी कप फागुन १९ गते देखि

Next Post
सहकार्य र सहभागिताको अपिल

लुम्बिनी कप फागुन १९ गते देखि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

April 26, 2026
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

April 26, 2026
४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

April 26, 2026
मानव एकता दिवसमा रक्तदान

मानव एकता दिवसमा रक्तदान

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version