For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सडक अतिक्रमण विरुद्ध ‘बुल्डोजर एक्शन’

byDainik Nepalgunj
December 27, 2024
in News, मुख्य समाचार
0 0
0
सडक अतिक्रमण विरुद्ध ‘बुल्डोजर एक्शन’
Share on FacebookShare on Twitter

हुलाकी राजमार्ग अतिक्रमण गरि घर टहरा निर्माण गरेका स्थानीय विरुद्ध नरैनापुर गाउँपालिकाले विहिवार देखि डोजर एक्शन सुरु गरेको छ ।

नरैनापुर गाउँपालिका कार्यालयले एक साता अघि माइकिंग र सूचना प्रशारण मार्फत स्थानीयहरूलाई सडकको मादण्ड ३० मिटर भित्र पर्ने संरचना हटाउन आग्रह गरेपनि अटेरी गरि संरचना नहटाउने विरुद्ध डोजर एक्सन थालिएको हो ।

नरैनापुर गाउँपालिका वडा नं.१ सुईया देखि सुरु भएको अभियान एक साता भित्रै ६ वटै वडामा संचालन हुने अतिक्रमण विरुद्ध अभियानका नेतृत्वकर्ता गाउँपालिकाका कम्प्युटर शाखा प्रमुख मुकद्दर अली मुकेरीले बताए ।

अहिले हामी १६ मीटर भित्र पर्ने संरचना आफै हटाइरहेका छौं, दैनिक नेपालगन्ज संग कुरा गर्दै मुकेरीले भने, पछि ३० मीटर भित्रको संचरना हटाउने समेत तयारी रहेको छ । नरैनापुरमा हुलाकी राजमार्गको मापदण्ड ३० मीटर चौडा भएपनि कतिपय स्थानमा १० मीटर समेत बाँकी नरहेको देखिएकोले अभियान थालिएको उनले बताए ।

सूचना जारी भएपनि आफ्नो संरचना आफै हटाउन आग्रह गरेपनि नहटाउने ब्यक्तिहरूको संरचना उपर डोजर चलाउनु परेको मुकेरीले जानकारी दिए । अभियानमा गाउँपालिकाको प्राविधिक शाखा, अनुगमन शाखा समेत सहभागी रहेको छ ।

विहिवार नरैनापुर १ सुईयामा दर्जन बढि घर टहरा संडक क्षेत्रबाट हटाइएको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए । सडकको विषयमा हामी निर्मम तरीकाले अघि बढेका छौं, दैनिक नेपालगन्ज संग कुरा गर्दै अध्यक्ष शाहले भने, अझैपनि संरचना नहटाउने विरुद्ध जरिवानाको कारवाही अघि बढाउने तयारी छ ।

सडक सबैको साझा सम्पत्ती हो यसको अतिक्रमण हुनु दुखद हो, अध्यक्ष शाहले भने, एक साता भित्र नरैनापुरको हुलाकी सडक र सो पछि गाउँका भित्री सडक समेत अतिक्रमण मुक्त बनाउने तयारी छ ।

Previous Post

बाँकेमा मानवअधिकार उल्लंघन एक सय ९८ घटना

Next Post

आचरसंहिता उल्लङ्घन गर्ने अनलाइन कालोसूचीमा

Next Post
आचरसंहिता उल्लङ्घन गर्ने अनलाइन कालोसूचीमा

आचरसंहिता उल्लङ्घन गर्ने अनलाइन कालोसूचीमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

April 26, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सार्वजनिक बिदाको समयमा पनि अदालतबाट जरुरी न्यायिक सेवा प्रवाह हुने

April 26, 2026
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

April 26, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version