For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

‘प्रचण्ड’को अन्त र पुष्पकमलको उदय

byDainik Nepalgunj
December 27, 2024
in विचार
0 0
0
‘प्रचण्ड’को अन्त र पुष्पकमलको उदय
Share on FacebookShare on Twitter

नेपाली राजनीतिमा सबैभन्दा गतिशील मात्रै होइन जुनसुकै दिशामा जस्तोसुकै परिस्थितिमा पनि आफ्नो लचकता देखाउन सक्ने खुबी भएका नेताको छवि पुष्पकमल दहालले बनाएका छन् । उनका कयौं कमी कमजोरी होलान तर पनि उनमा पार्टी जोगाउन होस् या आफुलाई आफ्नो नेतृत्वलाई जोगाइ राख्न सक्ने खुबी छ भन्नेकुरा उनका सबै कार्यकर्ताले बुझेको कुरा हो । यसैले आजसम्म पनि उनको बिकल्प तयार भएको छैन । शायद उनीबाट शुरु भएको माओवादीको अवसान पनि उनीसँगै नहोला भन्न सक्ने ठाउँ छैन । उनी छविलाल देखि प्रचण्ड बन्दासम्मको यात्रा जे जस्तोसुकै होस् तापनि उनले नेपाली राजनीतिमा आफ्नो छुट्टै छवि बनाएका छन् ।

प्रचण्ड बन्दासम्मको उनको यात्राको रापताप र त्यसले उब्जाएको धङधङीको अन्त नभैकन नेपाली राजनीतिमा पुष्पकमलको उदय हुन सक्दैन्थ्यो । तर उनका कार्यकर्तामा प्रचण्डलाई पुष्पकमल बनाउने चाहना देखिएन । यसैले उनको पार्टी पटकपटक फुट्यो । उनका प्रचण्ड यात्राका सहयात्रीहरुले साथ छोड्दै गए । प्रचण्ड को अन्त्य र पुष्पकमलको उदय नभएसम्म प्रचण्ड र यिनका कार्यकर्तामा राजनीतिक चरित्रको निर्माण नै हुन सक्दैन्थ्यो । यसैले प्रचण्ड युगको अन्त जरुरी छ भन्ने प्रचण्डले बुझेका थिए र आफुलाई बिस्तारै प्रचण्डबाट पुष्पकमलको यात्रामा लग्दै थिए । तर हठात् प्रचण्ड पुष्पकमल बन्दा उनी र उनको प्रचण्डपथको अवसान गराउँदा हुनसक्ने दुर्घटनामा उनी सजग हुँदाहुँदै पनि उनको एक कदम अगाडी र दुई कदम पछाडीको नीति आजसम्म चलिरहेकै छ ।

देशमा जनता जनता लडाएर युद्ध र आतंकको विभिसिका मचाउँदा उनको जुन भारततिरको सामिप्यता थियो त्यो सामिप्यता एकपटक भारत बिरुद्धको सुरुङ युुद्ध भन्दै खाल्टाहरु खन्न थाल्दाका बखत अलिअलि फेरियो भने अर्कोपटक २०६४ सालको चुनावमा उनको पार्टीको अप्रत्यासित जितपछि फेरियो । उनलाई अब भारत चाहिँदैन भन्ने लाग्यो या अब उनीभन्दा शक्तिशाली कोहि छैन भन्ने लाग्यो । उनले आफ्नो सत्ता राजनीति नै देशको परम्परा र यो देशको एकमात्र परिचय रहेको हिन्दुराज्यको बिनास गरेर नेपालको स्थायी अभिभावकीय संस्था राजसंस्था फालेर गरे । यसैको जगमा उनले नेपाल देशका इष्टदेव श्री पशुपतिनाथ मन्दिरको व्यवस्थामा आक्रमण गरे । यो उनको प्रचण्ड युगको भनौं या प्रचण्डपथको चरमोत्कर्ष थियो । प्रचण्ड युगको अर्को विभिसिका यो राष्ट्रको निर्माता बडामहाराज पृथ्बीनारायण शाहको अनादर गरेर पर्दशन गरे । त्यति मात्रै गरेनन् उनै बडामहाराजले निर्माण गरेको सेनालाई बालुवाटार छिर्नासाथ गालीगलौच र आक्रमण गरेर अर्को चरित्रको निर्माण शुरु गरे । यी दुई घटना प्रचण्डपथको उन्माद र चरममा पुगेको बिन्दु थियो । प्रचण्डपथको उन्माद यहाँभन्दा माथि जाने ठाउँ थिएन । अब प्रचण्डको अवसान यहि बिन्दुबाट शुरु हुनुपथ्र्यो, भयो । उनको मनमा रहेको शक्तिको उन्मादको भ्रम यहिँबाट खस्कियो । उनको प्रचण्डपथको असल नियत पनि यहिँबाट नाङ्नि शुरु भयो ।

प्रचण्डका अनेक खुबीहरु हुँदाहुँदै पनि उनले आफ्नो पार्टीलाई साँच्चिकै राजनीतिक पार्टी बनाउन आजसम्म निकै ठूलो कसरत मात्रै गर्नु परिरहेको छैन लामो समयसम्म आफैलाई अस्थिर प्रवृतिको देखाएर पनि हिँड्नु परिरहेको छ । सधैं धाकधम्की र अराजकताका बीचमा नै सत्ताको वैतरणी तर्ने सपना पाल्ने प्रचण्डपथ को निरन्तरता रहन सक्दैन । द्धन्दका बेला दुश्मनको ढाडमा चढेर टाउकोमा हान्ने नीति नै प्रचण्डपथ हो भनेर प्रशिक्षित गरेका उनका इमान्दार कार्यकर्ताहरु विदेशीको गगनचुम्बी भवन निर्माणको लागि स्काफफोडिङ्को सिँढीमा चढेर आफ्नै अभागी टाउकोमा हान्न पुगे भने बैमान र भस्मासुर चापलुसहरुले प्रचण्डलाई पुष्पकमल बन्न आजसम्म दिएनन् । सधैं घेराबन्दीमा राखिराखे । प्रचण्ड यस्तै भस्मासुरहरुको ढाडमा चढेर नेपाली सत्ताको टाउकोमा बसिनरहन खोजे या बाध्य बनाइए ।

प्रचण्डपथको आडमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेर यो व्यवस्थाको इतिहासमा आफ्नो नाम लेखाएका प्रचण्ड तीन पटक प्रधानमन्त्री भए । उनले आन्दोलनका बेला बाँडेका सबै पोकाहरु कुनै चमत्कारी पोका थिएनन् मात्रै बहुदलीय राजनीतिमा नेपाली नेताहरुले बाँड्ने गरेका सामान्य बकम्फुसे पोका मात्रै थिए भन्ने कुरा प्रचण्डले आफै सिद्ध गरिदिए ।

प्रचण्डको उदय नेपाली राजनीतिको लागि आवश्यक थियो या थिएन भन्ने कुरा पक्कै पनि इतिहासले प्रमाणित गर्ला तर उनलाई सधैं घेराबन्दीमा राखेर आफ्नो दुनो सोझाउने चण्डमुण्डहरुको स्तुतिमा भने प्रचण्ड भनेको यो देशको महानायक हो । उनका शाखा सन्तान भनेका यो देशका ‘राष्ट्रमाता, राष्ट्रपुत्र, राष्ट्रबुहारी, राष्ट्र छोरी ज्ववाईँ’ हुन । यहाँसम्मको चापलुसीको पराकाष्ठाले प्रचण्डलाई पुष्पकमल बन्न आजसम्म दिएको छैन । उनलाईं नेपाली राजनीतिले सहस्र स्वीकार गर्ने परिस्थितिको निर्माण पनि गर्न दिएको छैन ।

कम्यूनिष्टहरुको एउटा मनोरोग हुने गरेको हुन्छ कि जनवादी केन्द्रियताको । जनवादी केन्द्रियतालाई जनताको राज भन्ने गर्छन् कम्युनिष्टहरु तर यसमा देशको सबैकुरा राज्य नियन्त्रित र राज्य पार्टी नियन्त्रित अनि पार्टी अमुक नेता ‘प्रचण्ड’ नियन्त्रित हुने गर्छ । जहाँ वैयतिक स्वतन्त्रता भन्ने कुरा निस्तेज गरिएको हुन्छ । राज्य जतिसुकै निरञ्कुस तानाशाह भए पनि हुन्छ । यसैलाई उनीहरु जनवादी केन्द्रियता भन्ने गर्छन् । पूँजिवादमा पनि रुप मात्रै फरक हुन्छ तर तरिका यस्तै यस्तै नै हो । राज्यका सबै साधन श्रोतहरु अमुक ब्यापारीहरुको नियन्त्रमा रहने गर्छ । यी दुबै व्यवस्थामा जनता मजदुर मात्रै हुन्छ र केहि व्यक्ति र पार्टी मालिक हुने गर्छन् । तर व्याख्या गरिन्छ यसैबाट जनताको मुक्ति हुन्छ या जनताको आर्थिकस्तर उच्च हुन्छ भनेर । नेपालमा यहि बाटोको सपना देखाएर प्रचण्डहरु जन्मिने गरेका छन् । नेपाल आजपनि यस्तै खाले दुई थरिको चपेटामा परेको छ ।

नेपाली राजनीतिका प्रचण्ड विगतको झण्डै दुई दशक भन्दा बढि नेपाली राजनीतिको केन्द्रमा रहेका छन् । पेरुको गोञ्जालो, चीनको माओबाट बिहारको लालू र नितिशको तुलनामा झरेका प्रचण्डको हैसियतको यो गिरावट उनको राजनीतिक जिवनमा गुमाएको सबैभन्दा ठूलो मूल्य हो । उनले आफुलाई प्रचण्डबाट पुष्पकमलमा परिणत गर्न जुन बाटो अख्तियार गर्नुपर्ने थियो त्यो अवसर गुमाउँदै गएका छन् । आफ्नो लचकतालाई बेलाबेलामा प्रचण्डपथतिर लैजान खोज्नु प्रचण्डको अर्को गल्ती हुनसक्छ ।

उनलाई नेपाली राजनीतिमा समयले जुन प्रचण्ड बन्ने अवसर दियो त्यो उनको लागि ठूलो अवसर थियो । त्यसलाई नेपाली राजनीति मात्रै होइन नेपाल राष्ट्रको ‘स्टेस्मेनसीप’ तिर लैजान सक्नुपथ्र्यो तर उनी प्रचण्डबाट एकाएक कहिले लालू बन्न पुगे भने कहिले प्रचण्डपथको सपनामा रुमल्लिन पुगे । यसले उनको एउटा चरित्रको अवसान र अर्को चरित्रको उदय हुन सकेन जस्तो देखियो । उनीसँग अब केहि बर्ष होलान् सक्रिय राजनीति गर्ने । ओली देउवाहरुको भन्दा भिन्नै राजनीतिमा उदय भएका पुष्पकमल दहालले आफ्नो प्रचण्ड युगको अन्त गर्ने आँट गरेर नेपाली राजनीतिका पुष्पकमल बन्ने बाटोतिर नगए उनको आजसम्मको लगानीलाई सम्मान गर्ने बाटो मेटिन सक्छ । कास्कीको किसानको छोरो छविलाल देखि नेपाली राजनीतिको ‘प्रचण्ड’ बन्नेसम्मको उनको यात्राको चरमोत्कर्ष भैसकेको छ । अब उनी पुष्पकमल बनेर नेपाली राजनीतिमा सबैको इतिहासको कदर गर्नसक्ने बन्नुपर्छ । नेपाल राष्ट्र २०५२ सालमा प्रचण्डको उदयले बनेको कतै होइन । यो भ्रम प्रचण्डका चण्डमुण्डहरुले नपाले पनि हुन्छ । नेपाल वर्तमान प्रचण्डहरुको उदय हुनुभन्दा अढाइसय बर्ष अगाडी देखि नै शान्त, सुन्दर र एक सार्वभौम राष्ट्रको रुपमा थियो भन्ने कुरा नेपाली राजनीतिका वर्तमान प्रचण्डहरुले हेक्का राख्नैपर्छ । नेपाली अस्मिता २०४६ साल पछि जे जसरी अधोगतितिर लागेको छ अझै भन्नुपर्दा २०६३ सालपछि तीब्र गतिमा नेपाली अस्मिता घोप्टेमुन्टो लागेको छ त्यसको जिम्मेवारीबाट नेपालका वर्तमान ‘प्रचण्ड’ हरु कसरी भाग्छन् ? प्रचण्डसँग त झन बाहना पनि छैन, उनी झन भाग्नै सक्दैनन् । नेपाल केहि प्रचण्डहरुको र प्रचण्डपथधारीहरुको मात्रै होइन यो पुष्पकमलहरुको पनि हो । यसैले अब ‘प्रचण्ड’ को अन्त र पुष्पकमलको उदय हुन जरुरी छ ।
शुभकामना !

Previous Post

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

Next Post

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

Next Post
अबको केही दिन पश्चिम नेपालमा बदली, चिसो बढ्ने

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version