For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बालिका जोगाउनै गाह्रो !

byDainik Nepalgunj
December 29, 2024
in News, मुख्य समाचार
0 0
0
बालिका जोगाउनै गाह्रो !
Share on FacebookShare on Twitter

गत पुस ७ गते १३ बर्षीय किशोरीलाई बलात्कार भएको भन्दै बाँके नरैनापुरका दुई जना विरुद्ध पुस ७ गते इलाका प्रहरी कार्यालय भवगानपुरमा उजुरी पर्यो । पुस ३ गते राती मेला हेरेर फर्किने क्रममा किशोरीलाई दुई जनाले बलात्कार गरेको उजुरी पीडित पक्षले प्रहरीमा दिएको थियो । पुस ८ गते किशोरीको भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्य परीक्षण भएको थियो ।

गत असार १५ गते ०८१ असार १५ गते अपहरण तथा शरीर बन्धक तथा बलात्कार गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिका–१९ का १९ वर्षीय किशोर विरुद्ध पीडित पक्षले ०८१ असार १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । किशोरलाई प्रहरीले असार १९ मा नियन्त्रणमा लिएर जिल्ला अदालतमा साउन ९ गते अपहरण तथा शरीर बन्धक तथा बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरे । अदालतले किशोरलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठायो ।

१३ वर्षीया बालिकालाई ०८१ वैशाख २ गते बलात्कार गरेको भन्दै बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ का १८ वर्षीय किशोर विरुद्ध पीडित पक्षले ०८१ वैशाख ३ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दियो । आरोपितलाई प्रहरीले वैशाख ३ गते गिरफ्तार गरेयो । पीडितको स्वास्थ्य परीक्षण पछि वैशाख २७ गते जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भयो । वैशाख २८ गते अदालतले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठायो ।

१५ वर्षीया बालिकालाई अन्तिम पटक माघ १४ गते बलात्कार गरेको भन्दै बर्दियाको राजापुर नगरपालिका–८ घर भई नेपालगन्ज उपमनगरपालिका–१ मा बस्ने १५ वर्षीय बालक विरुद्ध पीडित पक्षले माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । प्रहरीले माघ २० गते किशोरलाई नियन्त्रणमा लिएर सरकारी वकील कार्यालय मार्फत जिल्ला अदालतमा फागुन ११ गते जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गर्यो । अदालतले किशोरलाई बाल सुधार गृहमा पठायो ।

सात वर्षीया बालिकालाई गत बर्ष पुस २५ गते बलात्कार गरेको भन्दै बैजनाथ गाउँपालिका–५, जीगाँउ बस्ने ३५ वर्षीय व्यक्ति विरुद्ध पीडित पक्षले गत बर्ष माघ ४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दियो । आरोपितलाई प्रहरीले माघ ४ गते गिरफ्तार गरे । अदालतमा पेश गरिएपनि उनलाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश भयो ।

माथि उल्लेखित घटना केही प्रतिनिधिमूलक मात्रै हुन् । यस्ता दर्जनौं बालिका तथा किशोरी माथि भएको यौन हिंसाका बाँकेमा भएको घटना इन्सेक नेपालगन्जले अभिलेखिकरण गरेको छ । जिल्लामा भैरहेको बालिका माथि भैरहेको मानवअधिकार उल्लंघन तथा यौन हिंसाका घटनाको तथ्यांक सार्वजनिक गर्दै इन्सेक नेपालगन्ज प्रमुख भोला महतले चिन्ता व्यक्त गरेका छन् ।

इन्सेकले सन् २०२४ मा मानव अधिकार उल्लंघनका १ सय ९८ वटा घटना अभिलेखिकरण गरेको छ । जसमध्ये महिला मानवअधिकार उल्लंघनका घटना मात्रै १ सय ९ वटा रहेका छन् । इन्सेक नेपालगन्ज प्रमुख महतका अनुसार, बालिका हिंसाका ३२, बाल अधिकार ३९ घटना सन् २०२४ मा इन्सेकले अभिलेखिकरण गरेको छ ।

सन् २०२४ मा बालबालिका बेचबिखनका घटना पनि इन्सेकले अभिलेखिकरण गरेको छ ।

गत बर्ष माघ १८ गते १४ र १५ बर्षीया दुई बालिका बचेबिखन तथा ओसारपोसार मु्द्दामा इलाका प्रहरी कार्यालय कोहलपुरले तीन जना पक्राउ गरी मुद्दा चलाएको थियो । त्यस्तै, गत असोज २८ गते १५ बर्षीय किशोरीलाई मानवबेचबिखन तथा ओसार पोसार गरेको भन्दै एक युवा फत्राउ परे । पक्राउ परेका युवालाई अदालतले मंसिर ८ गते पुर्पक्षका लागि कारागार पठाएको छ ।

Previous Post

कर्णाली बैंकबारे बुझ्दै राष्ट्र बैंक

Next Post

मानव अधिकार एलाइन्स लुम्बिनीको प्रदेशसभा नेपालगन्जमा

Next Post
मानव अधिकार एलाइन्स लुम्बिनीको प्रदेशसभा नेपालगन्जमा

मानव अधिकार एलाइन्स लुम्बिनीको प्रदेशसभा नेपालगन्जमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version