For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

आन्तरिक पर्यटक चलायमान बनाउँदै बाँकेका होटल

byDainik Nepalgunj
December 29, 2024
in Blog
0 0
0
आन्तरिक पर्यटक चलायमान बनाउँदै बाँकेका होटल
Share on FacebookShare on Twitter

पहिले कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले चपेटोमा परेको पर्यटन व्यवसायलाई चलायमान बनाउन बाँकेका होटल तथा पर्यटन व्यवसायीहरूले विभिन्न प्रयासहरू गर्दै आएका छन् । त्यसै प्रयासमा थपिएको छ, अंग्रेजी नयाँ बर्ष २०२४ को बिदाई र स्न २०२५ को स्वागत ।

आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गर्दै बाँकेमा रहेको होटल तथा पर्यटन व्यवसायीहरूले विभिन्न आकर्षक प्याकेजसँगै सांगीतिक एवं सांस्कृतिक कार्यक्रमहरू अघि सारेका हुन् । ‘पर्यटन व्यवसायलाई चलायमान बनाउन परिस्थिति सुधारको पर्खाइ भन्दा हामी आफ्नै अग्रसरतामा केही न केही गर्नु आवश्यक देखियो’, शनिबार पत्रकार सम्मेलन गरी नयाँ बर्ष स्वागतार्थ गरिएको कार्यक्रमबारे जानकारी दिंदै होटल स्टार लाइटका फ्रन्ट म्यानेजर विनोद बुढाथोकीले भने । उनको भनाइ थियो, ‘कम्तिमा आफ्ना नियमित पाहुनालाई नयाँ बर्षकै अवसर पारेर होटलसम्म ल्याउने र रमाउने वातावरणको सिर्जना गर्न खोजेका छौं ।’ त्यसका लागि होटल स्टार लाइटले सहुलियत तर आकर्षक प्याकेज तयार गरेको जानकारी दिंदै भने, ‘त्यो पनि सांगीतिक माहोलमा पारिवारिक वातावरण दिएर ।’

होटल स्टार लाइटका अपरेशन म्यानेजर रचित श्रेष्ठले लागत कष्टमा लाइभ फुड, अनलिमिटेड स्न्क्याक्स, बुफे डिनर सहित लोकप्रिय पप गायक सञ्जय श्रेष्ठ, लोकगायिका इब्सु सञ्ज्यालको देउडा संगीत अनि ‘द स्याड ब्यान्ड’को लाइभ प्रस्तुति व्यवस्थापन गरिएको पत्रकारहरूलाई जानकारी दिए ।श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई व्यवस्थित बसाई सहित भिन्न र नयाँ प्रस्तुति होटल स्टार लाइटले दिन खोजेको दाबी गरे । ‘नयाँ पुस्तासँग पुरानो चर्चित ब्याण्ड तथा लोकप्रिय गायकहरूलाई चिनाउन पनि हाम्रो कार्यक्रमले विशेष भूमिका खेल्नेछ’, चार दशकमाथिका उमेरलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको संकेत गर्दै बुढाथोकीले पत्रकारसँग भने ।
डायमण्ड प्यालेस लर्डस् प्लाजाले बलिउड शैलीमा नेपालगन्जमै ‘न्यू इयर इभ’ आयोजना गर्ने जनाएको छ । ‘जहाँ संगीत, नृत्य र स्वागतको संगम हुनेछ,’ न्यू इयर इभबारे डायमण्ड प्लालेसले भनेको छ ।

नेपालगन्ज स्थित पाँच तारे होटल सोल्टीले पनि पत्रकार सम्मेलन नै गरेर सम्वत् २०२५ लाई भव्य रूपले स्वागत गर्ने जनाएको छ । सोल्टीले कलाज्ञ ब्याण्डलाई ३१ डिसेम्बर मध्यरातसम्मको रौनक दिन नेपालगन्ज निम्त्याएको जनाएको छ । त्यससँगै आफ्ना पाहुनाका लागि आकर्षक पुरस्कार समेत राखेको सोल्टीले लाइभबार, फुड काउन्टर जस्ता विशेषता सहितका आकर्षक प्याकेज तयार गरेको जनाएको छ ।

‘चर्चित गायक एकदेव लिम्बु र कलाज्ञले नेपालगन्जका पाहुनालाई छुट्टै आनन्दित बनाउने छन्’, सोल्टीले आफ्नो अपेक्षा प्रेस रिलिज मार्फत जारी गर्दै नयाँ बर्षको उत्सवलाई भव्यता दिन विभिन्न तयारीहरू गरेको जनाएको छ ।
शनिबार नै होटल सिद्धार्थ नेपालगन्जले प्रेस विज्ञप्ति मार्फत आफ्नो होटलले आयोजना गर्न लागेको न्यू इयर इभ २०२५ सेलिब्रेसनबारे जानकारी गराएको छ । होटलका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नविन भट्टले रचना रिमाल सहितको सांगीतिक प्रस्तुतिबारे विज्ञप्ति मार्फत जानकारी दिएका हुन् ।

कोहलपुर स्थित पाँच तारे होटल सेन्ट्रल प्लाजाले पनि न्यू इयर इभलाई भव्यता दिंदैछ । सेन्टर प्लाजाले चर्चित गायक शिव परियार र पछिल्ला नेपाल आइडल करण परियारलाई ३१ डिसेम्बरको रात कोहलपुर निम्त्याएको छ । ‘बाँकेमा न्यू इयर भव्य बनाउन हाम्रो तयारी छ’, होटल सेन्ट्रल प्लाजाका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर गुइल्बर्ट डेनियलले दैनिक नेपालगन्जसँग भने ।

त्यस्तै, ग्यालेक्सी दरबारले लाइभ म्युजिक सहित विभिन्न परिकारहरूलाई सहुलियत दरमा आकर्षक प्याकेजिङ्ग गरेको जनाएको छ । जुना द टिम ब्याण्डको लाइभ म्युजिक आकर्षक खानाका स्वाद पस्किने न्यू इयर इभमा निःशुल्क प्रवेश व्यवस्था मिलाइएको ग्यालेक्सी दरबारका म्यानेजर हस्त बहादुर हिमालले जानकारी दिए ।

त्यस्तै, होटल कल्पतरुले पनि सन् २०२५ को स्वागतका लागि सांगीतिक कार्यक्रम सहित विभिन्न स्वादका परिकार पस्किने जनाएको छ । कल्पतरुले पत्रकार सम्मेलन गर्दै गायिका प्रतिक्षा सहित उनको ब्यान्डले डिसेम्बर ३१ मा अंग्रेजी नयाँ बर्षको स्वागत गर्ने जनाएको छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

तीन सातापछि वार्तामा कर्मचारी-व्यवस्थापन

Next Post
अस्पताल भित्रै नाराबाजी र प्रदर्शन

तीन सातापछि वार्तामा कर्मचारी-व्यवस्थापन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version