For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

शिक्षण अस्पताल अब ‘सञ्जीवनी’

byDainik Nepalgunj
December 31, 2024
in Blog
0 0
0
शिक्षण अस्पताल अब ‘सञ्जीवनी’
Share on FacebookShare on Twitter

नेपालगन्ज मेडिकल कलेजको स्वामित्वमा रहेको शिक्षण अस्पताल नेपालगन्जमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजले आफ्नो औपचारिक बोर्ड लगाएको छ ।

गत साउन १० गते नेपालगन्ज हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग मर्ज भएको सञ्जीवनीले सोमबार साँझ एकाएक नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जको बोर्ड हटाएर आफ्नो औपचारिकता दिएको हो । ‘एक महिना अघि नै लगाइसक्नु पर्ने बोर्ड ढिलो गरी आज (सोमबार) लगाइएको हो’, व्यवस्थापन सम्बद्ध स्रोतले दैनिक नेपालगन्जसँग भन्यो, ‘अबदेखि सञ्जीवनी कलेज आफ मेडिकल साइन्सेजले आफ्नो कामहरू यहीबाट गर्छ ।’

केही घण्टाअघिसम्म आन्दोलन चलिरहेको शिक्षण अस्पताल नेपालगन्ज बाहिर साँझ एकाएक बोर्ड फेरिएपनि विभिन्न खालका चर्चापरिचर्चा गरिएका छन् । सञ्जिवनीले बोर्ड मात्रै लगाएको छैन, विभिन्न विभागका लागि ८ सय ९५ को भ्याकेन्सी पनि आव्हान गरेको छ ।

व्यवस्थापन सम्बद्ध स्रोतका अनुसार, ४ सय नर्स सहित सञ्जीवनीले कन्सल्टेन्ट डाक्टर, मेडिकल अफिसर, फार्मेसीदेखि ल्याबसम्मका कर्मचारी माग गरेको छ । ‘नेपालगन्जका लागि यति ठूलो जनशक्ति आव्हान स्वभाविक लागिरहेको छैन’, शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकले दैनिक नेपालगन्जसँग भने, ‘आन्दोलनकारीलाई घुक्र्याउन भ्याकेन्सी एनाउन्सदेखि बोर्ड फेर्नेसम्मका काम भएको जस्तो लाग्छ ।’ उनको अनुमानलाई व्यवस्थापन पक्ष मान्न तयार छैन । ‘घुर्की होइन यो, गत साउन १० गते नेपालगन्ज हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग मर्ज भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सञ्जीवनीले
आफ्नो काम अगाडि बढाएको हो’, व्यवस्थापन सम्बद्ध स्रोतले भन्यो । मेडिकल व्यवसायी खुमा अर्यालले नेपालगन्ज हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को स्वामित्व लिएर सञ्जीवनी सँग मर्जर गरेका हुन् । त्यससँगै नेपालगन्ज मेडिकल कलेजको सम्पत्ति समेत सञ्जीवनीले खरिद गरेपछि नेपालगन्जमा पूर्ण रूपले सञ्जीवनी मेडिकल कलेज अफ मेडिकल साइन्सेजले अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी गरिरहेको जनाउँदै आएको छ ।

सोमबारको पछिल्लो घटनाक्रमबारे लर्ड बुद्ध एजुकेशनल एकेडेमीका उपनिर्देशक श्याम कुमार शर्माले आफु त्यसबारे अनविज्ञ रहेको प्रतिक्रिया दिए । ‘मैले पनि थाहा पाएँ, बोर्ड फेरिएछ’, हुनसक्छ सञ्जीवनीले आफ्नो काम सुरु गर्यो’, उनले यतिमात्रै भने ।

आन्दोलन के होला ?

ओपीडी बन्द गरेर तीन सातादेखि स्वास्थ्यकर्मीहरू आन्दोलनरत् रहँदा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजले ३ सय शैय्याको अस्पताल र कलेज सञ्चालनका प्रक्रिया सुरु गरेको छ । त्यससँगै शिक्षण अस्पतालका कर्मचारीको आन्दोलन के हुन्छ होला ? कर्मचारीहरूले यसबारे कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । न त व्यवस्थापनले नै त्यसबारे कुनै जानकारी नै औपचारिक रूपमा गराएको छ ।

व्यवस्थापन स्रोतले नेपालगन्जमा रहेका सबै कर्मचारीहरू लर्ड बुद्ध एजुकेशनल एकेडेमीका भएकाले कोहलपुर गएर काम गर्नुपर्ने बताएको छ । आन्दोलनबारे भने व्यवस्थापनले आपत्ति जनाइआएकाले समझदारीबाटै निकास निकाल्ने पक्षमा आफुहरू रहेको दाबी गर्दै आएको छ ।

‘सञ्जीवनीको सम्पत्तिमा लर्ड बुद्धका कर्मचारीले आन्दोलन गर्न मिल्दैन’ व्यवस्थापनको दाबी छ ।

Previous Post

१७ हजार बढी मुस्लिम बालबालिका विद्यालय बाहिरै

Next Post

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण : सुल्झिँदै विवाद

Next Post
विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण : सुल्झिँदै विवाद

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रधानमन्त्री समक्ष सांसद राईले बुझाए बाँकेकाे विकास एजेण्डा

यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

April 13, 2026
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

April 13, 2026
आजदेखि ‘खजुरा गोल्डकप फुटबल’ प्रतियोगिता

आजदेखि ‘खजुरा गोल्डकप फुटबल’ प्रतियोगिता

April 13, 2026
सञ्चार नीति बनाउ

सरकारी विज्ञापन नीति परिवर्तनले निजी सञ्चारमाध्यम संकटमा

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version