For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

क्रिकेट खेल मैदानमा चासो

byDainik Nepalgunj
December 31, 2024
in News, मुख्य समाचार
0 0
0
क्रिकेट खेल मैदानमा चासो
Share on FacebookShare on Twitter

खेलकुदको क्षेत्रमा नेपाल अधिराज्यभर अलग्गै पहिचान बनाउन सफल पश्चिम नेपालकै केन्द्रविन्द्र नेपालगन्जमा एक पछि अर्को खेलकुदको बारेमा चासो र चर्चा हुने गरेको छ । यसै क्रममा सोमबार नेपालगन्जका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा स्थापित भइसकेका पूर्व खेलाडीहरूको एक भेलामा नेपालगन्जमा क्रिकेट खेलको लागि अहिलेसम्म खेल मैदान बन्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

पूर्व खेलाडी समाज, बाँकेको संयोजक तथा टेबुलटेनिसका राष्ट्रिय खेलाडी तथा २०२८ देखि २०३२ सम्म स्थानीय क्रिकेट खेलका प्रथम क्याप्टेन प्रकाश बहादुर श्रेष्ठको पहलमा जमघट भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमै पहिचान बनाएका पूर्व अग्रज खेलाडीहरूले राज्यको अरबौं लगानी गरेर निर्माण गरिएको नेपालगन्ज रंगशालामा क्रिकेट खेलको कुनै पूर्वाधारसम्म नबनाएको प्रति असन्तोष व्यक्त गरेका छन् । अग्रज खेलाडीहरूले उक्त आधुनिक रंगशालामा स्थानीय खेलाडीहरूले सहजै खेल्न पाउने सुविधा पनि हुन नसकेको गुनासो पोखे ।

भलिवल खेलका पूर्व राष्ट्रिय खेलाडी तथा व्याडमिन्टनका अन्तर्राष्ट्रिय रेफ्री अजीत कुमार शर्माले सीमित साधन स्रोत र आवश्यक उपयुक्तपूर्वाधारको अभावमा पनि नेपालगन्जले खेलकुदका विभिन्न विधामा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न सफल भएको बताएका छन् । ‘यो सबै स्थानीय खेलाडीहरूकै मेहनत र लगनशीलताको उपलब्धि भएको बताउँदै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा थुप्रै सरकारी जग्गा छ र त्यसको खोजविन गरेर क्रिकेट मैदानको लागि छनौट गरेर निरन्तर पहल गर्न सक्यो भने खेल मैदान बनाउने सोंचले सफता नपाउला भन्न सकिन्न,’ उनले भने ।

भेलामा नेपालगन्जका पूर्व नगर प्रमुख तथा वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ताले नेपालगन्जलाई महानगर बनाउने सपना साकार बनाउन हरेक वडामा ससाना खेल मैदान, पार्क जस्ता खुल्ला ठाउँ छोड्नु पर्ने धारणा राखे । उनले भने, ‘तर, नगर भित्र रहेका तलाऊलाई पुरेर खेलकुद मैदान वा कुनै पनि संरचना बनाउने गल्ती कसैले गर्न हुँदैन । किनकी नागरिकको स्वास्थ्यका लागि वातारणीय स्वच्छता
आवश्यक हुन्छ ।’

नगरका २३ वटा वडामा अन्य पनि थुप्रै सरकार जमीन रहेको र त्यसको कुनै सदुपयोग हुन नसकेको उनले बताए । उक्त भेलामा अन्तर्राष्ट्रिय वरिष्ठ खेलाडीहरू पूर्व जिल्ला शिक्षा अधिकारी राकेश श्रीवास्तव, निजामुद्दिन सिद्दीकी मुन्ना, प्राध्यापक राम कुमार गुप्ता, माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक लक्ष्मण प्रसाद गौतम, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष तथा भारोत्तलनका राष्ट्रिय खेलाडी मनोज कुमार श्रेष्ठ, पूर्व वडा अध्यक्ष गोपाल श्रेष्ठ, फुटवल राष्ट्रिय खेलाडी अर्जुन श्रेष्ठ, व्यवसायी विजयमान पति, क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी प्रमोद बहादुर श्रेष्ठ, फुटवल तथा एथलेटिक्सका राष्ट्रिय खेलाडी कञ्चन बहादुर श्रेष्ठ, प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा अफिसियल पत्रकारको रूपमा सहभागी वरिष्ठ पत्रकार पूर्णलाल चुके लगायत दुई दर्जन प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियो ।

भारोत्तोलनको अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका समेत निर्वाह गरिसकेका आयोजक पूर्व खेलाडी समाज, बाँकेको संयोजक श्रेष्ठले क्रकेट खेल मैदानको लागि नगर भित्र रहेको सरकारी जमीन वा अन्य जमीन खोजी गर्ने भेलाले निष्कर्ष निकालेको बताए ।

Previous Post

आन्दोलन जारी रहन्छ : कर्मचारी

Next Post

सन् २०२४ मा प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि

Next Post
सन् २०२४ मा प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि

सन् २०२४ मा प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version